Author Archive

पर्यटकले रुचाएनन् कङ्क्रिट पदमार्ग

विश्व भेगन अर्गनाइजेशनमा आबद्ध २१ विदेशी पर्यटक घुम्नलाई दुई महिना अगाडि बागलुङ आएका थिए । एक रात बागलुङ बजार घुमेर जिल्लाको पहिलो घरवास अतिथि सत्कार घरवासमा पैदल यात्रा (पदमार्ग) मार्फत भकुण्डे पुगे । जिल्लालाई भ्रमणको पहिलो

धुलिखेल अस्पतालले पायो शवपरीक्षणको अनुमति

काभ्रे : धुलिखेल सामुदायिक अस्पतालले पनि शवपरीक्षण सेवा सञ्चालन गर्ने अुनमति प्राप्त गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई यही माघ १ गते अनुमति दिएको जनाइएको छ। काभ्रेमा शिर मेमोरियल अस्पतालले शवपरीक्षण सेवा प्रदान गर्दै

भीषण बर्षाले अष्ट्रेलियामा फैलिएको डढेलो नियन्त्रण

काठमाडौं ,अष्ट्रलियामा भीषण बर्षापछि महिनौंदेखि फैलिएको डढेलो नियन्त्रणउन्मुख भएको छ । सिड्नीमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि महिनौंदेखि फैलिएको डढेलो लगभग निभेको छ । केही महिनायता न्यू साउथ वेल्स राज्यका ठाउँठाउँमा फैलिएको डढेलोलाई वर्षाले

बोल्न दिएनन् सभामुखले , तर उनीहरु बोलिरहे……

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गत बिहिबारदेखि संसद् अवरुद्ध गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को

अब नेपालको बिजुली बङ्गलादेशले किन्ने

नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट जलविद्युत् किन्न बङ्गलादेशले प्रवद्र्धक कम्पनीलाई आशयपत्र (लेटर अफ इन्टेन्ट) प्रदान गरेको छ । प्रवद्र्धक कम्पनी जीएमआर अपर कर्णाली हाइड्रोपावर कम्पनीलाई बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले पत्राचार

जब विश्वयुद्धमा विछोडिएका दिदी बहिनी ७८ वर्षपछि भेटिए….

काठमाडौं,द्वितीय विश्वयुद्धको समय विछोडिएका दुई दिदीबहिनी ७८ वर्षपछि एक टिभी शोमार्फत भेटिएका छन् । रुसको आन्तरिक मामिला मन्त्रालयले पछिल्लो महिना दुई दिदी बहिनीबीच भएको भेटको फुटेज सार्वजनिक गरेको छ । जसमा ९२ वर्षीया यूलिया र ९४

निर्मला पन्त हत्या प्रकरणमा अन्ततः दिलीप नै दोषी ठहर

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एआइजी धिरु बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन खारेज भएको छ । प्रहरीबाट भएका कमजोरीबारे अध्ययन गरेर बुझाइएको प्रतिवेदन प्रहरी प्रधान कार्यालयले खारेज गरेको हो । प्रहरी

चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९०४ पुग्यो

बेइजिङ, कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९१ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ९०२ जनाको चीनमा, एक जनाको फिलिपिन्समा र एक जनाको हङकङमा ज्यान गएको बीबीसीले जनाएको

साथीको पोसाकले सिकेको कराते, जसले चुम्यो स्वर्ण पदक

बागलुङ, साथीले दिएको पोसाक लगाएर कराते सिकेको बिर्सेका छैनन्, नवीन रसाइलीले । उनी १२ वर्ष अघिको स्मृतिमा फर्किए, ‘स्कुलका साथीहरु प्रशिक्षण लिन्थे, हामी हेर्न जान्थ्यौं, अरूको देखेपछि खेल्ने रहर जाग्यो, साथीहरुले आफ्ना पुराना पोसाक दिए, त्यही

सिंहदरबार अगाडि किताब प्रदर्शन, नौजना पक्राउ

काठमाडौं,सरकारले किताबमा कर लगाएको विरोधमा सिंहदरबारको पश्‍चिम गेट अगाडि आइतवार अनौठो प्रदर्शन गरिएको छ। किताब पढ्न पनि कर तिर्नुपरेको भन्दै विद्यार्थीहरुको एउटा समूहले प्रदर्शन गर्दा पक्राउ परेका हुन्। प्रहरीले सिंहदरबार अगाडि प्रदर्शनका क्रममा ९ जनालाई पक्राउ