Author Archive
प्रदेश २ मा तालमेल खोज्दै एमाले, पहिलो प्राथमिकतामा राजपा
प्रमुख प्रतिपक्षी एमालेले प्रदेश २ को स्थानीय तह चुनावमा कांग्रेसबाहेक कुनै पनि राजनीतिक शक्तिसंँग तालमेल प्रयास थालेको छ । प्रारम्भिक तयारीका लागि त्यस क्षेत्रमा पुगेका केन्द्रीय नेताहरूले स्थानीय आवश्यकताअनुसार सबै दलसँग तालमेलको ढोका खुला गर्नुपर्ने निष्कर्ष
भारतीय प्रहरीले फेरी सुनौली नाकामा नाकाबन्दी जस्तै अवरोध गर्याे
भारतीय प्रहरीले सुनौली नाकामा कडाइ गरेपछि आयात–निर्यातमा अवरोध भएको छ । सामान्य अवस्थामा करिब चार सय मालबाहक ट्रक भित्रिने नाकाबाट अहिले करिब दुई सय मात्र ट्रक आइरहेका छन् । भन्सार कार्यालयका प्रमुख भूपालराज शाक्यका अनुसार सुरक्षा
प्रहरी इन्काउन्टरमा मारिएका युवकका बाबु भन्छन् ‘प्रहरीले अत्याचार गर्याे’
ललितपुरको कुसुन्तीका ३२ वर्षीय प्रविण खत्री आफ्नै घरमा ढोका लगाएर बसेका थिए। प्रहरीले उनलाई ढोका खोल्न आग्रह गर्यो। निकै बेर उनले ढोका खोलेनन्। त्यसपछि प्रहरीले जर्वजस्ती ढोका खोल्न बल प्रयोग गर्न खोज्यो। त्यत्तिन्जेलसम्ममा उनी साढे २
महानगरका मेयरलार्इ १ करोड बढीको गाडी
काठमाडौं महानगरपालिकाले मेयर र उपमेयरका लागि दुई करोडभन्दा बढी मुल्यका गाडी खरिद गरेको छ । महानगरले मेयर विद्यासुन्दर शाक्यलाई १ करोड २० लाख रुपैयाँ पर्ने र उपमेयर हरिप्रभा खड्गीलाई ८६ लाख मुल्य पर्ने गाडी खरिद गरेको
विदेशी अनुदानमा डुब्दै संसदीय समिति
संसदीय समितिका सदस्यहरु विदेशी दातृ निकायको सहयोग प्राप्त कार्यक्रममा सहभागी भई कार्यक्रमसमेत आफैँले चलाईहरका छन् । मिनी संसद का रुपमा परिचित संसदीय समिति मुलुकको एैन, कानुन र नीति निर्माण गर्ने प्रमुख थलो हो जहाँ पछिल्ला दिनमा
‘स्वाइन फ्लु होइन, कडा रुघाखोकी’ : यस्ता छन् लक्षणहरू…
अप्रिल २ मा ललितपुर छम्पीकी ५२ वर्षीया महिलाको उपचारक्रममा ज्यान गयो । उनको मृत्यु ‘एच१ एन१ पिडिएम ०९ टाइप ए’ नामको भाइरसका कारण उत्पन्न हुने कडाखाले मौसमी रुघाखोकी (यसलाई स्वाइनफ्लु भन्ने गरिएको छ) बाट भएको थियो
उपसचिवले दिए सामूहिक राजीनामाको धम्की
शिक्षा सेवामा करिब ७ सय उपसचिव र शाखा अधिकृतहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । शिक्षा मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कर्मचारी खटाउँदा मनपरी गर्न लागेको आरोप लगाउँदै उनीहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएको
अब मौसमको सूचना बेलुनबाट
यथार्थ मौसमी सूचना अद्यावधिक गर्ने सरोकारवाला निकाय र सर्वसाधारणलाई सम्प्रेषण गर्न अब नेपाली आकाशमा बेलुन उड्ने भएको खबर आजको नेपाल समाचारपत्रमा छ । वायुमण्डलबाट पनि मौसमी सूचना अद्यावधिक गर्न विशेष प्रकारको बेलुन उडाउने तयारी गरिएको हो
प्रधानमन्त्री देउवा भदौ ७ गते भारत भ्रमणमा जाने
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ ७ देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ । मन्त्रालयको तत्कालीन कार्ययोजना सार्वजनिक गर्ने क्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्रीको भारत भ्रमणको मिति करिब तय
को को छानिए सशस्त्रको स्टाफ एन्ड कमान्ड कोर्षमा ?
सशस्त्र प्रहरी बलले लिएको तेस्रो चरणको स्टाफ एन्ड कमान्ड कोर्षका लागि २० जना छनौट भएका छन् । ४६ जना नायव उपरीक्षक (डीएसपी) ले परीक्षा दिएकोमा २० जना मात्र उत्तीर्ण भएका हुन् ।स्रोतका अनुसार, सिंस १ का

