Author Archive

सप्तरीका दुई गाउँपालिकामा तालाबन्दी
राजविराज– सप्तरीका दुई गाउँपालिकामा शुक्रबार तालाबन्दी गरिएको छ। बलान–बिहुल र अग्निसाइर कृष्णा सवरण गाउँपालिकामा तालाबन्दी भएको हो। बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले एकलौटी निर्णय गरेको आरोप लगाउँदै स्थानीयले कार्यालयमै तालाबन्दी गरेका हुन्। चैत १ मा

गृहमन्त्री बादलले खुवाए जुस,रेशम चौधरीले तोडे अनशन
काठमाडौं- विभिन्न माग राखी अनशनरत कैलाली क्षेत्र नम्बर १ का राष्ट्रिय जनता पार्टीका सांसद रेशम चौधरीले शुक्रबार अनशन तोडेका छन्। गृहमन्त्री रामबहादुर थापाले चौधरी अनशनरत वीर अस्पताल पुगेर अनशन तोडाएका हुन्। सांसद् चौधरी आफूलाई संसद् सदस्यको

गाउँपालिका अध्यक्षले गरे सरकारी गाडीको दुरुपयोग
बनेपा । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले सरकारी गाडीको दुरुपयोग स्थानियले आरोप लगाएका छन् । तिमल्सिनाले घरायसी प्रयोजन देखि नर्सरी, पाते सल्लो ओसारपसार गर्नका लागि सरकारी गाडीको प्रयोग गरेको स्थानियको आरोप छ । वडा

प्रधानमन्त्रीले गरे दोस्रो पटक मन्त्रिपरिषद् विस्तार
प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। सत्तारुढ दल एमालेबाट ७ र माओवादी केन्द्रबाट ५ मन्त्री थप गर्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई

यसरी लिए भारतीय परिवारले झुटो विवरण पेस गरी नेपाली नागरिकता
विराटनगर एक भारतीय परिवारले झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय मोरङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको छ। भारतको अररिया जोगबनी नगरपञ्चायत–१० का स्व. गजेन्द्र साहकी ६१ वर्षीया पत्नी पार्वतीदेवी साह, छोरा सन्तोषकुमार साह, नरेशकुमार साह, धीरेन्द्रकुमार

प्रधानन्यायाधीश पदबाट पराजुलीको अवकाश कि वहिर्गमन !
अघिल्लो दिन न्यायपरिषदका सचिवले पदमुक्त भएको घोषणा गर्नु र भोलिपल्ट गोपाल पराजुलीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुले अर्को बहस जन्माएको छ– पराजुलीले न्यायपरिषदको पत्रअनुसार २१ साउनमै अवकाश पाएका हुन् कि उनले राष्ट्रपतिलाई दिएको राजीनामाअनुसार १ चैतमा ?

पूर्वराष्ट्रपतिलाई अब आजीवन यस्तो सुरक्षा
गृह मन्त्रालयले सुरक्षा ‘थ्रेट’का आधारमा पूर्व विशिष्ट पदाधिकारीको स्तर वर्गीकरण गरी नयाँ सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको छ । नयाँ सुरक्षा व्यवस्थाअनुसार पूर्वराष्ट्रपतिले राज्यबाट आजीवन सुरक्षा पाउनेछन् । शेरबहादुर देउवा नेतृत्वको सरकारे पारित गरेको सुरक्षा वयवस्थालाई प्रहरीले

‘इन्धन चोर्न’ नपाउँदा ट्यांकरचालक हडतालमा !
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण प्रयास सुरु गरेपछि त्यसलाई असफ बनाउन ट्यांकरचालक हडतालमा उत्रिएका छन् । बीच बाटोमा हुने चुहावट नियन्त्रण गर्न निमगले बुधबारदेखि सेक्युरिटी लकिङ सिस्टम प्रणाली कार्यान्वयनमा ल्याएपछि त्यसको विरोधी

ओली-नेपाल सहमतिः भावी अध्यक्षमा माधव नेपाल
काठमाडौं – प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा वामगठबन्धनमा उम्मेदवारको भागवण्डा, पार्टीबाट समानुपातिक उम्मेदवाको सिफारिस पार्टी एकीकरणमा पार्टी एकता संयोजक समितिको सदस्यमा रहेर भूमिका निर्वाह गरेका महासचिव इश्वर पोखरेल अर्थमन्त्रीमा आकांक्षा देखाएका थिए । तर पार्टीभित्र गुट चलाउँदै

माओवादीको एम्बुसमा परी कोब्रा बटालियनको गाडी अाधा किलोमिटर माथि उफ्रियो
भारतीय माओवादीका जनसेनाले थापेको एम्बुसमा परी कोब्रा बटालियनका ९ जनाको मृत्यु भएको छ । भारतको छत्तीसगढ राज्य सुकमा जिल्लाको किस्ताराममा भएको एम्बुसमा परी अन्य अाधा दर्जन भारतीय सरकारी सेना गम्भीर घाइते भएका छन् । गस्तीमा अाएको