Author Archive

एक साथ ८ एसपीको सरुवा

काठमाडौँ , प्रहरी प्रधान कार्यालयले ८ जना एसपीको काज सरुवा गरेको छ । यसअघि चितवनमा सरुवा भएपनि रमाना नपाएकी प्रहरी उपरीक्षक गंगा पन्तलाई जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको छ । चितवनमा एसपी नातीराज गुरुङलाई पठाइएको प्रहरी

डोल्पामा झाडापखालाले दैनिक ५० भन्दा बढी बिरामी

काठमाडौं , डोल्पावासी झाडापखालाको समस्याबाट पीडित बनेका छन् । चिसोका कारण आर्थिक अवस्था कमजोर र वृद्धवृद्धा मात्र उपल्लो डोल्पामा बस्ने गर्दछन् । डोल्पोबुद्ध गाउँपालिका–४ ताक्सी र धोगाउँमा झाडापखालको समस्या देखापरेको हो । परम्परागत उपचार विधि आम्चीको

तेस्रो लिंगीको हत्यामा संलग्न ५ जना पक्राउ

मकवानपुर,  हेटौडामा हत्या गरिएकी तेस्रो लिङ्गी अजिता भुजेलका हत्याराहरु फेला परेका छन् । मकवानपुर प्रहरीले उनको हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरेको छ । प्रहरीले भुजेलको हत्यामा संलग्न रहेको भन्दै हेटौडाकै १८ वर्षीय सिमोन परियार, २०

सीजी टेलिकमको लाइसेन्स खारेज

काठमाडौं,सरकारले चौधरी ग्रुपको सीजी कम्युनिकेशन (टेलिकम) प्रालिलाई प्रदान गरिएको दूरसञ्चार अनुमति पत्र खारेज गरिदिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै आइतबारदेखि लागू हुने गरी सीजी कम्युनिकेशनलाई प्रदान गरिएको लाइसेन्स खारेज गरिएको जनाएको

चीनबाट नेपाली ल्याइने विषयमा सिंहदरबारमा छलफल

काठमाडौं,कोरोना भाइरसको संक्रमण फैलिएको चीनबाट नेपालीलाई स्वदेश फर्काउने विषयमा टुंगो लगाउन सिंहदरबारमा छलफल शुरु भएको छ । चीनबाट स्वदेश ल्याइने नेपालीलाई राख्ने सुरक्षित स्थानको टुंगो लगाउन सिंहदरबारमा छलफल थालिएको हो । सरकारले चीनमा रहेका नेपालीहरुलाई स्वदेश

प्रतिनिधिसभामा चार विधेयक पेश

काठमाडौं ,प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक पेश भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ ’, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६ र ‘धितोपत्रसम्बन्धी

मास्क अभाव नगराउन औषधी व्यवसायीको आग्रह

काठमाडौँ- नेपाल औषधी व्यवसायी संघ काठमाडौले बजारमा मास्कको अभाव हुन नदिन व्यवसायीहरुलाई आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले सो आग्रह गरेको हो । संघले मास्क व्यवसायीहरुले मास्कको कृतिम अभाव सृजना गरेको आरोप

आफ्नै छोरी बलात्कार अभियोगमा बुवा पक्राउ

अमरगढी,डडेल्धुरामा एक व्यक्ति विगत ६ वर्षदेखि आफ्नै छोरीमाथि जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार पक्राउ पर्ने व्यक्ति गन्यापधुरा गाउँपालिका घर भएका एक पुरुष छन् । उनले आफ्नी १६ वर्षीया

केन्याका पूर्वराष्ट्रपति ड्यानियलको निधन

काठमाडौं ,केन्याका पूर्वराष्ट्रपति ड्यानियल आराप मोईको निधन भएको छ। उनको ९५ वर्षको उमेरमा आज निधन भएको केन्याको राष्ट्रपति कार्यालयले जनाएको छ। मोईको निधनमा राष्ट्रपति कार्यालयले गहिरो दुःख व्यक्त गदै विज्ञप्ती जारी गरेको छ। केन्याको राजनीतिमा उनको

कोरोना भाइरसबाट चीनमा ४२६ जनाको मृत्यु , २० हजार बढी संक्रमित

काठमाडौं, कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या ४२६ पुगेको छ । कोरोना भाइरसबाट २० हजार बढी मानिस संक्रमित भइसकेको चिनियाँ अधिकारीहरुले बताएका छन् । चीनमा सोमबार कोरोना भाइरसका कारण थप ६४ जनाको मृत्यु भएको चीनको