Author Archive

मितिनी नेपालद्धारा “स्पेट्रम्”पुस्तक विमोचन
काठमाडौं,मितिनी नेपालले अन्तराष्ट्रिय “होमोफेबीया डे”को अवसरमा स्पेट्रम् “SPECTRUM” नामक पुस्तकको विमोचन गैरीधाराको एलिस रिसेप्सनमा सम्पन्न भएको छ । वरिष्ठ महिला अधिकारकर्मी रिता थापा ज्यूले पानसमा बत्ति बालेर उक्त पुस्तकको बिमोचन गरेका थिए । उक्त बिमोचनमा नेपाल

जब उपमेयरकै अगाडि वडाअध्यक्षले व्यापारी पिटे…
जनकपुर-जनकपुरमा जनप्रतिनिधिले नै व्यवसायीसँग निहुँ खोज्दै हातपात गरेपछि जनकपुर बजार तातेको छ । जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रीता मिश्रकै सामुत्रे एकजना वडाअध्यक्षले व्यापारीलाई हातपात गर्दै दादागिरी देखाएपछि बजार तातेको हो । उपमेयर रीता मिश्रकै सामुत्रे वडा नम्बर

प्रियंकाको घडिको मुल्य मात्रै ४३ लाख
एजेन्सी,भारतीय फिल्म उद्योगमा ‘देसी गर्ल’ को उपमा पाएकी प्रियंका चोपडाले कान्स फिल्म फेस्टिवल २०१९ को रेड कार्पेटमा डेब्यु गरिन् । प्रियंका एक यस्ती बलिउड अभिनेत्री हुन् जो भारतमा मात्र नभएर विदेशमा पनि आफ्ना अभिनय र फेसनका

जब सांसद कृष्णा केसी ४ घण्टा प्रदर्शनकारीको घेरामा परिन्….
नेपालगञ्ज, बाँके नरैनापुर साँझ झमक्क पर्नै थालेकाे थियाे । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सीमा क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएकी प्रदेश ५ की सांसद कृष्णा केसी पनि ६ बजे प्रहरी कार्यालयमा पुगेकी थिइन् । उनि बिशेष कामले

जम्मू कश्मिर, सुरक्षाकर्मीसँगको मुठभेडमा दुई आतंकवादीको मृत्यु
जम्मू कश्मिर,भारतको जम्मू कश्मिरमा सुरक्षाकर्मी र आतंकवादी संगठन हिजबुल मुजाहिदिनका लडाकूबीच मुठभेड हुँदा दुई आतंकावादीको मृत्यु भएको छ। भास्करका अनुसार जम्मू कश्मिरमा ४८ घण्टामा ८ आतंकवादी मारिएको भारतीय सेनाले दाबी गरेको छ। भारतीय गुप्तचर विभाग शुक्रवार

प्लास्टिक एनेमियाबाट पीडित पुनम नेपालीलाई आफन्तद्धारा सहयोगको अपिल
नेपालगञ्ज,बाँके उपमहानगरपालिका वडा नं ७ निबासी प्लास्टिक एनेमियाबाट पीडित २४ वर्षीया युवती पुनम नेपालीलाई आफन्तजनले सहयोगको अपिल गरेका छन । अति विपन्न परिवारकी पुनमका श्रीमान् सुरेश नेपालीले आफूहरुले उपचारमा लाग्ने रकम जुटाउन नसक्ने अबस्था भएकोले यतिधेरै

नजरमै गढेको छ तिम्रो चहलपहल
हिजोआज बढेको छ तिम्रो चलहपहल नजरमै गढेको छ तिम्रो चहलपहल । गाँउघरमा हल्ला चल्यो भन्न सुनेको छु कुन शहरमा सडेको छ तिम्रो चहलपहल । झर्न बेर लाग्दैन होस पुर्याएर जानु धन्न सिढीं चढेको छ तिम्रो चहलपहल
बाँकेको नरैनापुरमा स्थानियले गरे प्रहरीको गाडी तोडफोड
नेपालगन्ज,बाँकेको नरैनापुरमा स्थानियले प्रहरीको गाडीमा ताेडफाेड गरेकाे बताइएकाे छ । स्थानियले प्रहरीको गाडीमा ताेडफाेड गरेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले कुसे न्युजलाइ जानकारी दिए । पाैडेलका अनुसार एकजना ब्यक्ति लागुअाैषध सहित पक्राउ परेकेा

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा डिएसपीअधिकारीमाथि अख्तियारको मुद्दा
नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) बाबुराम अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। उनका प्रमाणपत्र कशंकास्पद रहेकाले छानबिन गरी पाउँ भन्ने उजुरीमा अनुसन्धान हुँदा अधिकारीको माध्यमिक शिक्षा
ठोरीमा भारतीय र नेपालीबीच झडप, पाँच घाइते
काठमाडौं, पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेको घटना सार्वजनिक भएपछि सो क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ । इलाका प्रहरी कार्यालय ठोरीले दिएको घटना विवरणअनुसार,

