Author Archive

चितवन राष्ट्रिय निकुञ्जमा नयाँ घाँसेमैदान तयार गरिने
भरतपुर, चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७९-८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसेमैदान तयार गरिने भएको छ । दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावरको संरक्षणका लागि यस वर्ष पनि निकुञ्जले घाँसेमैदानको कामलाई प्राथमिकता दिएको

प्रचण्ड सचिवालयद्वारा भ्रामक समाचारको भर्त्सना, दुष्प्रचार गर्नेमाथि कारबाहीको माग
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बदनाम गराउने उद्देश्यले पछिल्लो समय प्रकाशित केही समाचारप्रति अध्यक्ष प्रचण्डको निजी सचिवालयले भर्त्सना गरेको छ । साथै त्यसरी दुष्प्रचार गर्नेमाथि कारबाही गर्न निर्वाचन आयोग र सम्बन्धित सरोकारवाला पक्षको ध्यानाकर्षण

डोटी भूकम्प : गम्भीर पाँच घाइतेको उपचार डोटीमा हुँदै
डोटी ,डोटी भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ । घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारबका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पुर्याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी

डोटी भूकम्पमा परेकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रचण्डको माग
काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोटी भूकम्पमा परेकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल पहल गर्न माग गरेका छन् । केही बेरअघि प्रचण्डले सामाजिक सञ्जालमार्फत प्राकृतिक विपत्तिको यो दुखद घडीमा घाइतेहरूको यथाशीघ्र उद्धार,

भूकम्पमा परेर डोटीमा ६ जनाको मृत्यु, पाँच घाइते
डोटी, डोटी केन्द्रविन्दु भएर गएराति गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको

प्युठानमा जिप दुर्घटनामा हुँदा तीन जनाको मृत्यु, १२ घाइते
प्युठान , प्युठानमा जिप दुर्घटना भएको छ । प्युठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी सुशील थापा मगरका
परिचय खुल्ने आधिकारिक कागजातका आधारमा मतदान गर्न पाइने
काठमाडौँ, निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्णय गरेको

गठबन्धन शान्ति सम्झौताकै निरन्तरता होः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले वर्तमान सत्ता गठबन्धन विगतको शान्ति सम्झौताकै निरन्तरता भएको बताएका छन् । मंगलबार कालीकोटको सदरमुकाम मान्मामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले, ‘जुन दिन शान्ति सम्झौता भएको दिन थियो ।

ढुवानी समस्याका कारण हुम्लामा औषधि अभाव
सुर्खेत– ढुवानी समस्याका कारण हुम्ला जिल्ला अस्पतालमा औषधिको अभाव भएको छ । चालु आर्थिक वर्षमा औषधि खरिद तथा प्रदेशबाट आपूर्ति नहुँदा अभाव भएको हो । उपचारका लागि अस्पताल आएका बिरामीहरू औषधिबिनै फर्किने गरेका छन् । सिमकोट
हुम्लामा बदर मत न्यूनीकरण गर्न नमूना मतदान
सिमकोट, आसन्न निर्वाचनमा बदर मत न्यूनीकरण गर्ने उद्देश्यले हुम्ला र मनाङमा नमूना मतदान गरिएको छ । सात वटा गाउँपालिका रहेको हुम्लामा शुक्रबार नाम्खा गाउँपालिकाबाट नमूना मतदान सुरु भएको थियो । निर्वाचन कार्यालयका अनुसार अन्य पालिकामा नमूना

