Author Archive
यसरी भूकम्पपीडितको राहत सामग्री कुहाएर जलाइयो….
भूकम्पपीडितलाई भनेर आएको राहत सामग्री उनीहरूलाई वितरण नै नगरी नष्ट गरिएको छ। २०७२ बैशाखमा गएको भूकम्पमा प्रभावित भएकाहरूलाई वितरण गर्न आएको ठूलो मात्राको राहत सामग्री पीडितलाई वितरण नै नगरी शुक्रबार नष्ट गरिएको हो। भण्डारण गरिएका राहत
राजपा पार्टी कार्यालय तोडफोड
प्रदेशसभाको समानुपातिक नामावलीप्रति असन्तुष्ट जनाउँदै राष्ट्रिय जनता पार्टीको पार्टी कार्यालय शुक्रबार तोडफोड गरिएको छ । प्रदेश समानुपातिकमा आफ्नो नाम नपरेको भन्दै मधेश निजामती कर्मचारी महासंघका पूर्वअध्यक्ष विनोदकुमार सिंहलगायतले बबरमहलस्थित पार्टी कार्यालयको कुर्सी, टेबुल र सूचनापाटी तोडफोड
ईपीएल क्रिकेटको उपाधि विराटनगरलाई
एभरेष्ट प्रिमियर लिग(ईपीएल) क्रिकेटको उपाधि विराटनगर वरियर्सले जितेको छ। फाइनल खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडियटर्सलाई १ रनले हराएको हो । रोचक फाइनल खेलमा भैरहवाले पूरै २० ओभर खेल्दै
यसरी गुन्जिए गायक देवि घर्ति र दिपक नेपाली स्वर्गै सरी सुदुरपश्चिमसंगै…
काठमाडाैँ, लाेक तथा देउडा गायक दिपक नेपाली फेरि नयाँ गित “स्वर्गै सरी सुदुरपश्चिम” सहित बजारमा अाएका छन । दिपक नेपाली र चर्चित लाेक दाेहरी गायिका देवि घर्तिकाे स्वरमा सजिएको “स्वर्गै सरी सुदुरपश्चिम”बोलको लोक तथा दोहोरी गितको
नेपाल प्रहरीमा जागिर छाड्नेको लर्को
प्रहरी संगठनभित्र चरम राजनीतिक प्रभाव र वृत्ति विकासमा भविष्य नदेखिने भएपछि जागिर छाड्नेको लर्को लागेको छ। यो वर्ष मात्रै प्रहरी नायब महानिरीक्षक देखि कार्यालय सहायकसम्म गरी सात सय आठ जनाले जागिर छाडेका छन्। जागिर छाड्नेमा सबैभन्दा
पशुलाई पनि सुत्केरी भत्ता: २ हजार ५ सय
सल्यान – महिलालाई गर्भवती हुँदा पोषण र आहारका लागि सुत्केरी भत्ता दिइएजस्तै कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई भत्ता दिन थालिएको छ। सल्यानका पाँच किसानलाई आफूले पालेका पशुलाई कृत्रिम गर्भाधान गराएको भन्दै उनीहरूको स्याहारसुसार र आहारका लागि भत्ता
एमालेमा वामदेव गौतमको फरक मत
एमाले उपाध्यक्ष वामदेव गौतम भने राष्ट्रपतिले अध्यादेश स्वीकृत गरिसकेको परिप्रेक्ष्यमा राष्ट्रिय सभा गठनपछि मात्र नयाँ सरकार बन्ने फरक बुझाइमा छन् । बिहीबारको स्थायी समिति बैठकमा गौतमले कांग्रेसले सबै प्रक्रिया अड्काएर सत्ता लम्ब्याउन चाहिरहेका वेला अध्यादेशका सम्बन्धमा
के छ अध्यादेशमा?
शुक्रबार जारी अध्यादेशका अनुसार राष्ट्रियसभा निर्वाचनमा सबै पदमा एकल संक्रमणीय चुनाव प्रणाली लागू नहुने व्यवस्था छ । कोटाबाट प्रतिनिधि चयन गर्नुपर्ने भएकाले राष्ट्रियसभा निर्वाचनमा पूर्ण रूपमा एकल संक्रमणीय पद्धति लागू नहुने भएको हो । अध्यादेशअनुसार महिला
अन्ततःप्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद
प्रमुख निर्बाचन आयुक्त अयोधीप्रसाद यादबकी बुहारी प्रमिलाकुमारी यादव अन्ततः नेकपा माओवादी केन्द्रको कोटाबाट प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यमा निर्बाचित हुन सफल भएकी छिन् । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। प्रमुख आयुक्त डा.
चीनमा यसरी देखिए ‘नेपाली बाबु मेड इन नेपाल’
सछुवान (चीन), १४ पुस, चीनको नान्छोङ शहरस्थित चाइना वेष्ट नर्मल युनिभरसिटीमा नेपाली विद्यार्थीहरुले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रममा चिनिया तथा विदेशी विद्यार्थीहरुले उत्साहपूर्ण सहभागिता जनाएका छन् । नव वर्ष सन् २०१८ को स्वागतार्थ आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा

