Author Archive

यसकारण गरे बामदेवले राष्ट्रियसभाको उम्मेद्धवारी अस्वीकार
काठमाडौं, प्रधानमन्त्री बन्नका लागि मार्ग प्रशस्त गर्ने गरी संविधान संशोधन गर्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नदेखिपछि नेकपा सचिवालय सदस्य बामदेव गौतमले राष्ट्रियसभा उम्मेद्वारको प्रस्ताव अस्वीकार गरेका छन्
१९ लाख घुससहित सडक डिभिजनका प्रमुख सहित दुई इन्जिनियर पक्राउ
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १९ लाख रुपैयाँ घुससहित तीनजनालाई पक्राउ गरेको छ।सडक डिभिजन कार्यालय लहानका प्रमुखसहित अन्य २ इन्जिनियर १८ लाख ९६ हजार घुससहित शुक्रबार साँझ पक्राउ परेका हुन्। अख्तियारको बर्दिबास कार्यालय प्रमुख नारायणप्रसाद

देश बनाउन युवाहरुको नयाँ संकल्पको खाँचोः मुख्यमन्त्री शाही
सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश बनाउन युवाहरुको नयाँ संकल्प खाँचो रहेको बताएका छन् । गुडलिंक मिडियाद्वारा सञ्चालित कुसेन्यूज डटकम अनलाइन पत्रिकाको तेस्रो वार्षिक उत्सवका अवसरमा शुक्रबार सुर्खेतको विरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले सो
पश्चिमी वायुको असर : अझै तीन दिनसम्म मौसम खराब हुने
देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने

कम्पनी रजिस्ट्रार कार्यालय बिचौलियाको घेराबन्दीमा
काठमाडौं,कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा बिहीबार करिब ११ बजेतिर विद्युत् लाइन गयो । सेवाग्राहीको चाप थियो । विकल्पमा जेनेरेटर राखिए पनि तत्कालै सञ्चालन भएन । अनलाइनबाट नयाँ कम्पनी दर्ताको फाराम जाँच गरिरहेका कर्मचारी घाम ताप्न निस्किए ।

योग दिवस सप्ताहव्यापी मनाइने
काठमाडौं,सरकारले सप्ताहव्यापी रुपमा पाँचौँ योग दिवस मनाउने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथ प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय योग दिवस तयारी मुल समारोह समितिको बैठकले आगामी माघ १ गतेदेखि सप्ताहव्यापी रुपमा योग दिवस

कालापानी आफ्नै भूभाग भएको भारतको दावी
काठमाडाैँ,नेपालले कालापानी आफ्नो भनी दाबी गरिरहँदा भारतीय पक्षले भने कालापानी आफ्नो देशको सार्वभौम क्षेत्र भएको दाबी गर्दै कुनै पनि हालतमा नक्सा परिवर्तन नगर्ने प्रस्ट पारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले सीमाको विषयमा भारत

वर्षासँगै ठाउँठाउँमा हिमपात, जनजीवन कस्टकर
देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने

कुसेन्युजले सुर्खेतमा तेस्रो वार्षिक उत्सव मनाउँदै, मुख्यमन्त्री शाहीले संवोधन गर्ने
काठमाडौँ । अनलाइन पत्रिका कुसेन्यूज डटकमले आफ्नो तेस्रो वार्षिक उत्सव कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मनाउने भएको छ । गुडलिंक मिडियाद्वारा संचालित कुसेन्यूजले आफ्नो तस्रो वार्षिकउत्सब बिरेन्द्रनगरमा मनाउने भएको हो । यसअघि मिडियाले पहिलो वर्ष काठमाडौँ र
नख्खु कारागारका कैदीबन्दी मानसिक रोगको शिकार
काठमाडौं- ललितपुरको नख्खु कारागारमा रहेका ३९३ जना कैदीबन्दीहरु मानसिक रोगका बिरामी रहेका छन् । समाजमा विभिन्न कसुर गरेवापत जेलजीवन भोग्न बाध्य भएका कूल एक हजार ५ सय ४७ कैदीबन्दीमध्ये ३ सय ९३ जना मानसिक रोगको बिरामी

