Author Archive
‘सरकार ! सिन्डिकेट खारेजी महसुस भएन’
यातायातमा सिन्डिकेट खारेज भयो माधव थापाले पत्रपत्रिकामा यस्तैयस्तै शीर्षकमा धेरै समाचार पढे । समाचार पढेपछि थापालाई लागेको थियो, सिन्डिकेट खारेज भएछ । अव उपत्यकामा आवतजावत गर्न सहज हुने भयो । भक्तपुरका थापा कामठमाडौंमा एक बहुउदेश्यीय सहकारीमा
अब कहाँ उड्छ निगमको वाइडबडी ?
नेपाल वायुसेवा निगमले जापान तथा दक्षिण कोरियाको उडान अनुुमति तत्काल पाउने नदेखिएपछि नयाँ वाइडबडी जहाजबाट दुबई उडान गर्ने भएको आजको कारोबार दैनिकले खबर छापेको छ । निगमले पहिलो उडान नै दुबईबाट गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्लट
४ करोड एक्लै खर्च गर्न नपाउने भएपछि सांसदहरु आक्रोशित !
स्थानीय तह पूर्वाधार विाकास बजेट गर्न छुट्याएको ४ कारोड बजेट एक्लैको तजबिजले खर्च गर्न नपाउने भएपछि प्रतिनिधिसभाका निर्वाचित सांसदहरु आक्रोशित भएका छन् । स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुसँग सहकार्य गरेर मात्रै चार करोड खर्च गर्न पाइने गरी
अबदेखि विद्यार्थीसँग कुनै पनि शुल्क लिन नपाइने
सामुदायिक विद्यालयहरुले अबदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाउने भएका छन् । सरकारद्धारा तयार पारिएको शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो । उक्त विधेयक कानुन् आयोगद्धारा तयार पारी शिक्षा विज्ञान तथा प्रविधि
बजेट भाषणलगत्तै अाकाशियाे मूल्यवृद्धि
बजेट भाषणलगत्तै कोटेश्वर निवासी चन्दा पौडेल फ्रिज खरिद गर्न न्युरोड पुगिन् । व्यवसायीले भन्सार बढेको जनाउँदै बजारभाउ भन्दा थप ५ प्रतिशत बढी रकम असुल्न खोजे । ‘बजेट भाषणको केही दिनपछि मूल्य बढ्नु स्वाभाविक हुन्छ,’ उनले भनिन्,
बजेटबारे यस्तो छ विप्लवको प्रतिक्रिया……..
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिवले केपी नेतृत्वको सरकारले मंगलबार घोषणा गरेको बजेट शब्दजालले भरिएको भाषणकाे शंज्ञा दिएका छन । बजेटले नेपाली जनता र देशको आवश्यकता सम्बोधन गर्ने भन्दा सत्तारुढ पार्टीका कार्यकर्ता पोस्ने नीतिमा आधारित रहेको टिप्पणी
काम नगर्ने ७० जिल्लाका ठेकादारको नाम गृहमा, छानबिन हुँदै
ठेक्का सम्झौताअनुसार तोकिएको समयसीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरु सम्बद्ध कम्पनीहरुको नाम गृह मन्त्रालयले संकलन गरेको छ। अहिलेसम्म ७० जिल्लाबाट त्यस्ता ठेकेदार र कम्पनीको नाम संकलन गरिएको छ। गृहमन्त्री रामबहादुर थापाले सम्झौताअनुसार काम नगर्ने ठेकेदार र

वडाध्यक्ष नै पानी लिन भारततिर लागेपछि…
दाङ। गढवा गाउँपालिका ८ का वडाध्यक्ष सद्धाम सिद्दीकी खानेपानीका लागि दैनिक साँझ बिहान भारतीय भूमिमा पुग्छन् । उनीमात्र होइन, यस क्षेत्रका सबै स्थानीय खानेपानीका लागि भारतीय भूमिमा पुग्नुपर्छ । ‘खानेपानीको समस्या छ त्यसैले म आफैं भारत

हत्या भएको भनिएका पत्रकार एकाएक पत्रकार सम्मेलनमा देखिएपछि…..
एजेन्सी,युक्रेनले ‘हत्या भएको’ भनेर प्रचारित एकजना रुसी पत्रकार अर्काडी बाब्चेन्को जीवितै रहेकाे पाइएकाे छ । उनकाे हत्या भएकाे भनेर विश्वव्यापी रूपमा समाचारहरू अाएपछि उनी अाफै पत्रकार सम्मेलनमा देखा परेका छन् । उनी एकाएक जीवित र सकुशल
कानुन मिचेर “दुनो” सोझ्याउँदै केही जर्नेल
नेपाली सेनाले निश्चित पदमा अवलम्बन गरेको ‘फास्ट ट्र्याक’ले विवाद उत्पन्न गराएको छ। सेनाले सैनिक ऐन, २०६३ र सैनिक सेवा नियमावली, २०६९ विपरीत हरेक क्षेत्रमा फास्ट ट्र्याक लागू गर्न खोजेको भन्दै सेनाका केही अधिकृतहरू नै रुष्ट बनेका

