Author Archive
१५ वर्षे बालकलाई जन्मकैद
काठमाडौं- सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो । अदालतले मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला

स्वस्थ र सुरक्षित खानाको लागि जान्नै पर्ने यि कुरा
स्वास्थ्यका लागि घरबाहिर बजारमा बनाइका खाना राम्रो होइन भन्ने गरिन्छ । तर के घरभित्रै बनाएको खाना पूर्ण रुपमा स्वस्थ छ भनेर भन्न सकिन्छ ? घरमै बनाएको खाना खाएर पनि कतिपय मानिस बिरामी पर्छन् । त्यसैले घर
आज : देशभर वर्षा र हिमपातको सम्भावना
काठमाडौं- न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभरको मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिनभर देशभर सामान्य बदली रही उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने

स्मार्ट लाइसेन्स छपाइमा सुस्तताः लाइसेन्स पाउन अझै ६ महिना
काठमाडाैँ,ठूला तथा साना सवारी चलाउनका लागि आवश्यक पर्ने लाइसेन्स पाउन अझै ६ महिना कुर्नुपर्ने भएको छ । लाइसेन्स छपाइमा ढिलाइ हुँदा लामो समयदेखि सवारी सञ्चालकले कागजी रसिदको भरमा सवारी चलाउन बाध्य हुँदै आएका छन् । सरकारले
प्रधानमन्त्री ओलीले यसकारण गरे मोदीलाई फोन
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । नेपालमा बुधवार ‘भिजिट नेपाल २०२०’ घोषणा भएकै दिन प्रधानमन्त्री ओलीले छिमेकी समकक्षीलाई नेपाल भ्रमणको निम्ता दिएका हुन् । दुई देशबीच पछिल्लो समय

पूर्वराजा ज्ञानेन्द्रको चिया बगानले तिरेन साढे ५ करोड कर
काठमाडाैँ, पुर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वर्षौंदेखि कर तिरेको छैन । दमक नगरपालिका ४ र ९ को पाँच सय ७५ बिघा १७ कट्ठा १४ धुरमा रहेको हिमालय–महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख कर बक्यौता

कास्मिरमा गोली हानाहान, दुई भारतीय सैनिकको मृत्यु
एजेन्सी,कास्मिरको लाईन अफ कन्ट्रोल (एलओसी)मा भारत र पाकिस्तानबीच गोली हानाहान हुँदा दुई भारतीय सैनिकको मृत्यु भएको छ। बुधबार जम्मु र कास्मिरको राजोउरी जिल्लामा गोलीबारी भएपछि दुई सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयका प्रवक्ता तथा प्रमुख ससेनानी देवेन्द्र

कर्णालीमा यसरी शुभारम्भ भयो पर्यटन वर्ष ,पैसेरीमा फनफनी नाँचे मुख्यमन्त्री शाही
बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेश सरकारले पर्यटकीयस्थल बुलबुलेमा बिशेष कार्यक्रम गरी पर्यटन वर्ष २०२० को शुभारम्भ गरेको छ । वीरेन्द्रनगर बजारबाट बिभिन्न झाँकीसहितको र्याली निकाली बुलबुले उद्यानमा पुगेर भ्रमण वर्षको उद्घाटन गरिएको हो । शुभारम्भका क्रममा कर्णालीका जातजाति
सुर्खेतमा विप्लव कार्यकर्ता र प्रहरीबीच दोहोरो फायरिङ
काठमाडौं,सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित चेनेरीताल जङ्गलमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो फायरिङ भएको छ । विप्लव नेकपाका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आज दिउँसो तीन राउण्ड फायर गरेपछि प्रहरीले

युवा,किसानहरुको आँसुमा माफियाहरुको मनपरी
हरेक राष्ट्रका राष्ट्रिय महत्वका उत्पादन त्यो देशको मुख्य समृद्धि बिकास सम्पन्नतासँग जोडिएको हुन्छ । कतिपय राष्ट्रका बिकास र समृद्धिसँगै जोडिएको खनीज पेट्रोल डिजेल ग्यास फलाम कृषि आदि हुने गरेका छन । हाम्रो देशको झन्डै ७५ प्रतिशत

