Author Archive

पत्थरीको अप्रेसन गर्दा बिरामीको मृत्यु ,तनावमा ओम अस्पतालमा

काठमाडौं ,चावहिलस्थित ओम अस्पतालमा पित्तथैलीको पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु भएपछि तनाव भएको छ। अस्पतालमा मृतकका आफन्तले नाराबाजी गरिरहेका छन्। पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको

इन्जिनियर घुससहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित आज बिहान रङ्गेहात पक्राउ गरेको छ । आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल

वडा कार्यालय तोडफोडको जिम्मा किन लियो नेकपाले ? कारण यस्तो रहेछ

जाजरकाेट, नलगाड नगरपालिका–१० रावतगाउँमा रहेको वडा कार्यालय तोडफोडको जिम्मेवारी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ । नेपाल कम्युनिस्ट पार्टी जाजरकोट इन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’ ले कार्यालय तोडफोड तथा आगजनिको जिम्मेवारी लिएका हुन् ।

भ्रामक समाचारको खण्डन गर्दै सेजवालले भने पुर्वाग्रहमा लेख्नु भन्दा इतिहाँस अध्ययन गर

कालिकोट ,पचालझरन गाँउपालिका अध्यक्ष तथा युवा नेता खडगराज सेजुवालले आफनो बारेमा आएको भ्रामक समाचारको खण्डन गरेका छन । सेजुवालले पार्टीको जिल्ला समितिमा आफु र आफनो परिबारको नाम लिएर एक अनलाइनमा आएको समाचारको खण्डन गरेका हुन ।

मेक्सिकोमा पत्रकारको हत्या

मेक्सिकोको दक्षिण पश्चिममा मङ्गलबार एक जना पत्रकारको हत्या भएको छ। प्रहरीका अनुसार मेक्सिकोको टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा कार्यरत नोर्मा साराबीयाको हत्या भएको हो। उनले टाबास्को राज्यका अरु सञ्चार माध्यममा समेत कार्य

‘सेक्सी’ नर्स, जहाँ पुरुष बिरामीहरुको भिड थेगी नसक्नु हुन्छ….

एजेन्सी। ताइवानको एक अस्पतालमा पुरुष बिरामीहरुको थेगी नसक्नु लाइन लाग्ने गर्छ। उनीहरु त्यहाँ राम्रो डाक्टर भएको कारण होइन, सेक्सी नर्स भएका कारण आउने गर्छन् । विश्वकै ‘सेक्सी नर्स’ को नाम पाएकी ती नर्सका फोटोहरु अहिले सामाजिक

गुठी विधेयक फिर्ता लिन सांसदहरुको माग

काठमाडौँ ,नेपाली कांग्रेसले गुठी विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । पुस्तौँ पुस्तादेखि चलिआएको गुठी सम्बन्धी व्यवस्थालाई सरकारले नियन्त्रणमा लिन खोजेको भन्दै कांग्रेसले विरोध जनाएको हो । प्रतिनिधिसभाको बुधबारको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद्हरुले

नेपालगञ्जमा चर्काे गर्मी बिजुली अनियमितता, जनजीवन कष्टकर

बाँके,नेपालगञ्जवासीले तातो हावा र चर्को गर्मी झेलिरहेका छन् । घरभित्र पनि आरामसँग बस्न सक्ने अवस्था छैन । विद्युत् अनियमितता उस्तै छ । चर्को गर्मीमा विद्युत्मात्रै नियमित भइदिने हो भने धेरै राहत हुन्थ्यो । विद्युत् नियमितताका लागि

कथित ‘डन’ स्यालसँग देखिए पूर्व युवराज पारस

काठमाडौं, काठमाडौंको दरबारमार्गमा खुलेको लिक्वीड लाउञ्ज एण्ड बारमा पूर्वयुवराज पारस शाहसँग कथित ‘डन’ सञ्जीव लामा ‘स्याल’ र मोडल सोनिका रोकाय एक साथ देखिएका छन् । उडल्याण्ड कम्प्लेक्सको पहिलो तलामा रहेका लाउञ्जमा लामा र सोनिकाले पूर्वयुवराज शाहलाई

नरभक्षी माछा भएको ट्यांकीमा खसालेर सेनापतिलाई मृत्युदण्ड !

उत्तर कोरिया ,उत्तर कोरियाली नेत किम जोंग उनले पिरान्हा माछाले भरिएको ट्याङ्कीमा एक सेनापतिलाई फ्याँकेर मृत्युदण्डको सजाय दिएका छन् । पिरान्हा माछाले प्रायत: स-साना स्तनधारी जीवलाई खान्छ । यद्दपी यसले मान्छेलाई समेत खाने गर्छ भन्ने गरिन्छ