Author Archive

सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउनेमा पुरुष बढि..

मुलुकी देवानी संहिता लागू भएपछि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने पुरुष बढेका छन् । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म दर्ता भएका चार सय २४ सम्बन्ध विच्छेदका मुद्दामध्ये एक सय ३५ मुद्दा पुरुषका छन् । देवानी संहिता लागू

नेकपाभित्र शक्ति सन्तुलनको रस्साकस्सी

जिल्ला इन्चार्ज, सहइन्चार्ज चयनमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिस्सेदारी नमिल्दा नेपाल कम्युनिस्ट पार्टी९नेकपा०को सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बिहीबार नेपालसहित दुई अध्यक्षबीच बालुवाटारमा अनौपचारिक छलफल भए पनि

पाँचौपटक महामन्त्रीमा चुनिए मोहनविक्रम सिंह

काठमाडौं-नेकपा मसालको महामन्त्रीमा पुनः मोहनविक्रमसिंह चुनिएका छन् । मसालको आज सम्पन्न ८ औं महमधिवेशनबाट पाँचौपटक सिंह महामन्त्रीमा चुनिएका हुन् । महाधिवेशनले २४ सदस्यीय पूर्ण केन्द्रीय समिति समेत निर्माण गरेको छ । केन्द्रीय समितिमा ९ जना वैकल्पिक

जंगलमा बसेर लुट्ने ४ जना लुटेरा यसरी समातिए

जंगलमा बसेर पैसा लुट्ने ४ जना लुटेरालाई बिहिवार प्रहरीले पक्राउ गरेको छ । स्वर्गद्धारी नगरपालिका २ का स्थानिय जीवन हमाल, निरज बिक, कुसल सेन र निर्दोष सेन ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीले

सूदुरपश्चिम हावाहुरीको वितण्डा – दुईको मृत्यु, एक सयभन्दा बढी घाइते

भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो जनधनकाे क्षति भएको छ । क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । कैलालीको

दुईदिने बसाई सकेर नेपालगञ्जबाट फिर्ता भइन् राष्ट्रपति

नेपालगञ्ज ,नेपालगञ्जको दुई दिने बसाई सकेर राष्ट्रपति विद्यादेवी भण्डारी राजधानी फिर्ता भएकी छन् । मंगलबार दिउँसो नेपालगञ्ज आइपुगेकी राष्ट्रपति भण्डारी बिहीबार बिहान ९.५३ बजे श्री एयरलाइन्सको जहाजबाट राजधानी फिर्ता भएकी हुन् । राष्ट्रपति भण्डारी नेपालगञ्ज आउँदा

३ लाख रुपैयाँसहित दुईजना हुण्डी कारोबारी पक्राउ

वीरगञ्ज,बिरगन्ज प्रहरीले स्रोत खुलाउन नसकेको ३ लाख रुपैयाँसहित हुण्डी कारोबार गर्ने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना भारतीय युवक रहेका छन् भने एक जना नेपाली युवक रहेको पर्सा प्रहरीले जनाएको छ। हुण्डी कारोबार

बजेटबारे संसदमा अर्थमन्त्रीको जवाफ

काठमाडौँ,अर्थमन्त्री युवराज खतिवडाले संघीयता कार्यान्वयन गर्नतर्फ केन्द्रीत भएर बजेट आएको बताएका छन् । अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नहरुको उत्तर दिदै बजेट अल्मलिएको र छरिएको भन्ने सांसदहरुको

फिदिममा भीषण आगलागी, दुई घर जलेर नष्ट

पाँचथर : पाँचथरको सदरमुकाम फिदिम बजारमा आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन्। आगलागीबाट संगीता राना मगरको दुई तले घर र नजिकै रहेको कर्णकुमार थापामगरको घर नष्ट भएको प्रहरीले जनाएको छ। फिदिम नगरपालिकाको दमकल

जब कांग्रेस सांसदले प्रधानमन्त्रीलाई श्री ५ जस्तै भनेपछि…

काठमाडौं , नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले बजेट वितरणमुखी र बरालिएर आएको टिप्पणी गरेकी छन्। प्रतिनिधिसभाको विहीबारको बैठकमा आगामी आर्थिक वर्ष २०७६-७७ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले शक्तिशाली सरकारका अगाडि मुलुक बनाउने ठुलो अवसर