Author Archive

विपद्का घटनामा अपत्यारिलाे वृद्धि : दुई महीनामा ६९ जनाको मृत्यु
काठमाडौँ, कमजोर भू–धरातल र बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको छ । वैशाख र जेठमा मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु भएको छ
भारतीय पर्यटकले भरिभराउ नेपालगन्ज, विमानस्थल झन व्यस्त…
बाँके,नेपालगन्जमा भारतीय पर्यटकको भीड बढेको छ । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका छन् । नेपालगञ्जहुँदै कैलाश मानसरोवर तीर्थाटन गर्न जान आएका भारतीय पर्यटकका कारण यहाँका होटल भरिभराउ भएका हुन् । होटल व्यवसायी महासङ्घका

भेरी अस्पतालको फोहरले निम्त्याएको विनाश ,बिरामीसंगै कुरुवालाई समेत संक्रमण
नेपालगञ्ज, बाँकेको सदरमुकाममा रहेको भेरी अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसक्दा अन्य फाेहरका कारण अन्य राेग संक्रमण हुन थालेकाे एक अध्ययनले देखाएको छ । अस्पतालको फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी

इटहरीका ‘उद्दण्ड’ मेयरमाथि छानबिन हुने..
काठमाडौं,सार्वजनिक रुपमै निरन्तर अमर्यादित भाषा प्रयोग गरी विवादमा तानिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीका विषयमा पार्टीले छानबिन गर्ने भएको छ। पत्रकारलाई धम्कीका साथै महिलाहरुको चरित्र हत्या गर्ने खालका अपशब्द प्रयोग गरेकाले उनीमाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

नदी किनारबाट पेस्तोल बरामद
सिरहाको दक्षिणी सीमावर्ती पटेर्वा गाउँको कमला नदी किनारबाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ । माडर खैटोकास्थित सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्टबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका १७ पटेर्वा गाउँ नजिकै पर्ने कमला नदी

अब भारत प्रवेशमा कडाइ- नेपालीलाई भिसा अनिवार्य
काठमाडौं-भारत जाने नेपालीका लागि भारत सरकारले कडाइ गरेको छ । चीन, मकाउ, हङकङ र पाकिस्तानलगायतका देशबाट भारत जाने नेपालीलाई कडाइ गर्दै भारतले भिसा अनिवार्य गरेको हो । दिल्लीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै भारत सरकारको

बजेटमा कार्यकर्ता भर्ति गर्ने कामलाई निरन्तरता दिन खोजियो – सांसद नेपाली
काठमाडौँ, नेपाली काँग्रेसकी प्रदेश नं ३ कि सांसद कल्पना नेपालीले बजेटमा युवाको रोजगारिको कुरालाई नजोडेको भन्दै बजेट नामकाजी भएकाे बताएकी छन । आज सांसदमा बजेटमाथी आफ्नो धारणा राख्दै सांसद नेपालीले कार्यकर्ता पाेस्ने बजेट ल्याइएकाे भन्दै आपति जनाएकी

प्राबिधिक शिक्षा किन ?
…….! यो बहसको सुभारम्भ गरिरहदाँ एसईईको रिजल्ट पनि आई सक्ला । केहि हुल बिद्यार्थीहरु मानाैँ दुर्गम गाँउका कलिला अनुहारहरू आफनो भबिश्यको झोला बोकि फेरि शहर तिर बसाई सरि सक्लान । यो नेपालको परम्परागत रुपमा बिकास भएको
हरेक दिन समय निकालेर योग गर्नुस् -प्रधानमन्त्री ओली
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले योग गर्न सबैलाई आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले अस्वस्थ शरीर, अस्वस्थ मानसिकताबाट बच्न, आफैंलाई अस्वस्थ चिन्तन तथा प्रवृत्तिबाट ग्रस्त बन्न नदिन समय निकालेर योग गर्नुपर्ने बताएका हुन् । अन्तराष्ट्रिय योग दिवसको
भट्टराईले प्रधानमन्त्रीलाई कटाक्ष गर्दै भने, ज्वाई न स्वाई अगुल्टाले च्वाईँ
काठमाडाैँ, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारलाई दम्भ देखाउने काम बन्द गर्न सुझाव दिएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय लिएर बोल्दै पुर्वप्रधानमन्त्री भट्टराईले सरकारलाई दुई तिहाई बहुमतको दम्भ नदेखाउन सुझाव दिएका हुन्। सरकारका राम्रा र नराम्रा

