Author Archive

निर्मला, नयाँ युग र मेरो सरकार
यो बस्ती यो गाउँ यो शहर यो देश कसैको रहेनछ यो सरकार । आशुमा पौडिएकी निर्मलाकी आमा पीडामा पिल्सिएका निर्मलाका बुवा न्यायको भिख माग्दै गरेको निर्मलाको आत्मा निर्मलालाइ न्याय दे भन्दै घाँटी सुकाएको म कसैको रहेन

निर कुमार राईको स्मृतिमा जाजरकोटमा श्रद्धान्जलीसभा
जाजरकाेट,प्रहरीद्वारा हत्या गरिएका नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्युरो सदस्य निरकुमार राई प्रशान्तकाे स्मृतिमा जाजरकाेटमा श्रद्धान्जलीसभा गरिएको छ । नेकपा जाजरकाेट इन्चार्ज प्रेमप्रकाश वलि धमिलले दिएकोे जानकारी अनुसार अाइतबार एरिया नं २ मा श्रदान्जलि कार्यक्रम सम्पन्न गरिएकाे

यसकारण ओर्लिए नेपालगन्जका उद्योगी ब्यवसायीहरु सडकमा
काठमाडाैँ, नेपाल सरकारले आगामि आर्थीक बर्षदेखी लागु हने गरि जारी गरिएको कानुनको बिरोध गर्दै नेपालगन्ज उद्योग बाणिज्य संघले सडकमा प्रर्दशन गरेको छ । आज अब्यवहारीक निति नियम कानुनको बिरोधमा ब्यवसायी एकता भन्दै सडकमा पर्दशन गरिएको हो
सुशीला पौडेलको पहिलाे उपन्यास ‘तृषा’ सार्वजनिक
काठमाडाैँ, गीतकार तथा लेखिका सुशीला पौडेलको पहिलाे उपन्यास ‘तृषा’ सार्वजनिक गरिएको छ । शनिबार राजधानी एक कार्यक्रम माझ वरिष्ठ गीतकार तथा चलचित्रकर्मी यादव खरेलको प्रमुख आतिथ्यमा साे कृति विमाेचन गरिएकाे हाे । पूर्वमन्त्री तथा साहित्यकार डा.

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३५ जना अझै बेपत्ता
काठमाडौं,हप्तादिनदेखि जारी अबिरल वर्षासँगै आएको बाढी र पहिरोमा परि अहिलेसम्म ४८ जनाको मृत्यु भइसकेको छ । बाढी र पहिरोमा परेर ३५ जना बेपत्ता भएका छन् भने २५ जना घाइते भएका गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन
नेपालगञ्जमा चोरहरूको बिगबिगी, वर्षाको मौका छोपेर लाखौंको धनमाल लुटियो
नेपालगञ्ज,अबिरल वर्षा परिरहेको मौका छोपेर लुटेराहरुको समूहले शनिबार राति नेपालगञ्जको व्यस्त सुर्खेतरोडका ९ पसलबाट लाखौँको धनमाल लुटपाट गरेको छ । सुर्खेत रोडका प्रमोद किराना पसल, भोलेबाबा फर्निचर, क्रियटिभ आल्मुनियम, शाह इलेक्ट्रोनिक्स, डेको फर्निचर, उषा ट्रेडर्स, प्रभा
सबै ढोका खोलियो कोशी ब्यारेजका
विराटनगर-सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिए। नदीमा पानी बढ्न थालेपछि एकपछि

विपन्न परिवारले पाए फलफूलका बिरुवा
जाजरकोट, कुशे गाउँपालिका ८ मालुतरा मा रहेका ५० जना गरिब कृषकलाई १० हजार फलफुलको बिरुवा वितरण गरिएको छ । कुशे गाउँपालिकामा कृषि ज्ञान केन्द्र मार्फत जाजरकोटका स्थानीय तहमा सबै भन्दा गरिब रहेको स्थानीय तहमा फलफुलका विरुवा

राप्ती नदीको सतहले ‘डेन्जरजोन’ पार ग¥यो
नेपालगन्ज ,पहाडी क्षेत्रमा लगातारको वर्षाले बाँकेमा राप्ती नदीमा पानीको सतहले ‘डेन्जरजोन’ पार गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार दिउँसो साढे तीन बजे नदीको सतहले ‘डेन्जरजोन’ पार गर्दै सतह ५.५० पुगेको हो ।

बाढी पहिरोका कारण ३० को मृत्यु, १८ जना वेपत्ता
काठमाडौं, अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म ३० जनाको मृत्यु भएको छ। बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन्। बाढी पहिरोमा परेका

