Author Archive

भारतीय दूतावासले उम्मेदवारहरूलाई बोलाएर हप्कीदप्की गरेकाे भीम रावलको खुलासा
नेकपा एमालेका उपाध्यक्ष एवम् सांसद भीमबहादुर रावलले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले कुटनीतिविपरीत गतिविधि गरिरहँदा पनि नेपाल सरकार मौन बसेको आरोप लगाएका छन्। व्यवस्थापिका संसदको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद रावलले ‘अमूक दलका उम्मेदवारहरूलाई बोलाएर सहयोग

यस्तो अनाैठाे पर्व जहाँ एक दिन मरेर अन्तिम संस्कार गरिन्छ
मृत्यु भएका आफन्तको सम्झनामा विभिन्न झाँकी निकालेर आज मंगलबार काठमाडौं उपत्यकामा गाईजात्रा मनाइँदैछ। आफन्तको मृत्युमा शोकाकूल परिवारलाई दुःख बिर्सेर अगाडि बढ्न यसले प्रेरित गर्छ। राजा प्रताप मल्लले छोराको मृत्यु शोकमा डुबेकी रानी थुम्थुम्याएर अनुहारमा हाँसो ल्याउन

भारत पुर्याई आफ्नै बिद्यार्थी बलात्कार गर्ने प्रमोद महतो पक्राउ
ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय शिक्षक प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको हो । गत

आरोपीले नै गरे हेलिकोप्टर चार्टर
आफ्नै घरमा काम गर्ने धनबहादुर विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका खुम्बु पासाङल्हामु गाउँपालिका–४, खुम्जुङका कमल राईले जिल्ला प्रहरी कार्यालय आउनका लागि हेलिकोप्टर चार्टर गरेका छन् । आइतबार इलाका प्रहरी कार्यालय नाम्चेले पक्राउ गरेका

आयोगको बिन्तिपत्रको आधारमा सर्वोच्च अदालतले न्याय बेचेको आरोप
शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको सर्वोच्च अदालतको मुद्दा हराइदिन भन्दै सर्वोच्च अदालतमा महान्यायधिवक्तामार्फत बिन्तिपत्र चढाएको साथै, अदालतले समेत सोही बिन्तिपत्रका आधारमा फैसला गरेको खुलासा भएको छ । पुनरुत्थान पार्टी नेपालले मंगलबार पत्रकार सम्मेलन गरेर आयोगले मुद्दा

मेलम्चीमा इटालेली र नेपाली ठेकेदारबीच भुक्तानी विवाद,काम ठप्प
इटालेली ठेकेदार कम्पनी सीएमसी र नेपाली निर्माण व्यवसायीबीचको रकम भुक्तानी विवादका कारण मेलम्ची खानेपानी आयोजनाको काम गएको तीन दिनदेखि रोकिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।आफूहरुले पाउनुपर्ने करोडौं रुपैंयाँ उक्त कम्पनीले भुक्तानी नगरेको भन्दै असन्तुष्ट

पाउरोटीबाट फेरिएको जीवन
जिल्ला सदरमुकाम खलंगामा बेकरी (पाउराटी) उद्योग सञ्चालन गरेका कमल बुढाथोकीको जीवन शैली परिवर्तन भएको छ । रुकुमको चौरजहारीमा लामो समय सम्म चिया, कमेनाको पसलवाट फेरिन नसकेको जीवन शैली जाजरकोट जिल्ला सदरमुकाम खलंगामा बेकरी उद्योग सञ्चालन गरेपछि

कमाईको आधा हिस्सा बालबालिकाको विकासमा लगानी गर्न अविभावक सिप सिक्दै
कमाईको आधा हिस्सा बालबालिकाको सर्वाङ्गिन बिकासमा लगानी गर्ने उदेश्य राखेर बालबालिकाका अबिभावकहरुले जाजरकोटमा ब्यबसायिक सिप सिकि रहेका छन् । देश तथा समाज विकासमा आफ्ना सन्ततिले योगदान पुर्याउन सक्ने सक्षम जनशक्ति तयार गर्न आम्दानीको आधा हिस्सा बाल

प्रदेश २ मा तालमेल खोज्दै एमाले, पहिलो प्राथमिकतामा राजपा
प्रमुख प्रतिपक्षी एमालेले प्रदेश २ को स्थानीय तह चुनावमा कांग्रेसबाहेक कुनै पनि राजनीतिक शक्तिसंँग तालमेल प्रयास थालेको छ । प्रारम्भिक तयारीका लागि त्यस क्षेत्रमा पुगेका केन्द्रीय नेताहरूले स्थानीय आवश्यकताअनुसार सबै दलसँग तालमेलको ढोका खुला गर्नुपर्ने निष्कर्ष

भारतीय प्रहरीले फेरी सुनौली नाकामा नाकाबन्दी जस्तै अवरोध गर्याे
भारतीय प्रहरीले सुनौली नाकामा कडाइ गरेपछि आयात–निर्यातमा अवरोध भएको छ । सामान्य अवस्थामा करिब चार सय मालबाहक ट्रक भित्रिने नाकाबाट अहिले करिब दुई सय मात्र ट्रक आइरहेका छन् । भन्सार कार्यालयका प्रमुख भूपालराज शाक्यका अनुसार सुरक्षा