Author Archive

कैलाली मतगणना गरिँदै

कैलाली । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना कैलालीमा आज बिहान १० बजेपछि सुरु गर्न लागिएको छ । सर्वदलीय-सर्वपक्षीय बैठक बसेपछि निर्वाचनको मतगणना सुरु हुने तयारी गरिएको सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

दाङ–१ को मतगणना १२ बजेदेखि

दाङ क्षेत्र नम्बर १ को मत गणना मध्यान्न १२ बजेदेखि सुरु हुने भएको छ । विहान बसेको सर्वदलीय बैठक भर्खरै सकिएकाले मध्यान्न १२ बजे मात्रै मत गणना सुरु गर्ने तयारी गरिएको हो । यस क्षेत्रको मत

बाजुरामा फर्जी मत विवादमा झडप, एक जनाको हत्या

बाजुरा । बाजुरामा झडप हुँदा एमाले समर्थित कार्यकर्ता चेतन ऐडीको ज्यान गएको छ । जिल्लाको त्रिवेणी नगरपालिका–७ मा कुटपिटबाट ३२ वर्षीय चेतन ऐडीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्यबहादुर थापाका अनुसार आइतबार

जुम्लामा सर्वदलीय बैठकपछि मतगणना हुने

जुम्ला, आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तीन स्थानबाट मतगणना गरिने भएको छ । मतदान केन्द्र र मतदान स्थलबाट मतपेटिका संकलन भइसकेका छन् ।मतगणना सुरु गर्नका लागि केही बेरमा सर्वदलीय बैठक बस्ने जनाइएको छ।

बैतडीमा प्रहरी चढेको जीप दुर्घटना : मृत्तक संख्या चार पुग्यो

बैतडी । बैतडीमा जीप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ । प्रहरी बोकेको जीप आज बिहान दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज

झापा ३ मा कृष्ण सिटौलाको सुरुवाती अग्रता

झापा , झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले अग्रता लिएका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ता गठबन्धनका तर्फका उम्मेदवार सिटौलाले १०२ मतका साथ सुरुवाती अग्रता लिएका हुन्। लिङ्देन ४२ मत ल्याएर पछ्याइरहेका छन्।

चितवनमा यस्तो छ मतगणनाको तयारी

चितवन ,तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लाका सबै क्षेत्रमा आज बिहानबाट मत गणनाको तयारी गरिएको छ। आइतबार राति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि आज बिहान सर्वदलीय बैठक राखिएको छ। मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका

प्रहरी सवार जिप दुर्घटना : घाइतेको उद्धारका लागि हेलिकप्टर

काठमाडौं,  जिप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ। प्रहरी बोकेको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा

मुस्ताङमा कांग्रेसको अग्रता, ३२ मत बदर

कास्की , गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ । जसअनुसार मुस्ताङमा नेपाली कांग्रेसले १०६७ मत सहित अग्रता लिएको छ भने नेकपा एमाले ८ सय ७ मतसहित पछयाउन सुरु गरेको छ

काठमाडौं-७ मा स्वतन्त्र पार्टीको सुरुवाती अग्रता

काठमाडौं निर्वाचन क्षेत्र नं ७ को स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा स्वतन्त्र पार्टीले १७७ मतसहित​सुरुवाती अग्रता कायम गरेको हो । यस्तै दोस्रो स्थानमा रहेका