Author Archive

अब कर्णाली प्रदेशका सुत्केरी महिलाले निःशुल्क हवाई सेवा पाउने

सुर्खेत, कर्णाली प्रदेशका सुत्केरी तथा गर्भवति महिलाले निशुल्क हवाइ सुविधा पाउने भएका छन । हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ पूर्णरूपमा लागू भएपछि कर्णाली लगायत दुर्गम पहाडि भेकका बिभिन्न जिल्लाका सुत्केरी तथा गर्भवति महिलाहरूले याे सेवा पाउने भएका

यसरी तुहियो विश्वकप खेल्ने नेपालको सपना

काठमाडाैँ ,आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको लज्जास्पद हार बेहोर्दै नेपालको सन् २०२० को टी–२० विश्वकप खेल्ने सपना तुहिएको छ । जितका लागि १ सय ९२ रनको विशाल लक्ष्य

बुद्धिबंगारो खुस्किएपछि प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको दाहिनेपट्टिको माथिल्लो बुद्धि बंगारो खुस्किएको छ । बंगारो खुस्किएपछि प्रधानमन्त्री ओली अस्वस्थ भएका छन् । ओलीले आफूलाई आरामको आवश्यकता भएको बताएका छन् । शनिवार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा

कसरी बनेँ अध्यक्ष पत्तै भएन ! आर्गानिक र नमुना वडा बनाउछु

राजनितिको आरोह अवरोहले थुप्रै उचतारचढाबहरु छिचोल्नु पर्यो । यानकी कसैलाई लाग्दो हो । यो वडा अध्यक्ष कसरी बन्यो ? म आफै दंग छु कसरी बने बडा अध्यक्ष राजनितिक जिवनको चक्रब्युहले कहिले तल कहिले माथी कहिले वर

मन्थलीमा १३ करोड लागतमा एक हजार क्षामताको कभर्डहल बन्दै

रामेछापको सदरमुकाम मन्थलीमा करिव १३ करोड लागतमा एक हजार दर्शक क्षमता भएको कभर्डहल बन्ने भएको छ । भलिबल ,बास्केटबल ,हेन्डबल,ब्याटमिन्टर ,टेबलटेनिस र मार्शल आर्टका सम्पुर्ण खेलहरु खेल्न मिल्ने कभर्डहल बनाउँन तत्काल काम सुरु गरिन हुने शुक्रबार

बिजुली बजार पुलमा टाटा मोबाइल दुर्घटना

काठमाडाैँ, काठमाडौँको बिजुलीबजारको पुलमा तरकारी बोकेको टाटा मोबाइल गाडी दुर्घटना भएको छ। तरकारी बोकेर माइतीघरबाट तिनकुने तर्फ जाँदै गरेको टाटामोबाइल दुर्घटना भएको हो । टाटा मोबाइल बिजुलीबजारमा रहेको धोबीखोलापुलमा ब्रेकभई फेल शनिबार बिहानै पल्टिएको प्रहरीले जनाएको

काठमाडौको कोटेश्वरमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडाैँ,काठमाडौको कोटेश्वरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाटो काट्दै गरेका व्यक्तिलाई बसले ठक्कर दिँदा मृत्यु भएको हो । उनको परिचय खुलेको छैन ।ठक्कर दिने बा ४ ख ३२ ५८ नम्बरको बस र त्यसका

विप्लव नेकपा जाजरकोटका युवा संगठन अध्यक्ष सिंह पक्राउ

जाजरकाेट,विप्लव नेतृत्व नेकपा युवा संगठन जाजरकोटका अध्यक्ष खड्क सिंहलाई प्रहरीले बिहीबार सुर्खेतबाट पक्राउ गरेको छ ।  अध्यक्ष खडक सिंहलाइ उपचार क्रममा माया नरसिंह हाेम सुर्खेतदेखि पक्राउ गरेकाे बताइएकाे हाे  ।  नेकपा निकट भातृ संगठन युवा संगठनले

यसकारण पचालझरनाको फेदीमा गाउँसभा हुने

कालीकोट कालीकाेटको पचालझरना गाउँपालीकाले पचाल झरनाकाे प्रचारप्रासरका लागि बिषेष गाउँसभा पचालझरनाको फेदीमा गर्ने भएको छ । गाउँपालीकामा पर्ने नेपालको ६४ औँ पर्यटकिय गन्तब्य स्थानमा छनोटमा परेको पचालझरनाको फेदिमा यहि २३ गते बिषेष गाउँसभा आयोजना गर्न लागेको

विप्लवको कडा चेतावनी : सरकारविरुद्ध योजनावद्ध प्रतिरोधमा उत्रिनुको बिकल्प छैन्

काठमाडौं ,भूमिगत अवस्थामा रहेको प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्को नेकपाले सरकारविरुद्ध योजनावद्ध प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ। आफ्ना उपत्यका इन्चार्ज माइला लामालाई प्रहरीले सुतकै ठाउँबाट गिरफ्तार गरेको भन्दै नेकपा महासचिव विप्लवले आक्रोश व्यक्त गरेका छन्। महासचिव