Author Archive

जाजरकोट १(२) बाट राजीवविक्रम शाह विजयी

जाजरकोट , जाजरकोट क्षेत्र नं १(२) बाट नेपाली कांग्रेसका राजीवविक्रम शाह निर्वाचित भएका छन् । उनी १६ हजार ४० मत ल्याएर विजयी भएका हुन्। नेकपा (माओवादी केन्द्र)को साथ पाएका शाहले नेकपा एमालेका खिमबहादुर शाहीलाई पराजित गरेका

बागलुङका चार वटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी

बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हीराबहादुर केसीलाई एक हजार चार

गोरखा- २ मा मतान्तर बढाउँदै,पुष्पकमल दाहाल

गोरखा , प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फराकिलो अग्रता लिएका छन् । दाहाल निकटतम प्रतिद्वन्द्वी भन्दा झण्डै तेब्बर मतान्तरले अगाडि छन् । १२ हजार ६ सय १५ मत

तनहुँ १ मा रामचन्द्र पौडेललाई पछि पार्दै रानाले लिए अग्रता

तनहुँ, तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले अग्रता लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार पौडेललाई पछि पार्दै एमालेका उम्मेदवार रानाले १३२ मत अन्तरले पछि पारेका हुन् । रानाले ३ हजार ३४२ र

चितवन–२ मा रवि लामिछानेको अग्रता सुरु

चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको अग्रता सुरु भएको छ । यसअघि दोस्रो स्थानमा रहेका उनले मतको अग्रता बढाउँदै पहिलो भएका हुन् । पछिल्लो अपडेट अनुसार लामिछानेले ४ हजार ०७

बाँके ३ मा कांग्रेसका राठोरको अग्रता कायमै

काठमाडौँ, बाँके क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका किशोरसिंह राठोरले आफ्नो अग्रता कायमै राखेका छन् । एमालेका कृष्णकुमार कक्षपतिलाई पछि पार्दै उनले आफ्नो अग्रता कायमै राखेका हुन् । राठोरले ८ हजार २ सय ६१

प्रचण्डकी बुहारी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामा

धनगढी, जारी मतगणनामा एमालेका उम्मेदवार तारा लामाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पछि पारेका छन् । कञ्चनपुर-१ बाट एमालेका उम्मेदवार लामाले ३७०३ मतले अग्रता लिइरहँदा बिना मगर भने दोस्रो स्थानमा छिन् । माओवादी

डडेल्धुरामा शेरबहादुरलाई ४५८० को अग्रता

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो अग्रता बढाउँदै लगेका छन् । १९ हजार ५९६ मत गणना भइसक्दा देउवाले ९ हजार ७७३ मत पाएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार १९३

मतपत्रमा अधिकृतको हस्ताक्षर नभएपछि म्याग्दीमा मतगणना स्थगित

पोखरा, म्याग्दीमा जारी मतगणना रोकिएको छ । एकै वडाको एक सय चारवटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद सुरु भएको हो । विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । म्याग्दीमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र

एक सय ३५ स्थानको मतगणना जारी

काठमाडौँ, आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको मतगणना जारी छ । अहिलेसम्म नेपाली कांग्रेसका