Author Archive

हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग सुचारु

डडेल्धुरा ,हिमपातका कारण अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने मुख्य भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। अवरुद्ध भएको करिब १० घण्टापछि भीमदत्त राजमार्ग सञ्चालनमा आएको हो। बुधबार रातिदेखि परेको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा

पार्टी एकीकरण राष्ट्रिय आवश्यकता : मन्त्री पोखरेल

कास्की,उपप्रधान तथा रक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले जनता एवं कार्यकर्ताको चाहना र राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण भएको बताएका छन् । नेकपा कास्कीद्वारा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पोखरेलले ठूलो सङ्ख्यामा

ठेकेदारले काम रोक्दा मन्त्रीलाई चिन्ता

काठमाडौं,फोहोर व्यवस्थापनको कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणमा अवरोध भएपछि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले निर्माण स्थलको छड्के अनुगमन गरेका छन् । गत शुक्रबार मात्रै काठमाडौं उपत्यकाका सबै नगरपालिकाका प्रतिनिधिसहित

सुनको मूल्य घट्यो,

काठमाडौं ,केही दिनयता रेकर्ड राखेर आकाशिएको सुनको मूल्य केही घटेको छ । नेपाली बजारमा सुनको मूल्य एक हजारले घटेको हो । बुधबार तोलामा एक हजारले वृद्धि भएको सुन बिहीबार एक हजारले घटेर ७५ हजार ५ सय

घरजग्गा पास गर्दा छुट पाइने पुस सम्ममा १ अर्ब ५२ करोड राजश्व छुट

काठमाडौं,भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका ८४ वटा मालपोत कार्यालयहरुबाट चालू आर्थिक वर्षको पुस २१ गते सम्ममा सरकारले लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दाे १ अर्ब ५२ करोड ९५ लाख ६९ हजार ७ सय

अमेरिका–इरानबाट नेपालीलाई फिर्ता ल्याउने पहल थालियाे

अमेरिका र इरानबीचको द्वन्द्व चर्किएपछि नेपाल सरकारले इराक र इरानमा रहेका नेपालीको सुरक्षालाई ध्यान दिँदै स्वदेश फिर्ता ल्याउन पहल थालेको छ । इरानका जर्नेल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको सम्बन्धमा झन् तिक्तता बढ्दै गएको छ

वर्षमा ८० प्रतिशत आयोजनाहरु सम्पन्न गरिने

सार्वजनिक खरिद नियमावली २०६४ को नवौँ संशोधन गरेर निर्माण सम्झौताको म्याद एक वर्ष थप भएपछि २५ सय रुग्ण आयोजनामध्ये ८० प्रतिशत सम्पन्न हुने भएका छन् । थपिएको एक वर्षमा २८ सय आयोजनामध्ये ८० प्रतिशत सम्पन्न गरिने

सरकारले सिरहा र सप्तरीमा १४ सय घर बनाउँदै

सिरहा– सरकारको जनता आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष २०७६/०७७ भित्र सिरहा र सप्तरीमा गरी विपन्न परिवारका लागि १ हजार ४ सय ३२ पक्की भवन निर्माण हुने भएको छ । सङ्घीय सरकारको बजेटबाट चालू आव २०७६/०७७ को

घरायसी विवादमा श्रीमतीले गरिन् आत्महत्या

वीरगन्ज,पर्सामा एकजना ३८ वर्षीया महिलाले घरायसी विवादका कारण बिषादी सेवन गरी आत्यमहत्या गरेकी छन् । पर्साको पोखरीया नगरपालिका–२ मसियानीका राजेश साहकी ३८ वर्षीया श्रीमती कुलिता देवी साहले विषादी सेवन गरी आत्महत्या गरेकी हुन् ।घरायसी विषयलाई लिएर

करोडौ खर्च गरिएका एम्बुलेन्समा लाग्दैन ब्रेक

धनगढी,सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा बाँडेका १६ एम्बुलेन्समध्ये अधिकांश सञ्चालनमा नआउँदै थन्किन थालेका छन् । सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकले त्रासैत्रासमा चलाइरहेका छन् । सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर बाँडेका ती एम्बुलेन्स