Author Archive

चट्याङ लागेर बालिकाको मृत्यु, आमा अचेत

बाजुरा ,बुढीगङ्गा नगरपालिका–१० बधेडामा राति १ बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की रहेको स्थानीय रमेश सार्कीले बताइन्। लाल सार्कीको घरमा परेको चट्याङको आवाजले

अब स्थायी शिक्षक हुन दुईवटा परीक्षा दिनुपर्ने

काठमाडौँ ,अबदेखि शिक्षक हुनका लागि दुईवटा परीक्षा दिनुपर्ने भएको छ । सामान्य परीक्षामा उत्तीर्ण भएकाले मात्र विषयगत परीक्षामा सम्मिलित हुन पाउनेछन् । मन्त्रिपरिषद्ले बुधबार शिक्षक सेवा आयोग नियमावलीको १०औँ संशोधन गरेको छ । संशोधित नयाँ व्यवस्थाअनुसार

ओली सिंगापुर हिडेपछि प्रचण्ड र नेपालबीच वार्तालाप

काठमाडाैँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य माधवकुमार नेपालबीच पार्टीभित्र देखिएको तनावलाई सहजीकरण गर्ने विषयमा छलफल भएको छ। दुवै नेताहरुबीच शुक्रबार प्रचण्ड निवास खुमलटारमा करिब दुई घण्टा छलफल भएको थियो। ‘दुवै नेताहरुबीच

भारतको एक मन्दिरमा भागदौड, चार जनाको मृत्यु, कयौँ घाईते

एजेन्सी । पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार जनाको ज्यान गएको बताइएको छ । सो भागदौडमा परी अरु कैयौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । शुक्रबार कृष्णाष्टमीको अवसरमा

डाक्टरहरुले दिए सामूहिक राजीनामा

काठमाडौं,दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा कर्मचारीहरुले चरम मानसिक पीडा खेप्नु परेको भन्दै सामूहिक राजीनामा दिएका छन्। उनीहरुले आफूहरुमाथि विभिन्न बाहनामा पटकपटक स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने जस्ता धम्की दिएको तथा मनोबल खस्काउने काम उपकुलपतिले गरेकाले

प्रतिपक्षी सांसदको चुनौतीः आँट छ भने सरकारले कश्मीर मुद्दामा बोलोस्

काठमाडौं ,राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले छिमेकी मुलुक भारतको कश्मीर मुद्दामा सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्। राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले कश्मीर समस्याबारे सरकारले धारणा

पार्टीमा अनुशासन खस्कँदै गएको भन्दै अध्यक्ष दाहालद्धारा चिन्ता ब्यक्त

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको अनुशासन विस्तारै खस्कँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन । ललितपुरमा आज आयोजित प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएशन नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजोभन्दा आज कम्युनिष्टको

कास्मिरको समस्या सुल्झाउन नेपाललाई पाकिस्तानको आग्रह

काठमाडौँ, पाकिस्तानले कास्मिर समस्यालाई लिएर नेपाललाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को अध्यक्षको हैसियतले शान्ति तथा स्थिरताका लागि भूमिका खेल्न ध्यानाकर्षण गराएको छ । पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन गर्दै ध्यानाकर्षण गराएका

अब भारतसँग वार्ता हुँदैनः इमरान खान

काठमाडौं,पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग वार्ता गर्नुको कुनै औचित्य नभएको बताएका छन् । उनले कश्मिरको विषयमा अब भारतसँग वार्ता नगर्ने बताएका हुन् । अमेरिकाको ‘न्यूयोर्क टाइम्स’ पत्रिकालाई दिएको अन्तर्वार्तामा खानले कश्मिरको विषयमा भारतसँग सैन्य टकरावको खतरा

यसकारण दिए पाँचजना वडाध्यक्षले सामूहिक राजिनामा

बाजुरा ,मनोमानी र एकलौटी निर्णयको विरोध गर्दै बडिमालिका नगरपालिकाका पाँच जना वडा अध्यक्षले विषयगत समितिबाट सामुयहिक राजीनामा दिएका छन्। नगर कार्यपालिका विभिन्न विषयगत समितिको सदस्य पदबाट पाँच जना वडा अध्यक्षले सामुहिक राजीनामा बुझाएका हुन्। नगरकार्यपालिकाको बैठक