Author Archive

बेरोजगारको दिनहुँ ५० लाख लुट !

स्वदेशमा रोजगारी नपाएर बिदेसिने धुनमा रहेका बेरोजगार युवासँग दैनिक ५० लाख रुपैंयाँको हाराहारी ठगी हुने गरेको छ। वैदेशिक रोजगारीमा गए ‘पैसा टिप्न’ पाइन्छ भन्ने प्रलोभनमा परेका युवासँग मेनपावर र तिनमा एजेन्टले ठूलो रकम ठगिरहँदा सरकारी निकाय

आठ महिनामा आठ हवाई दुर्घटना – ५९ को मृत्यु !

नेपालमा पछिल्लो ८ महिनाभित्र भएका हवाई दुर्घटनामा ५९ जनाले ज्यान गुमाए । सबैभन्दा ठूलो क्षति बंगालादेशी कम्पनी युएस–बंगला एयरलाइन्स दुर्घटनामा भयो । त्रिभुवन विमानस्थलभित्रै भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए । सबैभन्दा ठूलो क्षति बंगलादेशी कम्पनी

मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाइँदै

अाज भाद्र कृष्ण औँसीका दिन राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। वि.सं. १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेका युवाकवि भट्टको वि.सं. १९५३ भाद्र कृष्ण कुशे औँसीकै

बिम्स्टेक सैन्य अभ्यासमा नेपाल नजाने

बिम्स्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएको छ । नेपालको सहभागितालाई लिएर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिएका हुन् । भदौ २५ देखि ३१ गते (सेप्टेम्बर

बंगलादेशलाई २-० ले हराउँदै नेपाल सेमिफाइनलमा

नेपाल बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार ढाकास्थित बंगबन्धु रंगशालामा सम्पन्न खेलमा बंगलादेशविरुद्ध २–० को सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालको जितमा विमल घर्ती मगर र नवयुग

‘शिक्षाका उपसचिव सरुवा गर्दा चलखेल’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले झण्डै १ सय २० उपसचिव सरुवा गर्दा चलखेल गरेको आरोप कर्मचारीले लगाएका छन् । कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन संघले अधिकांस कर्मचारी नेकपा निकटकालाई सरुवा गरेको आरोप लगाउदै उक्त सरुवा

खोई प्रदेश सरकारको काम ? मन्त्री जति सबै गुमनाम !

प्रदेश सरकार हाँकिरहेका मन्त्री केन्द्रिय सरकारका मन्त्रीजस्तै अलमलमा पर्न थालेका छन् । नजिकबाट उनीहरूका पछिल्ला गतिविधि नियालिरहेका सर्वसाधारण सन्तुष्ट छैनन् ।  भोट दिएर शक्ति र सत्तामा पु¥याइयो तर त्यो अवसर बाँदरलाई लिस्नो जस्तो भयो’–प्रदेश नं ३

अस्पतालमा छोरी घर पुग्दा छोरा !

गोदावरी नगरपालिका ८ जमुनाभाडीकी २३ बर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माईन । छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसियुमा भर्ना गरे । आमा प्रसुतिगृहमै भर्ना भइन् ।  भने

निस्किए ‘प्रचण्ड’ भारत भ्रमणमा , अाखिर के के छन एजेण्डा ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भ्रमणका लागि आज अपराह्न नयाँ दिल्ली प्रस्थान गरेका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय

जनतामा आक्रोश बढेका कारण गृहले प्रहरीमा छड्के हान्दै

गृह मन्त्रालयले मातहतका प्रहरी कार्यालयका कार्यशैली तथा गतिविधि अनुगमन गर्न पाँच सदस्यीय अनुगमन टोली बनाएको छ। प्रहरीको कार्यसम्पादनबारे जनस्तरबाट धेरै गुनासो आएको भन्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं सहसचिव रामकृष्ण सुवेदीको