Author Archive

नेकपाका दुर्इ पोलिटब्यूरो सदस्य धमला र कार्कीलाई यसरी पक्राउ गरी वेपत्ता पारियो

प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका दुई जना पोलिटब्यूरो सदस्यलाई अपहरणको शैलीमा गिरफ्तार गरी वेपत्ता बनाएको छ । नेकपाका पोलिटब्यूरो सदस्य कृष्ण धमला गम्भीर र मोहन कार्की जीवन्तलाई प्रहरीले बिहीबार काठमाडौंको थानकोट नागढुंगाबाट गिरफ्तार गरेको हो । सार्वजनिक

कर्णाली चिनाउन भिटोफ नेपालको सदस्यमा उम्मेदवारी

समग्र कर्णालीको पहिचान र कर्णाली बिकासका लागि भन्दै कर्णाली पर्यटन तथा रारा बचाउ अभियान्ता देबिकृष्ण रोकायाले गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालको आगामी साउन १५ गते हुने चुनावमा उम्मेदवारी दिएका छन ।  कर्णालीका यूवा पर्यटन व्यवसायि रोकायाले

शताब्दीकै लामाे चन्द्रग्रहण : विभिन्न ठाउँबाट यस्ताे देखियाे ‘ब्लड मुन’

शुक्रबार राति शताब्दीकै लामाे पूर्ण खग्रास चन्द्रग्रहण लाग्याे । यो ग्रहण झण्डै ४ घन्टा (३ घन्टा ५५ मिनेट)काे थियाे । मध्यरात १२ बजेर ९ मिनेटमा सुरु भएकाे ग्रहण १ बजेर १५ मिनेटमा चन्द्रमा पुरै ढाकिएकाे र

गायिका सृष्टी थापाको तेस्रो एल्बम तिज गित ..चन्दनै चन्दनै बजारमा

 नेपाली नारीहरूको महान चाड तिज नजिकिदै गर्दा गायिका सृष्टी थापाको तिज गीत ’चन्दनै चन्दनै सार्वजनिक भएको छ । गायिका थापाले हालै सार्वजनिक ’चन्दनै चन्दनै ’ बोलको गीतले युटुुबमा नेपाली तिज गितहरु मध्ये छोटो समयमा (५ दिन)

गायब पिलरनजिक भारतीय पक्षले भन्सार कार्यालय बनाउन खोज्दा तनाव

धनुषाको जटही र भारतको पिपरौन छुट्टयाउने सीमा क्षेत्रको एउटा पिलर हराएको छ । नापी विभागका अधिकारीले बिहीबार अवलोकन गर्ने क्रममा सीमा क्षेत्रबाट पिलर नै गायब भएको खुलेको हो । भारतले हराएको पिलरनजिक भन्सार कार्यालय बनाउने सुरसार

भागबन्डा मिलाउन मन्त्रालय फुटाइयो, भूमिव्यवस्था मन्त्रालय’

सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएर दुई मन्त्रालय बनाएको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै अब कृषि र भूमि व्यवस्था मन्त्रालय अलग–अलग अस्तित्वमा आएका छन् ।

पाकिस्तानको चुनावः २२ वर्षको संघर्षपछि ‘नयाँशक्ति’को उदय

क्रिकेटको ब्याट चुनावचिन्ह लिएर निर्वाचनको मैदानमा होमिएका पूर्वक्रिकेटर इमरान खानले २२ वर्ष लामो राजनीतिक संघर्षपछि ‘छक्का’ मार्न सफल भएका छन् । खानले नेतृत्व गरेको पीटीआईले एकलौटी बहुमत पाउने निश्चित नभए पनि उनले दुईवटा पुराना पार्टीलाई गम्भीर

अन्ततः झुक्यो सरकार ! डा.केसीसँग गर्‍यो ९ बुँदे सहमति

सरकार र डा गोविन्द केसीबीच ९ बुँदे सहमति भएको छ। सहमतिपछि डा केसीलाई नेकपामा नेपा सुवास नेम्वाङ र प्राध्यापक केदरभक्त माथेमाले जुस खुवाएर अनसन तोडाएका छन्। डा केसी अनसनको २७औं दिन प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अबेरसम्म

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर

डा. गोविन्द केसीको स्वास्थ्यअवस्था गम्भीर बन्दै गएको छ। चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १५ औं पटक अनशन बसेका डा. केसीको स्वास्थ्य स्थिति नाजुक बन्दै गए पनि सरकारले उनका माग सम्बोधन गर्ने छाँट देखाएको छैन। डा

यसरी हुन्छ भारत हुँदै कुवेत र इराकमा नेपाली महिलाको तस्करी

 भारत हुँदै कुवेत र इराकमा नेपाली महिलाको तस्करी हुने गरेकाे रहस्य बाहिरिएकाे छ । भर्खरैमात्र भारतको राजधानी दिल्लीमा १६ नेपाली महिलाको उद्धार गरिएको बताइएकाे छ । दिल्ली महिला आयोगले छापा मारेर नेपाली महिलाको उद्धार गरेको हो