Author Archive

किन बढाइँदै विद्युत महसुल ?

नेपाल विद्युत प्राधिकरणले नयाा विद्युत महसुल प्रस्ताव गरेको छ ।प्राधिकरणले गरेको प्रस्तावमा ११ देखि ४० युनिटसम्म ७ रुपैयाँका दरले महसुल तिर्नुपर्नेछ । औद्योगिक ग्राहकले भने हाल तिरेको भन्दा करिब २० प्रतिशत बढी महसुल तिर्नुपर्नेछ । नयाँ

राजीनामा दिन पुगेका श्रेष्ठलाई देउवाले यसरी फर्काए…..

पदबाट राजीनामादिन कार्यालय बाट बिदा भएर सोमबार सिंहदरबार पुगेका महान्याधिवक्तालाई प्रधानमन्त्री शेर बहादुर देउवाले अझै केही समय पखृन भन्दै फर्काएका छन् । महान्यायधिवक्ता रमनकुमार श्रेष्ठ दिउँसो साढे चार बजे राजीनामा दिने भन्दै कार्यालयबाट बाहिरिएका थिए ।

दलभित्र चर्किदै पदीय विवाद,यस्ताे छ हानथाप हुनुकाे मुख्यकारण….

नेपालका अधिकांश राजनीतिक दलभित्र नेताबीच पदीय विवाद छ । पार्टी शिर्ष नेतृत्वमा विवाद नभए पनि त्यसपछिको नेता को भन्नेमा भने सबैजसो दलमा हानथाप छ । मुख्य नेतापछि को भन्नेमा नेताबीच देखिएको ‘टसल’का कारण कतिपय अवस्थामा दलका

हावा खायो प्रधानमन्त्रीको निर्देशनले ! सडकका खाल्डा खुल्डी उस्तै

देशभरका दर्जर्नौ सडक खण्डको अवस्था निकै कहाली लाग्दो देखिएको छ ।  कतिपय डकहरु खाल्डा खुल्डीका कारण जीर्ण बन्दै गएका छन् भने कतिपय सम्बन्धित निकायको लापरबााहीका कारण कालोपत्रे गरेको एक साता नबित्दै भत्किन थालेका छन् । कालोपत्रे

नेपाल टेलिकमले ल्यायो यस्ता अफर, विभिन्न सेवामा विशेष छुट

नेपाल टेलिकमले सोमबारदेखि आफ्ना विभिन्न सेवामा ग्राहकलाई विशेष छुट दिएको छ । उसले जिएसएम/सिडिएमए तथा एडिएसएल/एफटिटिएच सेवाका ग्राहकका लागि ‘प्रमोसनल अफर’ उपलब्ध गराएको हो ।अब विदेशबाट आएको कल उठाउँदा पनि बोनस प्राप्त गर्न सकिने छ ।

जब सिटौलाले बिन्ती गर्दै भने -मियरसाप ! हामीलार्इ सडक चाहियो ?

सोमबार महानगरीय ट्राफिक प्रहरी कार्यलयमा राजधानीको सडक ब्यवस्थापनको बिषयलार्इ लिएर उपभोक्ता मन्च र ट्राफिक प्रहरी महाशाखाले अन्तक्रिया कार्यक्रमको आयोजना गर्यो । तर कार्यक्रम अबधीभर अनौठो रस्साकस्सी चलिरहयो । सबैजसो मिडिया र  सरोकारवाला निकाय सबैको बाक्लै उपस्थिति

उत्तरतिरका सबै नाका खोल्न चीन तयार,सडक समेत निर्माण गरिदिने

 चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडकखण्ड निर्माण गर्न तयार रहेको जनाउ दिएको छ। साता लामो तिब्बतयात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन

राजधानीकाे एक स्कूलबाटै अपहरित बालकलाई प्रहरीले यसरी गर्यो उद्धार

काठमाडौंको पकनाजोलबाट अपहरणमा परेका बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले अपहरित बालक विशाल चौधरीलाई सकुशल उद्धार गरेको हो । पकनाजोलमा रहेको सरस्वती माध्यमिक विद्यालयमा युकेजीमा अध्ययनरत

सडकमा आतङ्क मच्चाउने गुण्डाका ट्रिपर बन्द गर्ने डिआइजी खनालको घोषणा

सर्वेन्द्र खनाल काठमाडौंको प्रहरी प्रमुख हुँदा धेरै गुण्डाहरुको भागाभाग भएको चर्चा निकै चल्ने गरेको थियो । उनले सहरका गुण्डा नियन्त्रण गर्न राजनीतिक दवावलाई पूरै छिचोलेर काम पनि गरे । तिनै खनाल अहिले महानगरीय ट्राफिक प्रहरी महाशाखाका

रोल्पाली समाज सेवा दाङद्धारा वृक्षारोपण

रोल्पाली समाज सेवा दाङले शुक्रबार घोराही उपमहानगरपालिका–१६ स्थित वातावरणीय प्राथमिक विद्यालय करौतीडाँडाको वरीपरी वृक्षारोपण गरेको छ । समाजले आफ्नो दोस्रो अधवेशनको पुर्वसन्ध्यामा वृक्षारोपणको आयोजना गरेको हो । विद्यालयको हाताभित्र सल्लो, मलेशियन साल, टिक, गोल्डमोहर, कपुर लगाएतका