Author Archive

अखिल क्रान्तिकारी बाँकेको अध्यक्षमा शाही
नेपालगन्ज,बाँके विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेको २५ औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा डिबी शाही चयन भएका छन । नेपालगन्ज बाँकेमा भएको २५ औँ जिल्ला सम्मेनबाट डिबी शाही सर्बसम्मत चयन भएका हुन

अज्ञात समूहले वडा कार्यालयको सामग्री जलायो
रुकुम पश्चिम,आठबीसकोट नगरपालिका १० नम्बर वडा कार्यालयको सामान जलाइएको छ । सोही नगरपालिकाको भयाउनेमा रहेको कार्यालयका सामान अज्ञात समूहले मंगलबार राति १ बजे जलाइदिएको हो । कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, क्यामेरा लगायत सामान जलेका छन ।

चिलिमा आगोका कारण १२० घर जले
सान्टियागो,चिलीको सहर भाल्पाराइसोमा तीव्र गतिका साथ फैलिरहेको आगोबाट १२० घरहरु क्षतिग्रस्त भएका छन् । सहरका सबै अग्नि नियन्त्रकहरुलाई रोकुआन्ट र सान रोक क्षेत्रमा खटाइएको छ । आगोबाट असर नपरोस् भनेर करिब ९० हजार ग्राहकको बिजुली काटिएको

मोहनविक्रमले दिए प्रधानमन्त्री ओलीलाई धन्यवाद !
काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले समाजवादी पार्टीका नेता उपेन्द्र यादवले संविधान संशोधनका लागि लगेको प्रस्ताव अस्वीकार गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । उपप्रधानमन्त्री समेत रहेका यादव मंगलबार सरकारबाट बाहिरिएपछि सिंहले

अझै दुई हजार चिनियाँ अपराधी नेपालमा रहेकाे आशंका
राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ । चीनबाट आएको विशेषज्ञ टोलीको विशेष

कांग्रेसमा झाँगियो गुटबन्दीः आधा दर्जन गुट
पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा

आज क्रिसमस डे, बिभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज डिसेम्बर २५ तारिख, इसाई धर्माबलम्बीले चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस मनाउँदैछन् । इसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । येशु ख्रीष्टको

छाउपडी हटाउन सरकारको कडा निर्देशन
गृह मन्त्रालयले सुन्दर सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा जटिल र चुनौतीपूर्ण समस्याका रूपमा रहेको सामाजिक विकृति छाउपडी (महिनावारी) प्रथा उन्मूलनका लागि कडा निर्देशन जारी गरेको छ । मन्त्रालयले सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छाउपडी

छुट्टै कम्पनी खोल्दै टेलिकम
काठमाडाैँ, नेपाल टेलिकमले आफूले तयार गरेका दूरसञ्चार पूर्वाधार अन्य सेवा प्रदायकलाई पनि सहप्रयोग गर्न दिने तयारी थालेको छ । यसका लागि टेलिकम मातहतमै छुट्टै पूर्वाधार सहप्रयोग कम्पनी खोल्ने प्रारम्भिक तयारीमा कम्पनी जुटेको हो । छुट्टै सेवामूलक

१ महिनाभित्रै जनकपुरमा रेल आउने ?
काठमाडाैँ,नेपालको राष्ट्रिय झण्डा अंकित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी रहेको छ । रेल आउने

