Author Archive

जनप्रतिनिधि र र्कमचारी बिच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

कालीकोट,कालीकोटको पचालझरना गाउँपालिकामा पालिकाको कामलाई ब्यवस्थीत गर्न जनप्रतिनिधी र कर्मचारी बिच बृहत अन्तरक्रिया कार्यक्रम गरिएको छ । गाउँपालिकाको कामलाई चुस्तदुस्त राख्न र सेवाग्रहीलाई सजिलो बनाउनका लागि बृहत अन्तरक्रिया कार्यक्रम गरिएको हो । शुक्रबार आयाेजित अन्तरक्रियामा काम

अब सबै श्रमिकको न्यूनतल तलब साढे १३ हजार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै श्रमिकले न्यूनतम मासिक १३ हजार ४ सय ५० रुपैयाँ पारिश्रमिक पाउने गरी श्रमिकहरुको तलब बैंक खातामा जम्मा गर्न सर्कुलर जारी गरेको छ । मन्त्रालयले श्रम कानूनमा भएका व्यवस्थाबमोजिम श्रमिकको

डेंगु भएपछि सांसद खरेल उपचारकालागि काठमाडौँ

नेपालगन्ज, बाँके प्रदेश ५ का सांसद आइपी खरेलको स्वास्थ्यमा खराबी आएको छ । खरेललाई डेंगु भएपछि उपचारका लागि काठमाडौं लगिएको छ। नेकपा बाँके जिल्ला अध्यक्षसमेत रहेका खरेलको अहिले टेकु अस्पतलामा उपचार भैरहेको पारिबारीक स्रोतले जानकारी दिएको

रवि लामिछानेमाथि थुनछेक बहस सकियो, अनुसन्धान गर्न अदालतद्वारा पाँच दिन म्याद थप

चितवन, पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेकाे थुनछेक बहस सकिएकाे छ । चितवन जिल्ला अदालतमा सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्ताेता तथा पत्रकार लामिछानेसँगै उनीसँगै कार्यरत युवराज कँडेल र अर्की नर्स अस्मिता कार्कीलाइ

पचाल झरनालाई आर्गानिक क्षेत्र बनाउनुको बिकल्प छैन- मुख्यमन्त्री शाही

कालीकाेट, कालीकाेट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पचालझरनालाई अर्गानिक क्षेत्र बनाउनुपर्ने बताएका छन । बिहिबार पचालझरना गाउँपालिकाले आयोजना गरेको बिशेष गाउँ सभामा बाल्दै मुख्यमन्त्री शाहीले स्थानिय उत्पादनलाई जोडद दिनु पर्ने भन्दै उक्त क्षेत्रलाई अर्गानिक क्षेत्र

किन लगाइयो मुख्यमन्त्रीलाई ३८१ दाना आर्गानिक स्याउको माला

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा रहेको मुलुककै अग्लो झरना पचालझरनाको फेदीमा मुख्यमन्त्रीलाई ३८१ दानाको स्याउको माला लगाइएको छ । सोही गाउँ खार्दुमा उत्पादित स्याउको माला मुख्यमन्त्रीलाई लगाइएको हो । स्थानिय उत्पादनलाई प्रोत्सहान गर्न र मुलुककै अग्लो पचालझरनालाई

त्यो पचालझरना यो शहीद पार्क यस्तो देखिन्थ्यो मुख्यमन्त्री शाहीको फोटो सेसन

कालिकोट, कालिकोटको पचालझरना पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री सहितका ब्यक्तित्वहरुले पचालझरना अवलोकन गरेका छन । अवलोकन गर्न बिहिबार पचालझरना गाउँपालिकाको वडा ३ खार्दु पुगेका मुख्यमन्त्री शाहीले नजिकै पुगेर अबलोन गरेका हुन ।  अबलोन गर्दा मुख्यमन्त्री सहितको टोलीले

त्यसपछि जिप चढेर सररर मुख्यमन्त्री शाही……

कणार्ली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यसपटक आफनो जन्मभुमीको यात्रा जिपमा गरेका छन । सँधै हवाइ यात्रा गरिरहेका मुख्यमन्त्री शाहीले यसपटक भने सार्बजानीक जिप चढेर पचालझरना पुगेका हुन । मुख्यमन्त्री शाही पचालझरना गाउँपालिकाको बिशेष कार्यक्रममा भाग

जब ढुंगामा बसेर मुख्यमन्त्री शाहीले आफु जन्मेको ठाउँ नियाले

कालीकोट,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही आफनो गृहक्षेत्र कालीकोटको पचाल झरना उक्लेका छन । पचालझरना गाउँपालिकाले आयोजना गरेको कार्यक्रमको क्रममा मुख्यमन्त्री शाही पचाल झरना पुगेका हुन । पचालझरना गाउँपालिकाको कोटिलामा जन्मेका शाही लामो समयपछि आफनो गृहक्षेत्र

पाकिस्तानद्वारा लद्दाख नजिक युद्ध विमान तैनाथ

एजेन्सी ,जम्मु–कश्मीरलाई विशेषाधिकार दिने धारा ३७० का प्रावधान अन्त्य गरिएपछि रिसाएको पाकिस्तानले लद्दाखनजिक युद्ध विमान तैनाथ गरेको छ । पाकिस्तानमा रहेको गिलगिट बाल्टिस्टानमा रहेको स्कर्दू विमानस्थलमा पाकिस्तानले जेएफ–१७ युद्ध विमान तैनाथ गरेको हो । भारतीय सुरक्षा