Author Archive
करिब तीन बर्षमा तीन खर्ब ३० अर्ब क्षति
ब्यावसायिक कुखुरापालन गर्दै आएका रौतहट सोनरयिाका किसान शिवंशंकर यादव अहिले घर न घाटका भएका छन् । बैंकबाट ६६ लाख ऋण लिएर तीन बर्षअघि शुरु गरेको कुखुरा फार्म बाढीले बगाएपछि उनी घर न घाटका भएका हुन् ।
कुरा नमिलेपछि रसुवागढीमा पाँच सय कन्टेनर अलपत्र
कारोबार मूल्य तोक्ने विषयमा भन्सार कर्मचारी र व्यापारीबीच असमझदारी हुँदा पाँच सय भन्दा बढी मालबाहक कन्टेनर रसुवागढी नाकामा अलपत्र परेका छन् । दशैंका लागि लक्षित गरी व्यापारीले ल्याएका सामानहरु नाकामै अलपत्र परेका हुन् । सरकारले चालु
सुरक्षा निकायको ध्यान बाढीपहिरोमा, तस्करीहरू ध्यान काठ तस्करमा
सुरक्षा निकायको ध्यान बाढीपहिरोका घटनामा केन्द्रित भएको मौका छोपी काठ तस्कर सक्रिय हुन थालेका छन् । छिमेकी जिल्ला धनुषासम्मका तस्करले महोत्तरीको भूमि काठ ओसारपसारमा प्रयोग गर्न थालेको पाइएको छ । वर्दिवास नपाअन्तर्गत पाटुनजिकको बीपी मार्गमा शनिबार
चिउरा र मुरहीकै भरमा जुटे तटबन्धमा बनाउन
गत साता खाँडो नदीको बाढीले वितण्डा मच्चाएको सकरपुराको जनजीवन अझै सामान्य हुन सकेको छैन । बाढीले भत्काएका घर बस्न लायक छैनन् । अधिकांश परिवार अझै पनि चिउरा र मुरहीको भरमा बाँचिरहेका छन् । गास र बासको
देशभरका पत्रकार काठमाडौंमा
नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आईतबार आज काठमाडौंमा सूरु हुँदैछ । महाधिवेशनमा भाग लिन देशभरका पार्षद्, तथा अन्य पत्रकार काठमाडौंमा भेला भएका छन् । कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा आईतबार बिहान शुरु
जग्गा प्लटिङमा सर्वोच्चको यस्तो आदेश
सर्वोच्च अदालतले जग्गा प्लटिङ नरोक्न भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयका नाममा अन्तरीम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिएको हो । सर्वोच्चले भूमिसुधार तथा व्यवस्थापन विभागको साउन २७ गते को
सुत्केरीपछिको रक्तस्राव रोक्न फुटबल र भलिबल
सुत्केरीपछिको अधिक रक्तस्रावबाट हुने मातृ मृत्युदर कम गाराउन फुटबल वा भलिबलको प्रयोग गरिन थालेको छ । सुन्दै अनौठो लागे पनि यो खेल सामग्रीको प्रयोगले सुत्केरीपछिको रक्तस्राव कम गराउँदै रेफल अस्तापतालसम्म बिरामी पठाउन सम्भव भएको छ ।
१२ लाख मतदाता थपिए
फोटोसहितको मतदाता सुचीमा करिव १२ लाख नाम मतदाता थपिएका छन् । प्रदेश र संघ निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मतदाता सुची अधावधिक गरेपछि करिब १२ लाख नयाँ मतदाता थपिएका हु्न । यसअघि निर्वाचन आयोगले सार्जजनिक गरेको
घरमा पुरिएका तीन छोरीको अन्त्येष्टिमा किन भयो ढिला ?
साउन २७ गते को बाढीले घर भत्किएपछि च्यापिएर कविराज थारुका तीन छोरीको मृत्यु भयो । तर, सात दिन बितिसक्दा पनि उनले मृतक छोरीहरुको अन्तिम संस्कार गरेनन् । छोरीसहित घरको कुल देउता पनि घरमै पुरिएपछि उनले अन्तिम
त्रिचालीस सन्तानकी एक्ली आमा
उर्लाबारी–७ की मीनादेवी बरालका ४० भन्दा बढी आश्रित सन्तान छन् । आफ्नै कोखबाट नजन्मिए पनि तिनलाई उहाँले आमाबुबाको भन्दा कम माया भने दिनु भएको छैन । बरालको दैनिकी नै हो, ती बालबालिकाको हेरचार गर्नु । काखे

