Author Archive

यातायात व्यवसायी र मजदुर सिन्डिकेटको विपक्षमा
सार्वजनिक यातायातमा देशभरि रहेको सिन्डिकेट तोड्ने सरकारको निर्णय विरुद्ध नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात ठप्प पार्ने चेतावनी दिइरहेको बेला केही व्यवसायीहरु र मजदुर संगठनहरु भने सरकारको पक्षमा उभिएका छन्। सरकारको निर्णयलाई साथ दिने भन्दै शनिबार

महिलाजति चोरबाटो हुँदै विदेश
कैलाली कनरीकी २१ वर्षीया लक्ष्मी चौधरी चार वर्षअघि अवैध बाटो भएर घरेलु कामदारका रूपमा कुवेत पुगिन् । त्यहाँ उनले सोचेजस्तो काम र दाम पाउन सकिनन् । दुई वर्ष नबित्दै फर्किइन् । जाँदाजस्तो फर्किन सजिलो भएन, लक्ष्मीलाई

प्रतिबन्धित भारतीय नोटसहित दुई प्रहरी नियन्त्रणमा
प्रतिबन्धित पाँच सय र एक हजार दरका भारतीय नोटसहित प्रहरीले काठमाडौंको होटल सांग्रिलाबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंले ४९ लाख भारतीय रुपैयाँसहित मोरङको कटहरी गाउँपालिका–३ का सुनिलदेव वैश्य र नुवाकोटको शिवपुरी गाउँपालिका–५

अन्तत: प्रहरीको आईजीपी बने सर्वेन्द्र खनाल , सशस्त्रमा पनि शैलेन्द्र खनाल नियुक्त
नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको महानिरीक्षक आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त हुनुभएको छ । सत्ता साझेदार दलहरुबीच विवाद भएपछि बिहान निष्कर्ष्विहीन भएको मन्त्रिपरिषद्को आजै साँझ बसेको दोस्रो बैठकले प्रहरीको दुवै संगठनमा प्रमुख नियुक्त

राष्ट्रिय सडक सञ्जालमा जोडिँदै डोल्पा
हिमाली जिल्ला डोल्पा खण्ड-खण्डमा राष्ट्रिय सडक सञ्जालसँग जोडिँदै छ। जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-५ मा पर्ने खदाङसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। नेपाली सेनाले जिम्मा लिएको जाजरकोट-डोल्पा सडकखण्डअन्तर्गत डोल्पा-रुकुम सिमाना त्रिवेणी बजारदेखि खदाङसम्मको ९ किमि सडकखण्ड सुचारु भइसकेको

कांग्रेसमा गच्छदार समूहको यस्तो असन्तुष्टि
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपूर्व कांग्रेसमा समाहित विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम पक्षका नेता कार्यकर्ता व्यवस्थापनमा समस्या देखिन थालेको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। एक दशकअघि कांग्रेस त्यागेर मधेसी–थारु राजनीतिमा होमिएका गच्छदार गत असोज

दक्ष कामदारका रूपमा कोरिया पठाइँदै नेपाली नर्स
आम्दानी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष प्राविधिक र कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको कारियाले दक्ष कामदारका रूपमा नेपाली नर्सलाई

भुमाफियाद्धारा अख्तियारको निर्णय किर्ते !
भूमाफिया र बिचौलियाको मिलेमतोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा नक्कली निर्णय र चिठी तयार भएको तथ्य फेला परेको छ। गोप्य रूपमा तयार पारिएका त्यस्ता नक्कली लेटरप्याड, छाप र हस्ताक्षरसहितका निर्णय र चिठी कब्जामा लिएर अख्तियारले प्रहरीको

पर्यटन प्रबद्र्धनका लागि हुन लागेको पचालझरणा बृहत साँस्कृतिक महत्सवको तयारी पुरा
कालिकोट, पचाल झरणा गाँउपालिकाले पर्यटन पर्बद्भन तथा बिकासका लागि पहिलाेपटक हुन लागेकाे बृहत साँस्कृतिक महत्सवकाे अन्तिम तयारी भएकाे बताइएकाे छ । नेपालकै अग्लो झरना पचाल झरनाकाे नामबाट बनेकाे गाँउपालिकाले उक्त झरनाकाे प्रचारप्रसारकाे लागि इतिहासमा पहिलोपटक २०७५

न पानी पायो न विजुली पायाे नेपालले ! महाकाली सन्धिका २२ वर्ष…..
नेपाल र भारतबीच एकिकृत महाकाली संन्धी भएको २२ वर्ष वितिसक्दा पनि सन्धि कार्यान्वयन हुन सकेको छैन । भारतले उक्त सन्धि कार्यान्वयन गर्न अहिलेसम्म आनाकानी गर्दै आएको छ । महाकाली सन्धिको धारा (२) को उपधारा २ ‘क’मा