Author Archive

तीन लाख धरौटीमा छुटे सिद्धबाबा

इटहरी,बलात्कार आरोपमा पक्राउ परेका कृष्णबहादुर गिर ‘सिद्धबाबा’ तीन लाख धरौटीमा रिहा हुने भएका छन। सोमबार जिल्ला अदालतलमा भएको थुनछेक बहस सक्किएपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासबाट गिरीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। आइतबारदेखि चलेको

शेयर बजारमा सामान्य सुधार

काठमाडौं,साप्ताहिक कारोबारको दोस्री दिन (सोमबार) शेयर बजार परिसूचक नेप्से झिनो अंकले उकालो लागेको छ । आइतबार करिब ५ अङ्कले ओरालो लागेको नेप्से परिसूचक सोमबार भने साढे ५ अङ्कले बढेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार

वीरगन्ज महानगरपालिका अपरेटर १५ हजार घुससहित पक्राउ

 पर्साको ,वीरगन्ज महानगरपालिकाका कर्मचारी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । महानगरपालिकाको लेखा शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत रामेश कुमार जैसवाल १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट

कठ्याङ्ग्रिँदो जाडोमा न्यानो बाँड्दै

जलेश्वर– महोत्तरी जिल्लामा विगत १४ दिनदेखि जाडो भइरहेको बेला नेपाली सेनाले जिल्लाको सीमावर्ती क्षेत्रका गाउँमा न्यानो बाँड्न थालेको छ ।   जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले अत्यधिक जाडोलाई मध्यनजर गर्दै सोमबार बिहान जलेश्वर

मुद्दती निक्षेपमा १ अर्ब ४० करोड लगानी

काठमाडौ, नेपाल राष्ट्र बैंकले उपदान तथा निवृत्तिभरण कोषमा रहेको १ अर्ब ४० करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उक्त रकम एक वर्षे मुद्दती निक्षेपको रूपमा २०७६ माघ १ देखि

के हुन सक्छ अबको किमको आक्रामक नीति ?

सिउल । उत्तर कोरियाका नेता किम जोङ उनले देशको सार्वभौमसत्ता र सुरक्षाको लागि सकारात्मक र आक्रामक रणनीतिका लागि आह्वान गरेका छन् । उनले आफ्नो पार्टीका नेताहरुलाई प्योङयाङमा सम्बोधन गर्दै सो कुरा बताएको सरकारी मिडियाले जनाएका छन्

अमेरिकाको चर्चमा गोली प्रहार, तीनको मृत्यु

वाशिङटन । अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्दुकधारीले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ । लगत्तै प्रहरीले कारवाही गर्दा बन्दुकधारी पनि मारिएका छन् । सो आक्रमण वेस्ट फ्रिवे चर्चमा भएको हो । बन्दुकधारीले एक्कासी त्यहाँ पुगेर

नाममात्रैको बजार अनुगमनः खाद्य कम्पनीलाई उन्मुक्ति

संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई उन्मुक्ति दिएको छ। समितिले अनुगमनका क्रममा कम्पनीको गोदाममा उत्पादन मिति, उपभोग्य मिति र बिक्री मूल्य उल्लेख नभएका सिमी, फापर, चामललगायत

सरकार र उद्योगीले तीन अर्ब भुक्तानी नदिँदा पीडामा उखु किसान

सरकारको उपेक्षा र चिनी उद्योगको शोषणले विपन्न उखु किसान पिल्सिएका छन् । उखु किनेका उद्योगले एक अर्ब ४१ करोड तिरेका छैनन् । कतिपयले पाँच वर्षदेखिको पैसा नदिएको भन्दै उखु किसान काठमाडौं आएर धर्नामा बसेका छन् । सरकारले उनीहरूलाई न्याय

‘काल्पनिक कुराले निजगढमा अवरोध’

वातावरणसँग सम्बन्धित काल्पनिक कुरा गरेर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध ल्याउन खोजिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्पष्ट पारेका छन् । उनले कपोलकल्पित कुरा गरेर यो योजनाको विषयमा अफवाह फैलाउने काम भइरहेको बताए । ‘विकासको