Author Archive

रूकुम पूर्वमा माओवादीका पूर्णबहादुर घर्ती निर्वाचित

काठमाडौं ,  रूकुम पूर्वको प्रतिनिधिसभा सदस्य पदमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्वाचित भएका छन्। लुम्बिनी प्रदेशका सभामुखसमेत रहेका घर्ती प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतान्तरले विजयी भएका हुन्। उनले १२२६२ मत ल्याएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका कैलाशकुमार

माथिल्लो डोल्पाका मतदान केन्द्रमा खटिएका १३५ कर्मचारी अलपत्र

 माथिल्लो डोल्पामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि खटिएका कर्मचारी अलपत्र परेका छन् । मतदान सम्पन्न भएपछि हेलिकाेप्टरले मतपेटिका लिएर गएकाे तर कर्मचारीलाई नलगेपछि उनीहरू अलपत्र परेका हुन् । माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धमा पर्ने

सुर्खेत २ (१) मा यामलाल कँडेललाई २६ मतले सुरुवाती अग्रता

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (१) मा नेकपा एमालेका कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेललाई सुरुवाती अग्रता मिलेको छ । अहिलेसम्म गणना भएको ४ हजार ५४८ मत मध्ये कँडेल २६ मतले अगाडि छन् । उनले एक हजार

जुम्ला प्रदेशसभा २ मा एमाले विजयी

जुम्ला,  जुम्लाको प्रदेशसभा २ मा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न मतगणनामा एमालेका उम्मेदवार टेकराज पछाई विजयी भएको मुख्य निर्वाचन कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले बताए । पछाईले सात हजार आठ सय २६ मत

सुर्खेत २ को प्रदेशसभा १ तर्फको मतगणना सुरु

वीरेन्द्रनगर ,  सुर्खेत क्षेत्र नं २ प्रदेशसभा १ प्रदेशसभाको मतगणना सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार मतगणना बीरेन्द्रनगरको सिटी हलमा सुरु भएको छ । प्रदेशसभा १ मा ४४ हजार पाँच सय र प्रदेशसभा २

डोल्पामा मतगणनाको तयारी

कर्णाली, मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मतगणनाको तयारी भएको छ । यसका लागि जिल्लामा सर्वदलीय बैठक बसेर मतगणनाको तयारी थालिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । हेलिकप्टरबाट आज बिहानसम्म माथिल्लो डोल्पा क्षेत्रका

सर्केगार्डमा रोकिए एक सय ३६ मतपेटिका, अझै सुरु भएन मतगणना

सिमकोट, हिमाली जिल्ला हुम्लामा मतदान गरेको चार दिनसम्म पनि मतपेटिका सदरमुकाम पुग्न नसक्दा मतगणना सुरु हुन सकेको छैन । भौगोलिक विकटताका कारण यातायातको सुविधा नहुँदा समयमै मतपेटिका पुग्न नसकेको हो । दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकाका

माओवादीको पहिलो जित, सिन्धुलीका दाहाल विजयी

काठमाडौं , यो निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसकेको माओवादी केन्द्रले पहिलो जित दर्ता गरेको छ । प्रतिनिधिसभामा सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहाल राजन विजयी भएका छन् । माओवादीले देशभरका निर्वाचन क्षेत्रमध्ये १६ सिटमा अग्रता बनाएको

‘एकपटकको हारले जिम्मेवारी र भूमिका समाप्त हुँदैन’

काठमाडौं, माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले एकपटकको पराजयले देश र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त नहुने बताएकी छन् । काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग धेरै मतान्तरमा पराजित भएकी पूर्वसभामुख घर्तीले आफ्नो हारलाई स्वाभाविक

निर्वाचनको चार दिनपछि मुगुको मतगणना सुरु

मुगु , प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ। भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका सङ्कलन समय लागेकाले मतगणना कार्य ढिलो सुरु भएको जिल्ला प्रशासन कार्यालय