Author Archive

पानी पकाएर बाक्लो, मान्छे फकाएर आफ्नो हुन्न

सन्दर्भ ६ दशकअघिको हो । बीपी कोइराला दुई तिहाई जनमत प्राप्त संसदका सर्वाधिक शक्तिशाली प्रधानमन्त्री थिए । चीनको निम्तामा कोइरालाको राजकीय भ्रमण तय भयो । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले प्रधानमन्त्री कोइरालालाई चीनमा उठाउने एजेण्डा दिए ।

जाजरकोटी लोक तथा परम्परागत साँस्कृतिको प्रथम राष्ट्रिय प्रर्दशनीमा जे देखियो…

जाजरकोटको ऐतिहासिकतासंग जोडिएका रैथाने लोक नृत्य तथा परम्परागत संस्कृतिको प्रथम राष्ट्रिय प्रदर्शनी भब्यरूपमा काठमाडाैमा सम्पन्न भएकाे छ ।  जिल्लाको परिचयलाई बदलेर पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन तथा रैथाने लोक नृत्यलाई राष्ट्रियकरण गर्नका लागि काठमाण्डौंमा भएकाे प्रदर्शनीमा जाजरकाेटका

कर्मचारीले जथाभावी विदेश भ्रमण गर्न थालेपछि…..

कर्मचारीहरुले जथाभावी विदेश भ्रमण गर्न थालेपछि सरकारले त्यसमा कडाइ गर्ने तयारी अघि बढाएको छ । लाखौं रकम खर्च गरेर विदेश भ्रमण गर्ने कार्य रोक्न कार्यविधि ल्याउन लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । यसका लागि

को को जाँदैछन् प्रधानमन्त्रीको भारत भ्रमणमा ?

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोलीमा ५३ जना र त्यति नै संख्यामा निजी क्षेत्रका सञ्चारकर्मी र अन्य व्यवसायीहरु सहभागी हुने भएका छन् । काठमाडौबाट जाने सरकारी टोलीमा ४४ जना र दिल्ली दुतावासका ९ जना अधिकारी

अब पशुपति क्षेत्र मगन्तेरहित घोषणा

भक्तजन र पर्यटकहरुलाई व्यवधान पुगेको भन्दै काठमाडौंको पशुपतिनाथ क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पशुपतिनाथ क्षेत्रलाई मगन्तेरहित घोषणा गरेका हुन् । मन्त्री अधिकारीले

म अथक यात्री हुँ

म अथक यात्री हु  मात्र बम बारुदको झोला बिसाएर आएको छु फेरिपनि बलिदान आवश्यक पर्छ भने देशका लागि नालापानी र कालापानीमा लड्न तयार छु। लिपुलेख हुँदै उपल्लो कर्णाली अनि कोसि सम्झौतालाई खारेज गर्न तयार छु ।

निजी विद्यालयमा यस्तो लुट : कक्षा १ मा भर्ना गर्न ८८ हजार !

 नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिए पछि निजी विद्यालयले जथाभावी शुल्क असुल्न थालेको र त्यसको मारमा अभिभावक परेका छन् ।

गृहमन्त्रीकै आडमा यसरी हुन्छ तस्करी: कसले गर्ने कारबाही ?

जनप्रतिनिधिकै सक्रियतामा ललतिपुरको गोदावरी नगरपालिका ८ डुकुछापस्थित नदीको किनार कटान गरेर धमाधम बालुवा निकासी भइरहेको छ । उक्त वडाका वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनश लामा, सञ्जीव अधिकारीलगायतको टोलीले नदीको बहाब फर्काएर अवैध रुपमा बालुवा तसकरी गरिरहेको

रारा पर्यटन विकास समितिले गर्यो रारामा सरसफार्इ

रारा पर्यटन बिकास समितिले  रारामा सरसफार्इ अभियान थालनि गरेकाे छ । प्रत्यक महिनाकाे दाेस्राे शनिबार संचालन हुँदै अाएकाे रारा सरसफाइ अभियान अन्तगत रारा सरसफाइ गरिएकाे हाे । रारा पर्यटन विकास समितिकाे नेतृत्वमा समितिका पदाधिकारी, नेपाली सेना,मुर्माका

संघीय संसदमा अघिल्लो संसदका भन्दा धेरै समिति बन्ने

संघीय संसदमा अघिल्लो व्यवस्थापिका-संसदका भन्दा बढी समिति बन्ने भएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ४ गरी विषयगत समिति मात्रै १४ वटा बनाउने प्रक्रिया अघि बढाइएको छ ।