Author Archive

ओखलढुंगामा बालिका जर्वजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ

रामेछाप,ओखलढुंगामा बालिकालाई करणी गरेको आरोपमा ओखलढुङ्गका एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका करणी गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका वडा नं(६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । घरमा कोही

खुर्कोट–घुर्मी सडक बाडिपहिरोले गर्दा एक सातापछि खुल्यो

रामेछाप, मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि खुलेको छ । अविरल वर्षाको कारण असार २६ गते रातिदेखि पूर्ण रुपमा बन्द भएको सडक शुक्रबार बिहानदेखि खुलेको हो । करिब ६० किलोमिटर लामो यो सडकखण्डको धेरै ठाउँमा पहिरो

स्थानीय सरकारलाई घरबहाल कर उठाउन सकस

रामेछाप,नेपालको संविधानले स्थानीय तहको अधिकार सूचीभित्र घर बहाल कर सूचीकृत गरेको भएपनि कर उठाउन स्थानीय सरकारलाई समस्या भएको छ । अन्तरसरकारी वित्त व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ ले पनि घरबहाल कर संकलनको अधिकार स्थानीय

नेपालगन्जदेखि लागे हजयात्री साउदीअरबतिर

नेपालगन्ज, बाँके साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न नेपालगन्जदेखि हजयात्रीहरु हिडेका छन । शनिबार पहिलो चरणमा उनीहरु हज गर्नका लागि त्यसतर्फ जान लागेका हुन्। हजयात्रामा निश्कना लागेका हजयात्रीले नेपालको समृद्धिका लागि प्रार्थना गर्नेसमेत बताए। उनिहरूले हज गर्न

कर्णाली नदी नियन्त्रण आयोजनाका ३ इन्जिनियर घुससहित पक्राउ

नेपालगन्ज, कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इन्जिनियर १५ लाख घुससहित पक्राउ परेका छन्। शनिबार बर्दियको गेरुवा गाउँपालिकाबाट इन्जिनियरहरु कमल सिटौला, विशेश्वरप्रसाद शाह र हरीप्रसाद चौधरीलाई अख्यितारको टोलीले १५ लाख घुससहित नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान

कसले देख्नु ! छाडा पशुचौपायको रमिता छ बिच सडकमा

नेपालगन्ज, बाँके नेपालगन्जकाे सुर्खेत राेड छाडा पशुचाैपायाका कारण अस्तब्यस्त हुने गरेकाे छ ।  नेपालगन्जको ब्यस्त सडकमा छाडा पशुचाैपाय हुदा दुर्घटना बढने गरेका समेत छन  ।  छाडा पशुचाैपायलाइ महानगरपालिकाले वास्ता नगर्दा दुर्घटना बढने गरेका स्थानियले बताएका छन

रामेछाप रामपुरका पहिरो पिडितलाई १ लाख राहात रकम हस्तान्तरण

रामेछाप, रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुर दाइजोरमा गत हप्ता अविरल वर्षासँगै आएको पहिरोले गोठ भित्किएर किच्दा ज्यान गुमाएकी पदम कुमारी सुनुवारको परिवारलाई जिल्ला प्रशासन कार्यलय रामेछापले राहात रकम हस्तान्तरण गरेको छ । गत

नेकपामा रस्साकस्सी संगठन विभागमा सबैभन्दा बढी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकरण घोषणा भएको १४ महिनापछि बल्ल सांगठनिक एकीकरणले पूर्णता पाउने भएको छ । मापदण्डका आधारमा दुई पार्टीबीच भागबण्डा मिलेसँगै संगठनात्मक संरचनाले पूर्णता पाएको हो । पार्टीमा सबैभन्दा शक्तिशाली विभाग मानिएको

जुत्तासँग भबिश्य सिउदै पुर्व जनमुक्ति सेना

बिरेन्द्रनगर,सर्खेत कर्णाली प्रदेशको राजधानीको बिरेन्द्रनगर नगरपालिकाको बिरेन्द्रचोक असाध्यै ब्यस्त चोकको रुपमा चिनिन्छ । जन आन्दोलन हुनु भन्दा अगाडी यो चोकको बिचमा राजा बिरेन्द्रको सालिक समेत रहेको थियो । त्यसैले हो यो चोकको नाम पनि बिरेन्द्र चोक

जबर्जस्ती करणी गरेको आरोपमा नेपाल प्रहरीका असई पक्राउ

रौतहट,जबर्जस्ती करणी गरेको आरोपमा रौतहटस्थित नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा प्रहरीका असई राजेन्द्र साहलाई पक्राउ गरेको हो । २० वर्षीय युवतीलाई बलत्कार गरेको आरोपमा पीडितका