Author Archive

वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक समूह विजयी

काठमाडौं, नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी भएको छ । संघको २७ औं साधारणसभाअन्तर्गत गएराति सम्पन्न निर्वाचनका क्रममा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको ‘प्यानल’ विजयी भएको हो

किन जलायो राष्ट्र बैंकले झण्डै ५ खर्ब बराबरका नोट ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूलो परिणाममा नोट जलाएको छ । राष्ट्र बैंकले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६ सय २४ रुपैयाँ पुराना तथा झुत्रा नोट जलाएको हो । आर्थिक वर्ष

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच छ बुँदे सम्झौता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्यसनिष्ट पार्टीबीच छ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुई कम्युनिष्ट पार्टीबीच भाइचारा स्थापना गर्ने उद्धेश्यले पहिलो पटक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मंगलबार काठमाडौंमा आयोजित

कश्मिरमा शक्तिशाली भूकम्प, ५ जनाको मृत्यु, ५० बढी घाइते

एजेन्सी, पाकिस्तान प्रशासित कश्मिरमा मंगलबार अपरान्ह गएको शक्तिशाली भूकम्पबाट कम्तिमा ५ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी घाइते भएका छन् । पाकिस्तान प्रशासित कश्मिरको जाटलान क्षेत्रको मीरपुरलाई केन्द्रविन्दु बनाएर अपरान्ह ४ बजेर ५०

एक हजार घुस लिएको आरोपमा आत्महत्या

भक्तपुर, एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका एक कर्मचारीले मंगलबार आत्महत्या गरेका छन् । अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर गत भदौ ३१ गते धरौटीमा रिहा भएको

२ दिनमा २० हजार यात्रुले लिए दशैंमा घर जान अग्रिम टिकट

काठमाडौं,दशैं, तिहार तथा छठका लागि घर जान काठमाडौंको नयाँ बसपार्कबाट मात्रै २० हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । आइतबारबाट टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र २ दिनमा २० हजार यात्रुले अग्रिम टिकट लिएका

नेपाल आएर रक्सी पिएका भारतीय नागरिकको कुलोमा डुवेर मृत्यु

मलङ्गवा,सर्लाहीको विष्णु गाउँपालिका–५ फेन्हरा स्थित कुलोको पानीमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । फुलपरासी फेन्हारा कच्ची सडकखण्डको दायाँपट्टिको कुलोमा भारतको बिहार राज्य जिल्ला सितामढी ग्राम पञ्चायत बझाह–३ मुराहाडी निवासी ४० वर्षीय सुख्ला भन्ने सिकिन्द्र

विदेशी रिमोट कन्ट्रोलमा नाचिरहेका नेपाली लिलीपुटरहरु

जतिबेला देशले अस्थिरता,निराशा,कुन्ठा,भ्रष्टाचारले जनतामा ब्याप्त छाएर अग्रगमन प्रगतिशील परिवर्तनको विकल्प खोज्न सुरु गर्दछ । त्यतिबेला बिदेशीले आफू अनुकुल अनुसारको पात्रको प्रयोगलाई पर्दामा देखाउने गर्दछ । यो इतिहास अहिलेमात्र नभएर झन्डै कोतपर्बदेखिनै चल्दै र चलाउदै आएको देखिन्छ

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच समझदारी पत्रमा हस्ताक्षर हुँदै

काठमाडौं-,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच मंगलबार एक समझदारी पत्रमा हस्ताक्षर हुने भएकाे छ । यसअघि एमाले र माओवादीबीच छुट्टाछुट्टै रुपमा चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध रहँदै आएको थियो। सम्झाैताले‘दुई पार्टीबीच एकता भएर नेकपा बनिसकेको

नागढुंगा-नौबिसे सडकमा ओभरटेक गर्न नपाइने

काठमाडौँ, मंगलबार (आज)बाट नागढुंगा नौबिसे सडकमा ओभरटेक गर्न नपाइने भएको छ । दशैँ, तिहारलगायत चाडपर्वमा हुने सवारीसाधनको जोखिमलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले नागढुंगा-नौबिसे सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरेको हो । सोमबार जिल्ला प्रशासन