Author Archive
अब सजाय पनि किस्ताबन्दीमा
व्यवस्थापिका संसद बैठकले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक २०७४ लाई सर्वसम्मतिले पारित गरेको छ । जसअनुसार अब जेल सजाय पाएकाहरुले किस्ताबन्दीमा सजाय भुक्तान गर्न सक्नेछन् । उनीहरुले शनिबार वा रातिमात्र जेल बसे पनि पुग्नेछ
चार सय बुलेट थन्किए भारतमै, किन गरेन पहल सरकारले
भारतीय एकाधिकार तोड्न सरकारले नेपालीले सञ्चालन गर्न पाउने व्यवस्था गरे पनि बनिसकेका ग्यास बुलेट भारतमै अलपत्र परेका छन् । ग्यास ढुवानीका लागि भारतले बिस्फोटक लाइसेन्स नदिँदा नेपालीका करिब चार सय बुलेट थन्किएको खबर आजको कान्तिपुरमा छ
कानुनमा छैन ‘कारबाही’ जंगबहादुर शैलीमा सुरक्षा निकायमा यस्ताे धम्की ?
सुरक्षा निकायमा हालै बढुवा भएका अधिकृतहरुले सामाजिक सञ्जालमा फोटो पोस्ट गरेपछि सुरक्षा निकायको माथिल्लो निकायले फोटो किन हालेको भन्दै कारबाही गर्ने चेतावनी दिएपछि अहिले ती सुरक्षा निकाय आलोचनाको पात्र बन्न थालेका छन् । लामो समयपछि बढुवा
फेवातल अतिक्रमण,अनुमतिबिनै रिसोर्ट निर्माण
पर्यटकीइ आकर्षण केन्द्र फेवातालको किनरस्थित सेदी भन्ने स्थानमा पर्यटन ब्यवसायी कर्ण शाक्यको पार्क भिलेज वाटर फन्ट रिसोर्ट अनुमतिबिनै बनाईएको खुलेको छ । शाक्यको सो कामविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको प्रतिउत्तर दिँदै पर्यटन उधोग महाखाले त्यहाँ रिसोर्ट
अब जग्गा प्लाटिङ गर्न सरकारी बन्देज
जग्गा दलालतहले कृषियोग्य भुमिमाथि निरन्तर अतिक्रमण गरेपछि सरकारे जग्गा प्लाटिङ गर्न रोक लगाएको छ । घरजग्गा कारोबारलार्य आवाासीय रुप्माा नलिई दलालहरुले ब्यावसायिक हिसावले करोवार गरेकाले यलार्य रोक्न भुमिसुधार तथा ब्यवस्था मन्त्रालयले प्लाटिङ र अनियमित कित्ताकाट रोक्ने
कम्युनिष्टलाई हराउन जोसंगपनि साँठगाँठ गर्ने कम्युनिष्ट हुनसक्दैनः ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टलाई हराउन र समाप्त पार्नेहरु वास्ताविक कम्युनिष्ट नभएको बताएका छन् । बिहीवार पार्टी मुख्यालयमा बिभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्दै ओलीले यस्तो बताएका हुन्। नेपालमा नामका बामपन्थि कामको
भारतीय दूतावासको गतिविधि नियन्त्रण गर्न एमालेको चर्काे दवाव
वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासका अधिकारीले गैरकुटनीतिक क्रियाकलाप गरिरहेको दाबी गर्दै एमालेले सरकारको जवाफ माग गरेको छ । प्रदेश २ मा हुने स्थानीय तह निर्वाचित लक्षित गरी वाणिज्य दूतावासले गैर कुटनीतिक सक्रियता बढाएको उल्लेख गर्दै एमालेले कुनै
१६ लाख रुपैया जुट्न नसके एलिनाको ज्यान जान सक्ने
कुशे गाउँपालिका–७ नारेकी १४ बर्षिय बालिका एलिना हमाल प्राण घातक रोग (रगत क्यान्सर) वाट पिडित भएकि छन् । गत बैसाख महिना देखि एलिसा हमालको निजामति कर्मचारी अस्पताल नयाँ बाणेश्वर काठमाण्डौंमा उपचार भईरहेको छ । प्राण घातक
फेरियो अपराध र दण्डसंहिता
शासक फेरिए पनि शासन उस्तै, संविधान फेरिए पनि कानुन उस्तै ! यस्तै भुक्तमान नेपालीहरूले नयाँ संविधान जारी भएको तेस्रो वर्ष नलाग्दै सर्वसाधारणको दैनिकीमा प्रभाव पार्ने महत्त्वपूर्ण कानुन फेरिएका छन्। संसद्ले बिहीबार मुलुकी ऐन प्रतिस्थापन गर्ने ७
निगम र व्यवसायीको मिलेमतोमा इन्धन अभाव गराउने प्रपञ्च सुरु
पेट्रोलियम व्यवसायी र आयल निगमको मिलेमतोमा अत्यावश्यकीय वस्तु इन्धन अभाव गराउने प्रपञ्च फेरि सुरु भएको छ। निगमले इन्धन क्षतिको विषयमा तयार पारेको प्रतिवेदन कार्यान्वयन गरिरहेको छैन भने व्यवसायीले सिधै ढुवानी बन्द गर्नेगरी विरोधका कार्यक्रम सार्वजनिक गरिरहेका

