Author Archive

थामिएन राहत बाँड्नेको आँशु , भोक र त्रासको राज

सोमबार दिउँसो ३ बजे २० बारो चिउरा १५ बोरा भुजा र हजार पोका चाउचाउ बोकेर पर्साको भेलहा पुगेका हरिनारायण रौनियारका आँखा रसाए । उनी आँसु रोक्न नसकेर भीडभन्दा टाढा पुगे । दुई दिनदेखि चुला नबलेको गाउँमा

राजपामा फेरि कचिङल

तेस्रो चरणको स्थानीय तह निर्वाचन सहभागी हुने सम्भावना बढेपछि चुनाव चिह्नका बारेमा राष्ट्रिय जनता पार्टी राजपा नेपालभित्र कचिङल सुरु भएको छ । निर्वाचन आयोगले छाता चिह्न दिन नसकिने बताएपछि त्यसको विकल्पमा कुनचाँहि चिह्न प्रयोग गर्ने विषयमा

थाइल्यान्डबाट दु:ख मनाउ गर्दै पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले तराइमा आउको बाढीबाट धनजनको क्षति भएकोमा दुख व्यक्त गरेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ । थाइल्यान्डमा रहेका शाहले विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि परेको अबिरल बर्षाले देशको तराईलगायत विभिन्न भू

बाढीपीडित भोकभोकै,सरकारी राहत कोषमा २ अर्ब १२ करोड

सरकारी राहत कोषमा अर्बौ रुपैयाँ जम्मा भएर पनि बाढीपीडितजस्ता प्राकृतिक विपद्मा परेका जिल्लाका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री राहत कोष्मा २ अर्ब १२ करोड रुपैयाँ छ

बाढीको फोटो राखेर सुरु भयो यसरी डलर उठाउने धन्दा !

नेपालको तराई लगायतका क्षेत्रमा भइरहेको डुवान तथा जनधनको क्षतीको फोटो राखेर अनलाइनमा राहतका नाममा रकम उठाउने धन्दा सुरु भएको छ । बाढी पहिरोमा परेका व्यक्तिका लागि सहयोग भन्दै विभिन्न व्यक्ति तथा संस्थाका नाममा इन्टरनेट मार्फत पैसा

जलमग्न छ उता, सोचमग्न छु म ….

पखालियो कि मधेशका असन्तुष्टिहरु ! धमिलै छाडेका छन् । केहि दिनदेखि बाढी र वर्षाले खतराको सीमा नाघेको नाघ्यै थियो । समाचारका हेडलाइन आए, मेटिए । सुनेनन् । देखेनन् । पढेनन् । हेरेनन् । अर्थात चाहेनन् ।

बाढीपीडितका नाममा जथाभावी राहत संकलन तथा वितरण गर्न बन्देज

सरकारले बाढीपीडितका नाममा जथाभावी राहत संकलन तथा वितरणमा रोक लगाएको छ । यससँगै एनजीओ र आईएनजीओ तथा विभिन्न संघ संस्थाले आफूखुसी राहत वितरण गर्न पाउने छैनन् । अव सरकारले तोकेको संयन्त्र मार्फत मात्र राहत वितरण गर्नुपर्ने

बाढीमा परी बेपत्ता तीनजनको शव भारतमा भेटियो

विराटनगर, साउन ३० । अविरल वर्षापछि विराटनगरमा शनिबार आएको बाढीमा परी बेपत्ता बनेका तीनजनाको शव सोमबार भारतमा फेलापरेको छ । मृत्यु हुनेमा विराटनगर–१४ का रोशन लुइँटेल, विराटनगर–१२ का निश्चल घिमिरे र विराटनगर–१३ का मनोज कुमार पाश्वान

जब ८ वर्षे कमलको शव पुर्ने ठाउँ नपाएर नदिमा बगाइयाे…

अविरल वर्षापछि आएको बाढीले ६६ भन्दा बढीको मृत्यु भयो । उनीहरु मध्ये एक हुन् सप्तरी कोइलाडी ६ का ८ वर्षीय कमल सदा । निरन्तर वर्षाले विरामी भएका उनको आइतबार मृत्यु भयो । परम्परा अनुसार मृतक बालकको

कोशी ! सम्झौता गर्दैन

यो देशकै जमिनमा  यो अधिराज्यकै नक्सामा  एउटा भूगोल छ  । जहा पानीले बगाएर पनि नसकिने मनहरु छन  हावाले उडाएर नडग्ने पनि छातीहरु छन  हाम्रै देशको त्यो अभाबग्रस्त भूगोलमा  फुलीरहेछन अहिले पनि हजारौ लालीगुरास । सुन बिहार