Author Archive

वडाको कार्यप्रति स्थानियवासी असन्तुष्ट

बाँके,नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का स्थानियवासी वडाको कार्यप्रति असन्तुष्ट छन् । वडाले साेचेकाे जस्ताे विकासका काम नगरेकाे भन्दै असन्तुष्टि जनाएका हुन ।  विकासका लागि कार्य गर्दै आएको जानकारी गराए पनि वडावासीले सो कार्यबाट पिडित भएको

पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजलाई

काठमाडौं,चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ । आज भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो । पोखरा रंगशालामा २०३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको विराटनगर निर्धारित

कोइराला निवासबाट पौडेल समूहको चेतावनीः एकलौटी निर्णय मान्य छैन

काठमाडाैं,नेपाली कांग्रेसकाे असन्तुष्ट पक्षले केन्द्रीय समितिले गरेकाे निर्णयमा आपत्ति जनाएकाे छ । शनिबार महामन्त्री शशांक काेइराला निवास महाराजगञ्जमा बसेकाे वरिष्ठ नेता रामचन्द्र पाैडेल समूहकाे बैठकले सभापति शेरबहादुर देउवाले पार्टीलाई संकटमा धकेलेकाे निष्कर्ष निकालेकाे हाे । भेलापछि

सोमालियामा कार बम विस्फोट, करिब २० भन्दा बढीको मृत्यु

एजेन्सी, कार बम विस्फोटनमा परी सोमालियामा २० भन्दा बढीको मृत्यु भएको छ। सोमालियाको राजधानी मोगादिसुमा शनिबार भएको घटनामा परी अरु केही घाइते पनि भएको अधिकारीहरूले जनाएका छन्। प्रहरी र प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार विस्फोटनको आवाज निकै

भीम रावललाई ओलीको व्यङ्ग्य – नयाँ कवि जन्मिए

काठमाडौं,प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको विरोध गर्न पार्टीमा नयाँ नयाँ कवि जन्मिएको भन्दै नेता भीम रावलप्रति व्यङ्ग्य गरेका छन् । शनिवार बालुवाटारमा आयोजित पार्टी निकट पत्रकारहरुको संगठन प्रस संगठनका पदाधिकारीहरुको शपथ ग्रहरण कार्यक्रममा

चिसोका बिरामीले भरिए अस्पताल

काठमाडौं : हिउँदयामको मध्य अर्थात यतिखेर देशभर अत्याधिक चिसो बढेको छ। पश्चिमी वायुको सक्रियताका कारण बन्‍ने माैसमी प्रणालीका कारण देशका उच्च पहाडी भेगमा हिमपात तथा तराइ भेगमा शीतलहर शुरु भएको छ। नेपालमै सबैभन्दा बढी मानव बसाेबास

कठयाङग्रिने जाडोमा बिपन्न परिवारलाई लत्ता कपडा र खाद्यन्न सहयोग

काेहलपुर,बाँके राप्ति सोनारी गाँउपालिका वडा नं. ८ शम्सेरगन्जमा असहाय बिपन्नलाई लत्ता कपडा तथा खाद्यन्न बितरण गरिएको छ । एन.आर.एन निर्बतमान संयोजक जर्मनका महेन्द्र धितालको आर्थिक सहयोगमा १० परिवारलाई लत्ता कपडा र चामल बितरण गरिएको हो ।

जब “म पनि इन्सपेक्टरको छोरी हुँ, ल आइज त भन्दै चक्कु तेर्स्याइयो……..

काठमाडौं : शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल (डिआइजी)सहितको टोली सडक अनुगमनमा थियो। टोलीमा काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी थिए। काठमाडौँको कमलादीस्थित गणेशमन्दिर

विप्लव नेकपाका मेची इञ्चार्ज उमा भुजेलसहित चार नेता पक्राउ

विराटनगर,मोरङ र सुनसरीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका ४ जना नेता पक्राउ परेका छन् । विप्लव नेकपाका मेचीकोशी कमाण्ड इञ्चार्ज उमा भुजेल र सह– इञ्चार्ज सुमन सिंहलाई शनिबार बिहान प्रहरीले सुनसरीको चक्रघट्टिबाट पक्राउ गरेको हो ।

यादहरुको कारखाना भित्र रमायो गयो……

बाटो हिड्ने बटुवाले आँसु बगायो गयो यादहरुको कारखाना भित्र रमायो गयो । दिनदिनै जलि रहने लासहरुको गुनासो बिना सित्ती दिलमा तस्विर सजायो गयो । मित्रको काहानी पनि चरा सङ्ग मिलेछ रे फेदम बस्यो न्याउलीलाई सम्झायो गयो