Author Archive

सहरकै मतदाता जान्दैनन् भोट हाल्न

सदमुकामबाट पाँच किलोमिटरभित्रका क्षेत्रमा समेत मतदाता शिक्षा स्वयंसेवक पुगेका छैनन्। नयाँ नगरपालिका क्षेत्रका अधिकांश नागरिक मतपत्र र मतदानबारे अन्योलमा छन्। ज्येष्ठ नागरिक तथा महिलाले प्रतिनिधिसभा र प्रदेशसभाका कतिवटा र कस्तो मतपत्र हुन्छ भन्नेबारे जानकारी नै नभएको

मतदान सुरू भएसँगै गोरखाको कालिका मतदान केन्द्रमा शक्तिशाली बम विस्फोट

पहिलो चरणको निर्वाचन अन्तगर्त मतदान सुरु भएको छ । मतदान सुरु भएसँगै केही मतदान केन्द्रमा बम विस्फोटका घटना समेत भएका छन् ।   यसैबीच गोरखाको निर्वाचन क्षेत्र नम्बर १ को गण्डकी गाउँपालिका-४ स्थित कालिका प्राविकोङ्क मतदान

ट्विटरबाट प्रचारप्रसार गरेको भन्दै रवीन्द्र अधिकारीलाई आयोगकाे स्पष्टीकरण

एमाले नेता एवं कास्की क्षेत्र नम्बर २ का उम्मेदवार रवीन्द्र अधिकारीसँग स्पष्टीकरण मागेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरण अन्तर्गत आइतबार हुन गइरहेको मतदानको लागि मौन अवधि चलिरहेका बेला अधिकारीले सामाजिक सञ्जाल ट्विटरको प्रोफाइल

मतदातालाई झुक्याउँदै उम्मेदवार – भन्छन् देउताको ‘कसम’ दायाँ–बायाँ गर्दैनौं

चन्दननाथ नगरपालिका–१० की लक्ष्मी देवकोटाको घरमा कांग्रेस कार्यकर्ता मत माग्न पुगे। साँझको समयमा पुगेका उनीहरूले आफ्नो उम्मेदवारको पक्षमा मत हाल्न आग्रह गरे। देवकोटा परिवारले पनि आइतबार हुने निर्वाचनमा कांग्रेसलाई नै भोट हाल्ने आश्वासन दिए। तर, उक्त

आज ३२ जिल्लामा निर्वाचन : बिहान सात बजेदेखि अपरान्ह पाँच बजेसम्म मतदान हुने

प्रतिनिधि र प्रदेश सभाको पहिलो चरण अन्तर्गतको ३२ जिल्लामा आज मतदान हुँदैछ । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो ।मतदान अहिले बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म जारी रहनेछ । ५

जाजरकोटमा कुसे गाउँपालिकाका वडा अध्यक्ष अपहरणमा

जाजरकोट कुशे गाउँपालिका–१ का वडा अध्यक्ष गोपाल नेपाली गए राती अपहरणमा परेका छन् । वडा अध्यक्ष नेपालीलाई कसले अपहरण गरेको हाे भन्ने अहिलेसम्म थाहा हुन नसकेकाे प्रहरीले जनाएकाे छ । वडा कार्यालयमा बसिरहेको अबस्थामा राती १

चुनावको पुर्व सन्ध्यामा कालिकोटको मुम्रामा भिडन्त, २ घाइते, बुथ कब्जामा

कालिकोटको मुम्रामा निर्वाचन सुरक्षाको लागी गएको प्रहरी र स्थानीयबीच दोहोरो भिडन्त भएको छ । दोहोरो भिडन्तमा परी २ जना घाइते भएका छन् । उनीहरु प्रहरीले चलाएको गोली लागेर घाइते भएका हुन् । घाइते हुनेमा स्थानीय महेन्द्र

जिप दुर्घटनामा बेहुलाबेहुलीसहित ७ को मृत्यु

रुकुमकाे मुसिकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । त्यस्तै ४ जना घाइते छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम मुसिकोट आइरहेको ग. १ ज

नेकपाका पोलिटब्यूरो सदस्य चन्द अस्पतालबाटै पक्राउ

नेपाल कम्युनिस्ट पार्टीका पाेलिटब्युराे सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज चन्द्रबहादुर चन्द ‘बिरजंग’ लाई प्रहरीले काठमाडौंबाट गिरफ्तार गरेको छ । बिरामी छोरालाई निदान अस्पतालको कोमामा राखेर उपचार गराइरहेका नेता चन्दलाई प्रहरीले शुक्रबार दिउसो काठमाडौँको नारायणथानबाट गिरफ्तार गरेको

सिन्धुपाल्चोकमा दिपेन्द्रकी प्रेमिका देवयानीमाथी बोतल प्रहार

चौतारा । मौन अवधिमा चुनावीसभा गरेको भन्दै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराकी छोरी देवयानीलाई सिन्धुपाल्चोकमा वामपन्थी कार्यकर्ताले अवरोध गरेका छन् । बुबालाई चुनाव जिताउन केही दिनदेखि सिन्धुपाल्चोकमा खटिएकी देवयानीलाई वामपन्थी कार्यकर्ताले आक्रमण प्रयास गरेपछि सुरक्षाकर्मीले