Author Archive

मध्यरातमा अपहरित गाउँपालिका अध्यक्ष शाहीको अवस्था अज्ञात

दैलेख,अपहरणमा परेका दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीको अबस्था अज्ञात भएपनि उनकी पत्नीलाई शकुसल छोडिएको छ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबाट अपहरणमा परेका भनिएका ठाटीकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीकी श्रीमती इला मल्ल

वर्षकै छोटो दिन आज

काठमाडौं- आज डिसेम्बर २२ तारिख । वर्षकै छोटो दिन । नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुनेछ । दक्षिणी ध्रुवका देशहरुमा यसको ठीक उल्टो रात छोटो र दिन लामो हुन्छ

३३ वर्षे प्राध्यापकलाई मृत्युदण्डको सजाय

पाकिस्तानको दक्षिणी शहर मुल्तानमा बहाउद्दीन जकारिया विश्वविद्यालयका एक प्राध्यापक जुनैद हफिजलाई ईशनिन्दाको आरोपमा अदालतले मृत्युदण्डको सजाय तोकेको छ । ३३ वर्षका जुनैद अफिजलाई सन् २०१३ को मार्च मा पक्राउ गरिएको थियो । उनीमाथि सोसल मिडियामा पेगम्बर

विप्लव नेकपाद्धारा गाउँपालिका अध्यक्ष दम्पती अपहरण

काठमाडौं,दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन्। शाही र उनकी श्रीमतीलाई आफ्नै घरबाट शनिबार राति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका मानिसहरुले अज्ञात स्थलतर्फ लगेको उनको परिवारले जनाएको

भारतमा नागरिकता कानुनविरुद्धको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या २० पुग्यो

 एजेन्सी,सरकारले विवादास्पद नागरिकता संशोधन कानुन पारित गरेपछि भारतमा सुरु भएको प्रदर्शनमा मारिनेको संख्या २० पुगेको छ। शुक्रबार उत्तर प्रदेश राज्यमा एक ८ वर्षीय बालकसहित ११ जनाको मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन्। शुक्रबार उत्तर प्रदेशमा भएको

लक फुटाएर मोटरसाइकल चोरी गर्न खोज्ने ४ जना पक्राउ

पर्सा । वीरगंज महानगरपालिकाका बिभिन्न स्थानहरुमा मोटरसाइकल चोरी गर्ने उद्देश्यले लक फुटाउने, मास्टर साँचो र मोटरसाइकल चालु गर्न प्रयोग गरिने स्वीच बोकी मोटरसाइकल चोरी गर्न खोज्ने ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

यसरकारण पक्राउ परे यातायात कार्यालयबाट ६ जना

ललितपुर,यातायात कार्यालयमा बिचौलियाको काम गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । उनीहरुलाई शुक्रवार प्रहरीले नियन्त्रणमा लिएको हो । ललितपुर महागनरपालिका-१३ एकान्तकुनास्थित यातायात कार्यालयमा बिचौलियाको काम गरेको अभियोगमा भोजपुर घर भएका २९ वर्षीय संजिब राई सहित

नेकपाले बोलायो केन्द्रीय समिति बैठक

 काठमाडौ,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।  नेकपाले पुस २० गते केन्द्रीय कमिटी बैठक बोलाइएको हो । पार्टी कार्यालय धुम्बाराहीमा केही दिन देखि जारी बैठकले पुस २० देखि केन्द्रीय समिति

गुडिरहेको ट्याक्टरमै बच्चा जन्मिएपछि….

कपिलवस्तु, गुडिरहेको ट्याक्टरमा एक गर्भवती महिला सुत्केरी भएकी छन् । विजयनगर गाउँपालिका–५ कटुवाकी उर्मिला कोरीलाई ट्याक्टरमा राखेर अस्पताल लैजाँदै गर्दा बाटोमै बच्चा जन्मिएको हो । विजयनगर गाउँपालिकामा कुनै एम्बुलेन्स नभएपछि गर्भवती कोरीलाई सुत्केरी गराउन लु ३

१५ हजार घुससहित नेपाल प्रहरीका सई रंगेहात पक्राउ

जनकपुर । धनुषामा नेपाल प्रहरीका एकजना प्रहरी नायब निरीक्षक (सई) घुससहित रंगेहात पक्राउ परेका छन् । धनुषाको धारापानीमा कार्यरत सई कालीचरण पंजियार १५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको