Author Archive

महेश बस्नेतको निर्वाचन क्षेत्रमा कांग्रेस अगाडि
काठमाडौं , गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ। जसअनुसार भक्तपुर-२ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। भक्तपुर-२ अन्तगर्तको कटुन्जे-५, कौशलटार- ३, सिरुटार सोम्लिङेश्वरको मतगणना हुँदा कांग्रेसले २२३०, एमालेले १६३२, राष्ट्रिय

बैतडीमा प्रहरी सवार जिप दुर्घटना, तीन जनाको मृत्यु
बैतडी, बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो। मतपेटिका पुर्यार फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हँदा तीन प्रहरीको

उपत्यकालगायत देशैभर मतगणना सुरु, केही ठाउँमा घन्टीको अग्रता
काठमाडौं , आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभर अधिकांश ठाउँमा सुरु भएको छ। देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमबारबाट मत गणनाको कार्य हुदैँछ। साथै, सोमबार बिहानैवाटै केही ठाउँमा मत

विश्वकप फुटबल औपचारिक रूपमा सुरु
एजेन्सी, सन् २०२२ को विश्वकप फुटबल औपचारिक रूपमा सुरु भएको छ । कतारको अल खोरमा रहेको अल बयत स्टेडियममा भव्य उद्घाटन समारोह आयोजना गरेर विश्व फुटबलको महाकुम्भ सुरुवात गरिएको हो । मोर्गन फ्रिम्यान र जुङ कुकलगायत

गिरफ्तार विद्यार्थी नेता-कार्यकर्तालाई रिहा गर्न क्रान्तिकारीको माग
काठमाडौँ, अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईले दलाल संसदीय व्यवस्थाको चुनाव अवज्ञा आन्दोलनका क्रममा गिरफ्तार गरिएका सङ्गठनका उपाध्यक्ष वीरेन्द्र शाहसहित सम्पूर्ण नेता–कार्यकर्तालाई बिनासर्त अविलम्ब रिहा नगरिए इँटको जबाफ पत्थरले दिने चेतावनी दिएका छन् ।सङ्गठनका अध्यक्ष राईले विज्ञप्ति

निर्वाचन आयोगले भन्यो : ६१ प्रतिशत मतदान, ४ जिल्लाका १५ स्थानमा स्थगित
काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार ६१ प्रतिशत मतदान भएको देखिएको बताएका हुन् । सबै विवरण प्रविष्ट हुँदा

गस्तीमा रहेको सेनाको पिक अप भ्यान दुर्घटना
बाँके, बाँकेको कोहलपुरमा गस्तीमा रहेको नेपाली सेनाको पिक अफ भ्यान दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षामा खटिएको प्रदेश ३ -०१-००२ झ ५११२ नम्बरको पिक अफ भ्यान सम्झना चो बाट कोहलपुरतर्फ जाँदै गर्दा

ताप्लेजुङको फूलबारीमा झडपपछि मतदान रोकियो
ताप्लेजुङ , आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र फूलबारीमा दिउँसो ३ बजेपछि मतदान अवरुद्ध भएको छ । एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरूको विवादका कारण मतदान स्थगित गरिएको हो । तीनवटा मतदान स्थल रहेको यहाँ २८ प्रतिशत मत खसेको

मतदान सम्पन्न, मतदाताको उपस्थिती भने अपेक्षाभन्दा न्यून
काठमाडौँ, प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार भएको मतदान सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको हो । विभिन्न स्थानमा झडप एवम् आगजनी भएपनि समग्रमा शान्तिपूर्ण रुपमा नै मतदान सम्पन्न

बाजुरामा मतपेटिकामा आगजनी, मतदान स्थगित
धनगढी, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-१ मा मतपेटिकामा आगो लगाइएको छ । स्वामिकार्तिक खापर गाउँपालिका-१ स्थित भगवती माविको मतदान केन्द्रमा समानुपातिक मतपेटिकामा आगो लागेको प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए । उनले आगजनीको