Author Archive

कृत्रिम खुट्टाको सहारामा सगरमाथा चुम्ने अठोट
‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक’ रोल्पाका हरि बूढा मगरको दरिलो आत्मबल र अठोट महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी हरफमा झल्किन्छ। हरिका दुवै खुट्टा घुँडामुनि काटिएका छन्। उनी कृत्रिम खुट्टाको सहारामा हिँडडुल गर्छन्। उनको शारीरिक

यसरी सफाइ पाए विशेष अदालतबाट ल्यारक्यालले ,साढे ९ करोडको भ्रष्टाचार आरोप
सार्वजनिक पदमा रहँदा ९ करोड ४४ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा परेका सांसद ल्यारक्याल लामाले विशेष अदालतबाट सफाइ पाएका छन्। विशेष अदालतले उनलाई सफाइ त दियो नै, साथै आम्दानीको तुलनामा खर्च कम भएको भन्दै

नेपालगन्जको कारकादोचाेक स्थित डिपार्टमेन्ट स्टोरमा आगलागी, लाखौंको क्षति
नेपालगन्जको कारकादो चोक स्थित न्यू आरडी डिपार्टमेन्ट स्टोरमा बिहीबार राती आगलागी भएको छ । राती ९ बजेतिर एक्कासी लागेको आगोले मिना शाहीको डिपार्टमेन्ट स्टोर पूर्ण रुपमा क्षतिग्रस्त भएको हाे । घटनाको जानकारी पाउन साथ १० मिनेटमै

शैक्षिक सत्र सुरु भएको एक महिनापछि ‘सम्बन्धन दिन’ मन्त्रीको चलखेल
शिक्षामन्त्री गोपालमान श्रेष्ठले शैक्षिक सत्र सुरु भएको एक महिनापछि आएर ‘यसै वर्षदेखि पठनपाठन गर्न पाउनेगरी’ शुक्रबार दुई दर्जनभन्दा बढी कलेजलाई ५० भन्दा बढी विषयको सम्बन्धन दिने तयारी गरेका छन्। यसमा अधिकांश कलेज प्रक्रिया पूरा नगरेका र

एकता प्रयासको ११ वर्षे कथाः दुई पार्टीको प्रेम र घृणाका साक्षी वामदेव
तीन पार्टीबीचको एकता घोषणा निकै ठूलो प्रयासबाट सम्भव भएको हो । त्यसो त ०६३ सालमै मैले प्रचण्डजीलाई एमाले र माओवादीबीच एकताको प्रस्ताव राखेको थिएँ । त्यसवेला उहाँले भन्नुभो, ‘त्यसो भए तपाईंले आफ्नो पार्टीमा कुरा राख्नुस् र

२३ घुमुवा प्रहरी एक महिनादेखि थुनामा-विवादमा घुमुवा प्रहरी
जिम्मेवारीविपरीत गतिविधिमा लागेको आरोपमा प्रदेश नं. १ का विभिन्न जिल्लामा सादा पोसाकमा काम गर्ने २३ प्रहरी एक महिनादेखि थुनामा छन् । उनीहरूलाई बाहिर जान नदिई गणमा राखिएको छ । प्रदेश नं. १ प्रहरी कार्यालयले घुमुवा प्रहरीका

सिकलसेल रोगबारे सचेतनाका लागि कोहलपुरमा बृहत सांस्कृतिक कार्यक्रम
थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगबारे सचेतना प्रवाह गर्न कोहलपुरमा साँस्कृतिक कार्यक्रमकाे अायाेजना गरिएको छ । कोहलपुर नगरपालिकाको सहयोगमा सिदार्थ एकिकृत विकास केन्द्रको आयोजनामा मंगलबार कोहलपुर ५ रझेनामा एनिमिया रोगबारे सचेतना प्रवाह गर्न साँस्कृतिक कार्यक्रम गरिएको

इरेजरले इतिहाँस मेटिदा अन्धभक्तहरूको ताली
गतिशील समय र परिवर्तनसिल समाजमा लोपोन्मुख राजनीति बिचार अस्तित्वमा आउन नसक्ने भएपछि उहीँ गुण र तत्व तर रासायनिक प्रतिक्रिया देखायर अस्तित्वमा आउन खोजिरहेका हुन्छ्न । जस्को ज्वलन्त उदाहरण इतिहासमा धेरै छ्न । नेपाली राजनीति परिदृश्यमा १९९७

सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी
कपिलवस्तुको यशोधरा गाउँपालिकामा पर्ने खुनुवा छोट? भनसार तस्कर मौलाउने ट्रान्जिट बन्दै गएको छ । नेपाल भारत सीमा नाकाबाट एक किलोमिटर टाढा भन्सार कार्यालय रहेकोले तस्करी बढेको स्थानीयहरु बताउँछन् । सीमापारीबाट आउने मालसामान चेकजाँचमा कडाई गर्न भन्दै

प्रविधिको जमाना: गोठमा गोरु, बारीमा ट्रयाक्टर
घरको अगाड अगाडी आउला भनेर सोचेको नै थिईन, घरघरमै गाडी आउन थाले । गाडीको मात्र होईन ट्रयाक्टरले बारी जोतौँला भन्ने त सोचेकै थिएनन्, अर्घाखाँची धातिवाङ्गका कृषक रविलाल पौडेलले । सोच नै नभएका पौडलेले २ बर्ष हुन