Author Archive

स्यालले लखेटेको डमरु लोकतन्त्र !

दुनियामा सामन्तबादको निषेध गरेर पुजीवाद उदायो । पुजीवादको निषेध गरेर समाजबाद उदाउछ तर हाम्रो जस्तो स्रोत साधन कला प्रतिभा उर्बर शक्ति भएको मुलुकमा उदार पुजिबादको मुकुण्डो भित्र लुकेर बैज्ञानिक निति बोकेर सामन्तबादको बिकास हुन थालेको देखिन्छ

आजदेखि दशैँका लागि नयाँ नोट साट्न पाइने

काठमाडौं : नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि नयाँ तथा सुकिलो नोटको सटही सुरु गर्दैछ। बैंकले बिहान १० बजेदेखि नोट सटहीको व्यवस्था मिलाएको छ। राष्ट्र बैंकका अनुसार राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका

कम्युनिष्ट नेताहरु बडाहाकिम जस्तै हुन थाल्यो – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीका नेताहरु बडाहाकिम जस्तै भएको उद्घोष गरेका छन । रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकाको आयोजनामा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘राणा शासनका हाकिम बडाहाकिम थिए,

मन्त्री र सचिवको काम प्रति प्रधानमन्त्री ओलीकाे असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी अनुसार काम गर्न मन्त्री र मातहतका सचिवहरुलाई निर्देशन दिएका छन । सिंहदरबारमा विहिबार बसेको मन्त्रालयगत प्रगति समिक्षा बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुको कार्य प्रति असन्तुष्टी व्यक्त गरेका छन

नौबिसे–नागढुङ्गा जामले बाटोमै बिरामीको मृत्यु

काठमाडौँ । सवारी जामले नौबिसे–नागढुंगा सडकमा एक बिरामीको मृत्यु भएको छ । रौतहटबाट काठमाडौँ ल्याउँदै गरेका रौतहट गरुडा–८ का ३५ वर्षीय रुपलाल साहको मृत्यु भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग नौबिसेका अनुसार पृथ्वीरामार्गस्थित महादेवदेंसी

थन्किएका जहाजको पार्किङ शुल्क करोडौं

काठमाडाैँ, नेपाल वायुसेवा निगमका १४ मध्ये जहाज ‘ग्राउन्डेड’ छन् । तिनको प्रयोग हिनता त छँदैछ, विमानस्थलमा थन्किएबापत तिर्नुपर्ने शुल्क निकै महँगो पर्छ । वाइडबडी जहाज थन्किँदा पार्किङ शुल्क मात्र दिनेको करिब दुई लाख रुपैयाँ तिर्नुपर्छ ।

पाएनन् टिकट दसैंका यात्रुले

काठमाडाैँ, दसैं नजिकिँदै जाँदा यात्रुले टिकट नपाएको गुनासो गरेका छन् । दसैंको मुखमा घर जाने तयारीमा रहेका यात्रु टिकट नपाउँदा निराश छन् । पूर्व, पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम सबैतिरका यात्रुले टिकट काट्न जाँदा बुक भइसकेको सूचना

टाउको जोडेपछि जुम्राको के डर ?

सम्राट अलेक्जेण्डर विश्वविजय गर्दै जतिखेर स्वदेश फर्किदै थिए, त्यतिबेला उनको पुरानो घाउ बल्झिन थाल्यो । उनले आफ्नो बैद्यसंग भने– ‘शायद, मेरो अन्त्यकाल आयो तर म मर्न चाहन्न । त्यसैले तिमी यस्तो उपाय खोज, जसबाट अजम्बरी हुन

दशैंमा देशभर ‘रुट पर्मिट’ खुला

काठमाडौं । सरकारले नेपालीहरुको महान चाड दशैंका अवसरमा सार्वजनिक यातायातको रुट खारेज गरेको छ । सरकारको यस्तो निर्णयसँगै सार्वजनिक यातायताले देशको एक ठाउँबाट अर्को ठाउँमा जान कुनै रुट पर्मिट लिन नपर्ने भएको छ । दशैंको पहिलो

ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रक्रिया सुरु भएको छ । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया सुरु गरिएको घोषणा गरेकी हुन् । डेमोक्रेटिक पार्टीकी नेतृ