Author Archive

सीमा रक्षक देवनारायण पक्राउमा भारतीय नियत छर्लङ्गै
सीमा बचाउ अभियानका अगुवा देवनारायण यादवको मुद्दा थप लम्बिदै गएको छ । भारतीय प्रहरीले अपहरणको नाममा पक्राउ गरेका यादवको बाबु छोराकै सुनुवाईमा अदालतले उदासिनता देखाएको छ । यादव र उनका छोरा अजयकुमार यादवलाई छुटाउन आज भारतको

पूर्वडीआईजी नवराज सिलवाल एमालेमा प्रवेश
करीव ३० वर्षको प्रहरी जीवनमा सधैं जय नेपालको स्यालुट गरेका निवर्तमान डीआईजी नवराज सिलवाल शुक्रवार फरक भावभंगीमा प्रस्तुत भए । उनकै शब्दमा ‘युगपुरुष’ केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेपछि उनले भाषण टुङ्ग्याउँदै धन्यवाद

हवाई टिकटमा व्यापक अनियमितता,विमान कम्पनीले मनोमानी भाडा असुल्दै
कोल्टी विमानस्थलबाट उडान हुने विमान कम्पनीले मनोमानी भाडा असुल गर्ने गरेका छन् । कम्पनीले दशैँ बिदामा घर जाने यात्रुबाट मनोमानी भाडा असुल गर्ने गरेको यात्रुले बताएका छन् । रु तीन हजार ७६० भाडा कायम गरिएको भए

आखिर नेपालको राजनीति कसको नियन्त्रणमा छ ?
आखिर नेपालको राजनीति कसको नियन्त्रणमा छ ? किन नसोचेका निर्णय हाम्रा नेताले गर्छन् र पछि त्यो औचित्यहीन थियो भन्ने निष्कर्ष निकाल्छन् ? के यो मुलुक बाह्य शक्तिको क्रीडास्थल र प्रयोगशाला मात्रै हो ? नेपालको राजनीतिक रंगमञ्च

पिडै पिडा छ हजुर, सिंहदरबारतिर पनि
अनेकन रस्साकस्सीपछि ठूलो संख्यामा राज्यमन्त्री बनाइए । तर, पीडाको बेग्लै कथा छ सिंहदरबारतिर । केही राज्यमन्त्री कार्यकक्ष गतिलो नभएर साँघुरो कोठामा थन्किएका छन् त कोही आफू मन्त्रीको पिए हो कि राज्यमन्त्री भन्नेमै कन्फ्युज छन् । राज्यमन्त्रीहरूका

वैद्य नेतृत्वकाे क्रान्तिकारी माओवादी भित्र दुई धार
राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा नेकपा (क्रान्तिकारी माओवादी) भित्र दुई धार देखिएको छ । तत्कालीन जनयुद्धमा सहभागी र एकता प्रक्रियाबाट आएको समूहबीच जनयुद्ध र माओवादलाई लिएर मत बाझिएको हो । राष्ट्रिय सम्मेलनमा छलफलका लागि पार्टी केन्द्रीय कमिटीले

अमेरिकाद्वारा १५ क्युवाली कूटनीतिज्ञलाई देशनिकाला
अमेरिकाले वासिङ्टनमा रहेका क्युवाका १५ जना कूटनीतिज्ञ र केही कर्मचारीलाई देशनिकाला गरेको छ । हवानाले अमेरिकी कूटनीतिज्ञहरूलाई रहस्यमय ढंगले बिरामी गराएको आरोप लगाउँदै बदलास्वरूप बुधबार वासिङ्टनले क्युवाली कूटनीतिज्ञहरूलाई देशनिकाला गरेको हो । अमेरिकाले बोलाएको गत साता

प्रहरीबाट यसरी छुट्छन् अवैध कुखुरा र चल्लाका तस्करी
भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको तयारी कुखुरा र चल्ला प्रहरीले बरामद गरेपनि कारवाही नगरेर छोड्दा तस्कर र ओसार पसारमा संलग्नले प्रसय पाउने गरेका छन् । केहि दिनअघि भारतबाट भित्र्याउँदै गरेको कुखुराका चल्लासहित ओसारपसार गर्न प्रयोग

कसरी संभव छ वाम गठबन्धनकाे नेतृत्व व्यवस्थापन ?
प्रमुख प्रतिपक्षी नेकपा एमाले, सत्तारुढ दल नेकपा माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टीका नेताहरूले राजधानीमा चुनावी गठनबन्धन हुँदै पार्टी एकताको प्रक्रिया सुरु भएको घोषणा उत्साहका साथ गरे पनि यसलाई कसरी मूर्त रूप दिने भन्ने विषय निकै

संघीय समाजवादी फोरम कुनै गठबन्धनमा नबस्ने
सत्तारुढ नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससंग दालमेलका खुला रहे तापनि कांग्रेस नेतृत्वको गठबन्धनमा भने संघीय फोरमको संलग्नता नरहने भएको