Author Archive

कर्णालीमा वार्षिक २३ हजार मेट्रिक टन खाद्यान्न अभाव
सुर्खेत,कर्णाली प्रदेशमा वार्षिक २३ हजार ४२० मेट्रिक टन खाद्यान्न अभाव देखिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेशको कूल खाद्यान्न आवश्यकता तीन लाख ५० हजार ९९८ मध्ये वार्षिक तीन
सांसद उपाध्याय निधनका कारण प्रधानमन्त्रीको सम्बोधन स्थगित
काठमाडौँ, संघीय संसद राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनको सूचना कांग्रेसले संसद सचिवालय र सभामुख अग्नि सापकोटालाई जानकारी गराएको छ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले सांसद उपाध्यायको शुक्रबार बिहान निधन भएको जानकारी गराइएको बताइन् ।

महिनावारी जाँच्ने भन्दै ६८ छात्रालाई कपडा खोल्न लगाइयो
एजेन्सी, भारतको गुजरातस्थित एक कलेजले महिनावारी भए नभएको जाँच्न भन्दै छात्राहरूलाई कपडा खोल्न दबाब दिएको समाचार आएको छ। समाचार एजेन्सी एएनआईले जनाएअनुसार गुजरातको भुजस्थित सहजानन्द गर्ल्स कलेजका ६८ जना छात्रालाई अन्तरवस्त्र खोल्न दबाव दिइएको हो। घटना

जिपको ठक्करबाट ड्युटीमा रहेका असईको मृत्यु
साँगा, काभ्रेको साँगामा एउटा बोलोरो जिपको ठक्करबाट ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ । काठमाडौंबाट बनेपातर्फ गइरहेको बा १९ च १३२३ नम्बरको बोलेरो जिपको ठक्करबाट प्रहरी चौकी साँगामा कार्यरत प्रहरीका असई तेजबहादुर गुरुङको

अमेरिकी सैन्य शिविरमा रकेट आक्रमण
अर्बिल, इराकस्थित एक अमेरिकी सैन्य शिविरमा रकेट आक्रमण भएको छ । इराकको उत्तरी किर्कुक शहरमा अमेरिकी सैनिक रहेको शिविरलाई लक्षित गरी कट्युसा रकेट आक्रमण भएको समाचार संस्था रोयटर्सले जनाएको छ । अमेरिकी सैनिक तथा इराकी सुरक्षा

ठूलो परिमाणमा लागुऔषध बरामद
कावासेती जिल्ला प्रहरी कार्यलय नवलपुरले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यलय नवलपुर नायव उपरिक्षक मोहन खाँडले दिएको जानकारी अनुसार मंगलवार नवलपुरको कावासोती थाना चोकमावडा नं २३ धुम्बाराही बस्ने रबि राई र दोलखा

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आज दुई बजे प्रतिनिधिसभामा सम्बोधन गर्ने निर्धारित कार्यक्रम स्थगित भएको छ । संघीय संसदका बहालवाला राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि सम्बोधन स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए
लागुऔषधसहित पाँच जना पक्राउ
मध्यपुरथिमि, भक्तपुरको मध्यपुरथिमि र सूर्य विनायकबाट लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ चार दोबाटोबाट तीन र सूर्यविनायक नगरपालिका–१ सिरुटारबाट दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए

Be Not Bothered by the insult of “Sick Man”
China is under attack of the Novel Corona virus Pneumonia(NCP). As the Chinese government and people are battling this epidemic, governments and people around the world have expressed their sympathies and support to China. Many countries

यसरी मनायो विप्लव नेकपा अछामले २५ औँ जनयुद्ध दिवस
अछाम, बिप्लव नेकपा अछामले २५ औँ जनयुद्ध दिवस तथा बिबिध सास्कृतिक कार्यक्रम गरि मनाएको छ ।अछामको ढकारि गाउपालिका २ हिच्मामा साँस्कृतिक कार्यक्रम गरि मनाएको हो । दिउसो १२ वजेवाट वाजागाजा सहितको नारा जुलुस सुरु भएको थियो

