Author Archive
दोस्रो जाजरकोट महोत्सव, कृषि ब्यापार तथा पर्यटन मेला बुधबार देखि खलंगामा सुरु भएको छ । कृषि, ब्यापार तथा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ संचालन गरिएको महोत्सव आज देखि सुरु भएको हो । यहि १६ गते सम्म
बाढीबाट विस्थापित भएको पाँच महिना बितिसक्दा पनि इटहरीका बाढीपीडित पालमुनि सुत्न बाध्य छन्। उनीहरू बूढीखोला किनारको चिसोमा दिन बिताइरहेका हुन्। चिसोबाट गर्भवती, सुत्केरी महिला र साना बालबच्चा झन् पीडित छन्। इटहरी–३ मा मात्रै झन्डै ३० परिवार
स्छुवान, चीन ।अन्तर्राष्ट्रिय आदान प्रदानको लागि चीनको स्छुवान प्रान्तिय शिक्षा केन्द्र र अरनिको समाजबीच शैक्षिक तथा साँस्कृतिक सहयोग सम्बन्धि सझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमवार सम्पन्न समझदारी पत्रमा अरनिको समाजका अध्यक्ष डा.सर्वोत्तम श्रेष्ठ र अन्तर्राष्ट्रिय
पशुपतिनगर – कुकुरको आहाराका लागि अमेरिकी नागरिकले विभिन्न देशबाट छुर्पी भित्र्याउने गरेका छन् । तर, नेपाली छुर्पी त्यहाँ पालिएका कुकुरले रुचाएपछि नेपाली छुर्पीले अमेरिकामा आफ्नै ब्रान्ड बनाउन थालेको छ । दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको इलाममा
अस्थिरताको असर राष्ट्रिय परिचयपत्र वितरण कार्यमा समेत परेको छ । आजको गोरखापत्रमा यो खबर छ । सरकारले राष्ट्रिय परिचयपत्रबारे निर्णय गर्न नसक्दा परिचयपत्र वितरण प्रक्रिया अवरुद्ध भएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रामकृष्ण
नेपाल विद्युत प्राधिकरणले चैतसम्मका लागि भारतबाट १६० मेगावाट परिमाणमै बिजुली ल्याइराख्ने सम्झौता गरेको छ । प्राधिकरणले ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रशारण लाइन हुँदै आउने बिजुलीको विद्युत खरिद सम्झौता बुधबार नविकरण गरेको हो । प्राधिकरण्ढाका कार्यकारी निर्देशक कुलमान
नेपालमा भारतबाट आयातीत नियन्त्रित लागुऔषधको करोबार बढ्दै गएको छ । लागुऔषध नियन्त्रण ब्युरोले बरामद गरेकोमध्ये ३३ प्रतिशत लागुऔषध भारतबाट आयातीत नियन्त्रित औषधिजन्य लागुऔषध रहेको पाइएको हो । ब्युरोको तथ्यांकअनुसार पाँच वर्षयता देशभर ३ अर्ब १६ करोड
साना योजनामै अल्झियो पोखरा मुलुककै ठुलो महानगर पोखरा लेखनाथले जनप्रतिनिधिको नेतृत्व पाएको सात महिनामा विकास बजेट एक प्रतिशत मात्रै खर्च गरेको छ । सडक मर्मत, कल्भर्ट, स्ल्याब, ह्युमपाईप र तारजाली लगाउनमै स्रोत र जनशक्ति बढी परिचालन
केन्द्रीय प्रशासनिक भवन सिंहदरबारका मन्त्रालयदेखि अधिकांश सरकारी कार्यालयका हाकिम लगातार मिटिङमा व्यस्त हुँदा सेवाग्राही हैरानीमा परेका छन्। उनीहरूले मन्त्रालयलाई ‘मिटिङको अखडा र हाकिमलाई ‘कामचोर’ को संज्ञा दिन थालेका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ । नीति
अर्थ मन्त्रालयले एउटा हेलिकप्टर र दुईवटा जहाज खरिद गर्न नेपाली सेनालाई रकम निकासा गरेको महिना दिन बित्न नपाउँदै सेनाले थप दुई एमआई–१७ भी–५ हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको छ । रुसको कजान हेलिकप्टरले उत्पादन गर्ने एमआई–१७