Author Archive

कृष्ण जन्माष्टमी भजन गाउँदैं रातभर जाग्राम बसेर मनाइदै
आज(सोमबार) कृष्ण जन्माष्टमी पर्व । भगवान श्रीकृष्णको पूजा आराधना गरी देशभर यो पर्व मनाईंदै छ । भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ । आजको दिन ज्ञान, भक्ति

यस्ताे छ कोशी ब्यारेजको वास्तविकता,२ सय वर्षदेखि कोशी बाँधको साँचो भारतको हातमा
भारतमा एउटा चर्चित भनाइ छ : ‘कोशी रिभर इज द सरो अफ बिहार ।’ अर्थात् कोशी नदी बिहारको दुःख हो । प्राकृतिक रूपमा कोशी नदी भारतीय भूमि बिहारका लागि दुःखको विषय भएपनि कृत्रिम रूपमा यसको सम्पूर्ण

घर छाडेर फेरि सडकमा बास
टिकापुर कैलालीको दक्षिणी क्षेत्रका बस्तीमा फेरि बाढी पसेपछि स्थानीय घर छाडेर हुलाकी सडकमा आश्रय लिन पुगेका छन् । उनीहरुको बस्तीमा झण्डै साताअघि बाढी पसेको थियो । चार दिन हुलाकी सडकमा बसेर घर फर्किएको चौथो दिनमै फेरि

जागिर नपाएपछि पाइलटले खोले पेट्रोलपम्प
अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ । तर, यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । नेपालगञ्जका

मृतकको परिवारलाई दुई लाख दिने सरकारकाे निर्णय,
सरकारले बाढीपहिरोबाट मृत्यु हुने मृतकका परिवारलाई राहतस्वरूप दुई लाखका दरले उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट पीडित भएकालाई तत्काल रेस्क्यु गर्ने, उद्धार र राहत कार्यक्रमलाई प्रभावकारी बनाउँदै मृतकका परिवालाई

बाढीपहिरोले देशभर ५८ को मृत्यु, २३ बेपत्ता
लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले ५८ जनाको मृत्यु भएको छ। गृहमन्त्रालयका अनुसार ३७ जना वेपत्ता भएका छन्। बिहीबारदेखि परेको मुसलधारे पानीले पूर्वमा झापादेखि पश्चिममा बाँकेसम्मका अधिकांश भाग जलमग्न छन्। गृह मन्त्रालयका अनुसार सुनसरी,

मध्य र पश्चिममा अझै मनसुन हुने
जल तथा मौसम विज्ञान विभागले पूर्वमा खतरा टरेको तर मध्य र पश्चिममा मनसुन केन्द्रित भएकाले उच्च खतरा हुन सक्ने चेतावनी दिएको छ । विभागका अनुसार बुधबारदेखि सक्रिय बनेको मनसुन प्रणाली पूर्वमा निष्क्रिय हुँदै मध्य र पश्चिममा

तराईका ८० प्रतिशत धानबाली डुबानमा
अविरल वर्षाका कारण आएको बाढीले गर्दा तराई-मधेसका २० जिल्लाको ८० प्रतिशत धानबाली डुबानमा परेको छ । खडेरीका कारण ढिलो गरी सुरु भएको रोपाइँ सम्पन्न नहुँदै आएको भेलले धानबाली डुबाएको कृषि विकास मन्त्रालयले आइतबार जनाएको छ ।

अरुण तेस्रो परियोजनाको शिलान्यास गर्न मोदी नेपाल आउने
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रोपटक नेपाल भ्रमणका लागि कोसिस भइरहेको बताएका छन् । भारतीय लगानीमा निर्माण हुन लागेको अरुण तेस्रो जलविद्युत् परियोजना शिलान्यासका अवसरमा धार्मिक क्षेत्रको भ्रमणका लागि मोदीको भ्रमण

चीनबाट २१ सदस्यीय टोली सोमबार नेपाल आउँदै
उपप्रधानमन्त्री वाङको टोलीमा को–को छन् ? चीनका उपप्रधानमन्त्री वाङ याङ सोमबार नेपाल आउँदै छन् । चीनको स्टेट काउन्सिलका उपप्रधानमन्त्री याङको नेतृत्वमा १८ जना प्रतिनिधिमण्डल र तीनजना सुरक्षा तथा मेडिकल स्टाफ गरी २१ सदस्यीय टोली नेपाल आउन