Author Archive

विवाह समारोहमा बम विस्फोट– ३६ जनाको मृत्यु ,१८० भन्दा बढी घाइते

एजेन्सी– अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा भएको बम विस्फोटनमा परि ६३ जना मारिएका छन् । विस्फोटमा १८० जनाभन्दा बढी मानिस घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार एक आत्मघाती हमलाकारीले विवाह समारोहमा

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बाेधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालय तथा सरकारका विषयमा उठेका प्रश्नहरुलाई जवाफ दिनेगरी सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैबीच, संघीय संसद भवन नयाँ बानेश्वरमा विहान ११

खार्दुमा सडक र लाफामा बत्ति बलेपछि स्थानिय भए खुशिले गदगद

कालीकोटको , पचाल झरन गाउँपालिका वडा नं ३ खार्दूका स्थानिय युवा महाजित ऐडी खुशिले गदगद छन । यो पुस्ताले नदेख्ने बिकास अर्थात कल्पना नगरेकाे बिकास देखियाे भन्दै उनि दंग छन । जब गाउँमा सडक पुग्याे र

भिरको बाटो मोटरसाइकलमा एक्लै सररर मुख्यमन्त्री शाही…..

कालीकोट ,कालीकोट पचालझरना गाउँपालिकाले आयोजना गरेको बिशेष गाउँसभामा भाग लिन गत २९ गते पचालझरना अबलोकनका लागि निस्कएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही एकाबिहानै मोटर साइकल आफै चलाएर  खार्दु तिर हान्नीए । भिरको बाटो आफै मोटरसाइकल

पार्टी एकता नगरेको भए हुन्थ्यो कि भन्ने लाग्न थालेको छ – प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको बताएका छन्। राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले आज काठमाडौँमा गरेको

पहिला सेटिङ, अहिले स्कर्टिङ

एकपटक नौ अंकले आठ अंकलाई थप्पड हान्यो । पीडा सहन नसकेर आठले आँसु झार्दै सोध्यो– ‘मलाई किन हिर्काएको ?’ कति पनि नहिच्किचाई उसले भन्यो– ‘म तँ भन्दा ठूलो छु , त्यसैले ठटाएँ के गर्छस ?’ यो

२४ घण्टे अल्टिमेटम नबित्दै शिक्षा मन्त्रालयले महासंघलाई वार्तामा बोलायो

काठमाडौं,राहत, इसिडी, साविक उमावि शिक्षक तथा विद्यालय कर्मचारीहरुको दरवन्दी सिर्जना गरी तत्काल स्थायी प्रक्रिया लग्न भन्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको शिक्षक महासंघलाई २२ घण्टा बित्न नपाउँदै शिक्षा मन्त्रालयले वार्तामा बोलाएको छ । गत मंगलवार महासंघले

जम्मू–कश्मीर तनाव : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् बैठकमा के भयो ?

एजेन्सी, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको शुक्रबार बसेको बैठकमा भारत प्रशासित जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने भारतीय संविधानको धारा ३७० सरकारले निष्प्रभावी बनाएपछिको अवस्था बारे छलफल भएको छ । अनौपचारिक बैठकमा कश्मीरका विषयमा छलफल भएको जनाइएको छ

कश्मीर मुद्दाबारे इमरान खान र ट्रम्पबीच कुराकानी

एजेन्सी, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मुद्दामाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन् । यस भन्दा पहिले संयुक्त राष्ट्र सुरक्षा परिषदमा शुक्रबार भारत प्रशासित कश्मीरबाट संविधानको धारा ३७० हटाएको विषयमा छलफल भएको थियो । यो

चितवनमा प्रहरी र रवि लामिछानेका समर्थकबीच झडप

चितवन । चितनवमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा पाँच जना प्रहरी घाइते भएका छन् । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ गरी चितवन पुर्‍याइएका पत्रकार रवी लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय