Author Archive

दश लाख रुपैयाँ घुससहित वैदेशिक रोजगार विभागका शाखा अधिकृत अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका हुन्। मंगलबार राति ८ बजे नयाँ

अन्योलमा छन्,परिचयपत्र हराएका मतदाताहरू

फोटोसहितको मतदाता परिचयपत्र हराएका खोटाङका मतदाता आसन्न निर्वाचनमा मत हाल्न पाउने÷नपाउनेमा अलमलमा परेका छन् ।यसअघि लिएको मतदाता परिचयपत्र हराएका मतदाता आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा सहभागी हुन पाउने÷नपाउनेमा अलमलिएका हुन् । मतदाता

चलचित्र ‘फुर्के’को फष्टलुक सार्वजनिक

चलचित्र ‘फुर्के’को फष्टलुक सार्वजनिक भएको छ । भद्र भुजेलले निर्देशन गर्नुभएको उक्त चलचित्रको पोस्टर चलचित्रका प्रस्तुतकर्ता एमबि राउतले सार्वजनिक गर्नुभएको हो । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य ३ कलाकारलाई देखाईएको छ । चलचित्रमा दीपक ढकाल, सुरेन्द्र बुढाथोकी,

राष्ट्रपति भण्डारी तथा युएईका सभामुखबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार अबुधावीमा संयुक्त अरब इमिरेट्स (युएई) को संघीय राष्ट्रिय परिषद्का सभामुख डा. अमाल अल कुबैसीले भेटवार्ता गरेका छन्। भेटका अवसरमा राष्ट्रपति भण्डारीले युएईको सभामुख भएकोमा डा. अल कुबैसीलाई बधाई दिँदै युएईको सरकारी संरचनामा

बाबु चुनावी अभियानमा, छोरो खारेजी अभियानमा !

शान्ति प्रक्रियाको केही वर्षमै विभाजनको शिकार भएको माओवादी हाल दुई फरक फरक स्वरुमा विभाजित भएको छ । यस्तो विभाजनको सोझो असर काठमाडौं ६ का माओवादी उम्मेवार झक्कु सुवेदीमाथि पनि परेको छ । प्रतिनिधिसभाका लागि काठमाडौं ६

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा आगो लागी करोडौं क्षती

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा लागेको आगोका कारण करोडौं रुपैयाँ क्षती भएको छ । मंगलबार बेलुका ६ बजेतिर लागेको आगोले करौडौँको क्षति गरेको हो । आगो निभाउन काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका दमकल खटाइएको र सेना,

आईजीपीदेखि अदालतसम्म यस्ताे छ सुन तस्करकाे जालाे

देशका ठुला सुनतस्करहरुलाई प्रहरी नेतृत्वकै संरक्षण रहेको खुलेको छ । एक ठूला सुन तस्करले प्रहरी नेतृत्वकै सहयोगमा उन्मुक्ति पाएका छन् । एयरपोर्टबाटै सुन तस्करी गर्ने गुप्तलाल भुषाललाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालकै संरक्षणमा उन्मुक्ति दिईएको हो ।

चार डिअाइजीलार्इ रातारात किन गरियाे बढुवा ?

बढुवा समितिले मध्यरातमा नेपाल प्रहरीका चार डिआईजीलाई एआईजी बढुवामा सिफारीस गरेको छ । रातारात एआईजीका दरबन्दी थपेर चार जनालाई एआईजी बढुवामा सिफारीस गरिएको हो । डिआईजीहरु हेमन्त पाल, मधु पुडासैनी, माधव नेपाल र पंकज श्रेष्ठलाई एआईजी

घुस लिदै गरेका शसस्त्र प्रहरी जवान रंगेहात अख्तियारको फन्दामा

बाँके ,काेहलपुर घुस लिदै गरेका शसस्त्र प्रहरी एक जवानलार्इ अख्तियारले रंगेहात पक्राउ गरेकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय कोहलपुरको टोलीले साेमबार नेपालगन्ज धम्बोजि चोक नजिकबाट शम्भु प्रसाद आचार्यलाई नियन्त्रणमा लिएको छ । शसस्त्र

एमालेबाट मुख्यमन्त्रीका दाबेदार राई चढेको गाडी एम्बुसमा

नेकपा (एमाले) र माअाेवादी केन्द्रका उम्मेदवारसहितका नेताहरु चढेकाे गाडी एम्बुसमा परेकाे छ । संखुवासभाकाे बाह्रबीसेमा अायाेजना गरिएकाे सभामा जान लागेका बेला नेताहरु चढेकाे गाडी एम्बुसमा परेकाे हाे । अज्ञात समूहले गराएकाे वम विष्फाेटबाट मानवीय क्षति भने