Author Archive

प्लेनभन्दा ट्याक्सी चढ्नु महँगो !

प्रतिनिधिसभा बैठकमा बुधबार सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए । उनले भने, ‘प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो छ ।’ उनले भैरहवा र धनगढीको जहाज भाडासमेत प्रस्तुत गरेर काठमाडौंको ट्याक्सी भाडासँग तुलना गरे।

अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे सिफारिस

संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख अायुक्तमा नवीनकुमार घिमिरेलाई सिफारिस गरेको छ । बुधबार प्रधानमन्त्री कार्यालयमा बसेको परिषद्को बैठकले प्रमुख आयुक्तमा पूर्वसचिव घिमिरेको नाम सिफारिस गरेको हो । अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई

फेरि बढ्यो ग्यास, पेट्रोल र डिजेलको भाउ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बुधवार रातीदेखि लागु हुने गरी पेट्रोल, डिजल,मट्टितेल र एलपीजी ग्यासको मूल्य क्रमश: एक रुपैयाँ, तीन रुपैयाँ र २५ रुपैयाँ बढाएको हो। यो मूल्यवृद्धि पछि पेट्रोल १ सय

ज्ञापनपत्र बुझाउन काठमाडौं पुगेका जाजरकोटी नेताहरूको यस्तो माग 

संघीय सरकारका विभिन्न मन्त्रालयमा ज्ञापन पत्र बुझाउन जाजरकोटवाट नेताहरुको एक टोली काठमाण्डौं पुगेको छ । बाढी, पहिरो र भु–क्षेयवाट जिल्लाका विभिन्न भागमा भएको धनसम्पती, मानविय तथा भौतिक संरचना नष्टको बिबरण सहित नेताहरुको टोली काठमाण्डौं पुगेको हो

नेकपामा विवाद, एकीकरण भइनसक्दै आन्तरिक द्वन्द्व

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चुलिएको समाचार आजको कारोबारमा छापिएको छ । जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओपादी केन्द्रबीच एकीकरण भइ बनेको नेकपामा तीन महिनाकै आन्तरिक कलह चुलिएको छ । केन्द्रमा सिफारिस गरिएका जिल्ला

मोदीसँग भेट्न राजपाका नेताहरुको लबिङ

– बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका नेताहरुले लबिङ गरेको समाचार आजको कारोबारको पृष्ठ २ मा छापिएको छ । मोदीसँग भेट्न पाए राजनीतिक छलफलबाट

भारतीय प्रधानमन्त्री मोदी काठमाडौं आउँदै

बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन २०१८ को उद्घाटन आज (बिहिबार) हुँदैछ । सम्मेलनमा सहभभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्का पधानमन्त्री हाज बिहान काठमाडौं

फेरि उठ्न छाड्यो काठमाडौंको फोहोर

बिमस्टेक सम्मेलनलाई लक्षित गरी काठमाडौंका मुख्य सडक सिँगारिएका छन् । तर, भित्री गल्ली र चोकहरूमा भने केही दिनदेखि फेरि फोहोरको डंगुर लाग्न थालेको छ । पछिल्लो समय परेको वर्षाका कारण सिसडोलमा फोहोर खन्याउन समस्या भएको छ

यस कारण भयो भिभिआइपीको सुरक्षा कारगेड दुर्घटना

सरकारी त्रुटीका कारण बुधबार बिहान भिभिआइपी सुरक्षा कारगेड दुर्घटना भएको छ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा कारगेड मोटरसाइकल दुर्घटनामा परेको हो । नेपाल प्रहरीले भिभिआइपीको स्कर्टिङका लागि सञ्चालन गर्न

मोदीको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मी काठमाडाैंमा !

बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि अग्रिम रूपमा सुरक्षाकर्मी काठमाडौंमा आइपुगेको छ। भारतीय प्रधामन्त्री मोदी आउनुअघि नै सो सुरक्षा टोलीले काठमाडौंको सुरक्षा अवस्थाबारे भारतीय सरकारालाई जानकारी गराउनेछ। मोदीसहित बिमस्टेक राष्ट्रका राष्ट्र