Author Archive

अलपत्र पुल र सडक निर्माणार्थ लागि बुझायो ज्ञापनपत्र
संखुवासभा ,संखुवासभाको पाँचखपन नगरपालिकाले अलपत्र पुल र सडक निर्माण गर्न माग गर्दे ज्ञापन पत्र बुझाएको छ। नगरपालिकाले हेँवा खोला पुल निर्माण र चैनपुर–बाह्रबिसे सडक तत्काल मर्मत गर्नका लागि सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाएको हो। शुक्रबार नगरपालिकाका

परराष्ट्रमन्त्री ३ दिने भ्रमणमा बङ्गलादेश जाँदै
काठमाडौं, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ३ दिने भ्रमणका लागि सोमबार बङ्गलादेश जाँदैछन् । बंगलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा बंगलादेशको ३ दिने औपचारिक भ्रमणमा आगामी सोमबार ढाकातर्फ जाने परराष्ट्र मन्त्रालयले जनाएको ५ । मन्त्री ज्ञवालीका साथ
उपाध्यायको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त
काठमाडौं,नेपाली काँग्रेसको संसदीय दलले राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेको छ । काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण र राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले आज छुट्टाछुट्टै विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक
बूढीगण्डकी जलविधुत छिट्टै निर्माण हुने : प्रचण्ड
धादिङ ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बूढीगण्डकी जलविद्युत् परियोजनाको कामले अब छिट्टै गति लिने बताएका छन् । सातौँ धादिङ महोत्सवको धादिङबेँसीमा आज उद्घाटन गर्दै प्रचण्डले धादिङ र गोरखाका जनताको जीवनस्तरमा गुणात्मक

वडाअध्यक्षसहित ६जना विरुद्ध अदालतमा मुद्दा
काठमाडौं , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । अध्यक्ष थापाले खानेपानीको उपभोक्ता समितिको अध्यक्षसमेत आफै बनेर किर्ते

कर्णालीमा वार्षिक २३ हजार मेट्रिक टन खाद्यान्न अभाव
सुर्खेत,कर्णाली प्रदेशमा वार्षिक २३ हजार ४२० मेट्रिक टन खाद्यान्न अभाव देखिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेशको कूल खाद्यान्न आवश्यकता तीन लाख ५० हजार ९९८ मध्ये वार्षिक तीन
सांसद उपाध्याय निधनका कारण प्रधानमन्त्रीको सम्बोधन स्थगित
काठमाडौँ, संघीय संसद राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनको सूचना कांग्रेसले संसद सचिवालय र सभामुख अग्नि सापकोटालाई जानकारी गराएको छ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले सांसद उपाध्यायको शुक्रबार बिहान निधन भएको जानकारी गराइएको बताइन् ।

महिनावारी जाँच्ने भन्दै ६८ छात्रालाई कपडा खोल्न लगाइयो
एजेन्सी, भारतको गुजरातस्थित एक कलेजले महिनावारी भए नभएको जाँच्न भन्दै छात्राहरूलाई कपडा खोल्न दबाब दिएको समाचार आएको छ। समाचार एजेन्सी एएनआईले जनाएअनुसार गुजरातको भुजस्थित सहजानन्द गर्ल्स कलेजका ६८ जना छात्रालाई अन्तरवस्त्र खोल्न दबाव दिइएको हो। घटना

जिपको ठक्करबाट ड्युटीमा रहेका असईको मृत्यु
साँगा, काभ्रेको साँगामा एउटा बोलोरो जिपको ठक्करबाट ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ । काठमाडौंबाट बनेपातर्फ गइरहेको बा १९ च १३२३ नम्बरको बोलेरो जिपको ठक्करबाट प्रहरी चौकी साँगामा कार्यरत प्रहरीका असई तेजबहादुर गुरुङको

अमेरिकी सैन्य शिविरमा रकेट आक्रमण
अर्बिल, इराकस्थित एक अमेरिकी सैन्य शिविरमा रकेट आक्रमण भएको छ । इराकको उत्तरी किर्कुक शहरमा अमेरिकी सैनिक रहेको शिविरलाई लक्षित गरी कट्युसा रकेट आक्रमण भएको समाचार संस्था रोयटर्सले जनाएको छ । अमेरिकी सैनिक तथा इराकी सुरक्षा

