Author Archive

यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग

कर्णाली प्रदेशका किशोर–किशोरीले यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग गरेका छन् । बृहत्तर यौनिकता शिक्षाका लागि पाठ्यक्रम अति आवश्यक भएको उनीहरुले औल्याउँदै यस्तो शिक्षाले समृद्ध जीवन बनाउन सहयोग पुग्ने जनाएका छन् । सिडिएस पार्क

एमसिसी कुनै बाइबल होइन परिमार्जन गर्नै नसकिने : अध्यक्ष प्रचण्ड

काठमाडौं ,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित संसदबाट अनुमोदन हुने बताएओका छन्। शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने

प्रहरीमा मेस सुधार अभियान ..

भक्तपुर ,नेपाल प्रहरीमा अधिकृत र जवान कर्मचारीको भान्छा एकै थलोमा हुने भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका तीनै जिल्लामा रहेका प्रहरी इकाइहरुमा मेस सुधार अभियान सुरु गरेको हो । भक्तपुरको रहेको महानगरीय प्रहरी वृत्त

प्रहरीलाई लक्षित गरी राखेको बम डिस्पोज

बाजुरा, जिल्ला प्रहरी कार्यालय बाजुरालाई लक्षित गरी राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । मार्तडीस्थित जिल्ला प्रहरी कार्यालयलाई लक्षित गरी राखिएको प्रेस कुकर बम नेपाली सेनाले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले

शिवरात्रिका दिन पशुपतिमा सजाइएका फूल रातारात गायब भएपछि

काठमाडौं , महाशिवरात्रिलाई विशेष बनाउन लाखौं रकम खर्चिएर सजाइएको पशुपतिनाथको मन्दिरका फूल रातारात गायब भएको छ । बाँदरबाट समेत जोगिएका फूल रातारात गायब भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी चिन्तित भएका छन । पशुपति क्षेत्र विकास

छोरीको बीमा गराउनेलाई इन्टरनेट नि:शुल्क

सिरहा- प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा शुरु गरिएको छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५

कोरोनाका कारण इटलीमा एक जनाको मृत्यु, विद्यालय बन्द

काठमाडौं,चीनबाट फैलिएको कोरोनाको संक्रमणबाट इटलीमा पनि एक जनाको ज्यान गएको छ । इटलीमा शनिबार ७८ वर्षका एक वृद्धको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । इटलीका अरु १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि प्रभावित क्षेत्रका

चार वर्षदेखि थन्किए, आफू मरेर यात्रु बचाउने चालकद्वयका शालिक

बाँके, एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश दिँदै भनेका थिए, ‘नआत्तिनुहोस् हामी मरेर पनि तपाईहरुलाई बचाउँछौँ।’ उनका शब्द नसकिँदै जहाज अकल्पनीय दुर्घटनामा पर्‍यो। कालीकोटको चिलखाँयामा फोर्स ल्यान्डिङ गर्ने क्रममा

विप्लव नेकपाका म्यादी जिल्ला जनपरिषद् प्रमुख पक्राउ

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकाे म्यादी जिल्लाका जनपरिषद् प्रमुख पक्राउ परेका छन् । प्रहरीले शुक्रबार राती जगत भनिने जगेन्द्रबहादुर पुनलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय दरभाङ्गबाट प्रहरी निरीक्षक राजेन्द्र प्रसाद अधिकारीको कमाण्डमा खटिएको प्रहरी

एकिकृत जनक्रान्ति र प्रतिबन्धको एक बर्ष

२०७३ फागुन १ गते राजधानी काठमाण्डौंको खुला मञ्चमा उद्दघाटन तथा ऐतिहासिक गाऊँ थवाङ्मा वन्द सत्रको आयोजना गरेर सम्पन्न आठौं महाधिवेशनबाट हाम्रो पार्टीले नेपाली क्रान्तिको कार्यदिशालाई एकिकृत जनक्रान्तिको नाममा संश्लेषण गर्यो । घोषणाका प्रारम्भिक दिनहरुमा यसप्रति केहि