Author Archive
माओवादी बैठकमा नारायणकाजीको यस्ताे आक्रोश !
माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफूले ‘जनयुद्ध’ नलडेको विषय पार्टीभित्र कहिलेसम्म प्रस्टीकरण दिनुपर्ने भन्दै असन्तुष्टि जनाउनुभएको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ । पटक-पटक घोचपेच पार्टीभित्र बन्दुक बोकेका र नबोकेका भनी पटक-पटक घोचपेच चलेकोप्रति असन्तुष्टि
यस्तो थियो सम्झौता – किन खर्च भएन दाताको ४० अर्ब
दातृ निकायले पुनर्निर्माणमा खर्च गर्ने भनी गरेको प्रतिबद्धताअनुरूप ४० अर्ब रुपैयाँ खर्च भएको छैन । आजको अन्नपूर्ण पोस्टमा खबर छ । किन भएन खर्च ? पुनर्निर्माणका लागि सरकारसँग सम्झौता गर्ने तर अनेक सर्त राखेका कारण उक्त
यता जाँदैछन् केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी हर्मा ओली प्रसिद्ध धार्मिकस्थल मानसरोवर जाने भएका छन् । उनी शनिबार सपरिवार त्यसतर्फ जान लागेको नेकपा एमालेले जनाएको छ । उनको साथमा श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश शाक्य र निजी चिकित्सकसमेत
राजपालाई भाजपाकाे यस्तो सुझाव …….
भारतीय जनता पार्टी (भाजपा)ले नेपालको राष्ट्रिय जनता पार्टी (राजपा)लाई २ असोजको स्थानीय निर्वाचनमा सहभागी हुन सुझाब दिएको छ । उसले मधेस समस्या समाधानको प्रयास गर्न सत्तारुढसहित प्रमुख दलहरूलाई पनि आग्रह गरेको खबर आजको नयाँ पत्रिकामा छ
कुनै खेल नजिती रित्ताे फर्कियो नेपाली यू–२३ टिम
नेपाली फुटबल प्रेमीलाई निरास हुने गरी नेपाली टीमले हार खाएको छ । २३ वर्ष मुनिको एसियन फुटबल च्याम्पियनसिप छनोट चरणअन्तर्गत समूहका सबै खेलमा नेपाल पराजित भएको छ । युएईमा बुधबार राति भएको समुह ‘डी’ को अन्तिम
विश्व चर्चित अमेरिकी पप गायकद्वारा झुण्डिएर आत्महत्या
विश्व चर्चित अमेरिकाका पप गायकले आत्महत्या गरेका छन् । लस एन्जलसस्थित आफ्नै घरमा चेस्टर बेनिङ्गटनले आत्महत्या गरेका हुन् । लस प्रहरीका अनुसार चेस्टरले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो । ४१ वर्षीय
क्यान्सर पीडित बालकलाई बचाउन अपील
कालिकोटका क्यान्सर पीडित बालक हिमराज गिरीलाई बचाउन अपील गरिएको छ । सान्नी–त्रिवेणी गाउँपालिका–१ का गिरीको उपचारमा सहयोग गर्दै आएका नवराज गिरी, मिलन कार्की र देविराम देवकोटाले सो अपील गरेका हुन् । हेमराजको उपचारमा सहयोगको लागि संवाद
पुरिन थाले ज्यानमारा भ्वाङ
काठमाडौं उपत्यकाभित्र सडक बिस्तारका क्रममा परेका खाल्डाखुल्डी र जताततैका भ्वाङ पुर्न सुरु गरिएको छ । सडक बिस्तारका क्रममा खनिएका खल्डा पुर्न वेवास्ता गरेका कारण सर्वसाधारणले ज्यानै समेत गुमाएपछि बल्ल तातेका सरोकारवाला निकायले भ्वाङ पुर्ने कार्य तिव्र
नेपालको प्रदूषण मापन गर्दै जर्मनी जहाज…
उच्च तहको वायुमण्डलको प्रदूषण जहाजको सहायताले मापन गर्न बिहीबार बिहान जर्मन जहाज ल्याइएको छ। मेसिनले तल्लो तहसम्मको प्रदूषण मापन गर्ने भएकाले ६० हजार फिटसम्मको प्रदूषण उक्त जहाजबाट मापन सुरु गरिएको वातावरण मान्त्रालयले जनाएको छ। मन्त्रालय र
अमानवियताकाे यस्ताे पराकास्ठा : प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपिट
प्रेम सम्बन्धकै कारण रूपन्देहीको मर्चवारका २ युवायुवती निर्घात कुटिएका छन्। सम्मरीमाई गाउँपालिका ६ डिहुली गाउँका मीना यादव र दिनेश लोध निर्घात कुटिएका हुन्। मीना १८ र दिनेश २१ वर्षका हुन्। विवाहितले अन्तरजातीय प्रेमसम्बन्ध राखेर इज्जत फालेको

